Herne Jumla

Herne Jumla नेपालको कश्मीरमा यहाँहरुलाइ स्वागत छ।

 #शुभबिहानी
25/04/2024

#शुभबिहानी

24/04/2024

जुम्लाकाे पहिचान मिठो गितबाट राख्दै,

कृष्णमाया उपाध्याय
बिबिसी संवाददाता, जुम्ला

 #काठे साँघु जुम्ली पहिचान-हिमा गाउँपालिकाको चिउँडीमा बन्यो जुम्लाको पहिचान झल्काउने काठे पुल (साँघु)-आधुनिक विकाससंगै ज...
24/04/2024

#काठे साँघु जुम्ली पहिचान
-हिमा गाउँपालिकाको चिउँडीमा बन्यो जुम्लाको पहिचान झल्काउने काठे पुल (साँघु)
-आधुनिक विकाससंगै जुम्लामा काठेसाँघु लोप हुदैँ गएका छन् ।

फोटो : कर्णाली मिसन

24/04/2024

जुम्लाको (लि) गाउँसम्म आइपुग्यौँ ।
तपाईंहरुको गाउँ ठाउँमा पनि हामी छिट्टै पुग्नेछौँ।

नेपाल पत्रकार महासंघ जुम्लाकाे २० औँ  जिल्ला अधिबेशनले आठ बुदे ‘तिला घाेषणापत्र’ जारी गरेकाे छ ।आठ बुदेँ तिला घाेषणापत्र...
24/04/2024

नेपाल पत्रकार महासंघ जुम्लाकाे २० औँ जिल्ला अधिबेशनले आठ बुदे ‘तिला घाेषणापत्र’ जारी गरेकाे छ ।
आठ बुदेँ तिला घाेषणापत्र जारी गर्दै पत्रकार महासंघ जुम्लाकाे २० औँ जिल्ला अधिबेशन तथा मिडिया सम्मेलन सम्पन्न भएकाे हाे ।

23/04/2024

जुम्लाको सुन्दर बस्ती मध्ये तातोपानी गा.पा भित्रको एक (राँका) गाउँ ,

बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस् , जुम्लाको डाँफेलेक, #शुभबिहानी,
23/04/2024

बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस् ,
जुम्लाको डाँफेलेक,
#शुभबिहानी,

22/04/2024

विना भेदभाव विशुद्ध मानवीय सेवामा निरन्तर नेपाल रेडक्रस सोसाइटी लागि परेकाे छ।

:-मन्त्री इन्द्र डाँगी
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा, जुम्ला

 #परम्परागत सिपकाे संरक्षण..सिप सिकेर ताताेपानी-४ का यूवाहरुले बनाएका निगालाेका आकर्षक सामाग्रीहरु,
22/04/2024

#परम्परागत सिपकाे संरक्षण..
सिप सिकेर ताताेपानी-४ का यूवाहरुले बनाएका निगालाेका आकर्षक सामाग्रीहरु,

22/04/2024

जुम्लाको तातोपानी गाउँपालिका भित्रका ठाउँहरु,
नाम थाहाँ हुनेहरुले कमेन्ट गरौं ल🙏

शुभबिहानी जुम्ला स्तुपा,
22/04/2024

शुभबिहानी जुम्ला स्तुपा,

21/04/2024

मनका वेदना🙏

21/04/2024

जिल्ला ट्राफिक प्रहरी कार्यालय जुम्ला र जिल्लाका प्रहरी कार्यालय जुम्लाको संयुक्त आयोजनामा जिल्लाका सरोकारवाला निकायसँग ट्राफिक व्यवस्थापनका विषयमा अन्तरक्रिया कार्यक्रम गरिएको छ

जुम्लाको तातोपानी गाउँपालिका स्थित बाबिरा गाउँ               (हेर्ने जुम्लाको लागि फोटो : कौडिन्य पदम)
21/04/2024

जुम्लाको तातोपानी गाउँपालिका स्थित बाबिरा गाउँ

(हेर्ने जुम्लाको लागि फोटो : कौडिन्य पदम)

 #शुभबिहानी मालाभिड गाउँ,
21/04/2024

#शुभबिहानी
मालाभिड गाउँ,

20/04/2024

जुम्ला जिल्लाको सान,
चन्दननाथ , भैरवनाथ मन्दिर,
सबैको जय होस,

श्री भैरब उच्च माध्यामिक विद्यालय सिंजा ३ नराकोट,
20/04/2024

श्री भैरब उच्च माध्यामिक विद्यालय सिंजा ३ नराकोट,

 #शुभबिहानी  जुम्ला तातोपानी गा.पा स्थित लिताकोट सँगै लाछुजिउलो, फोटो : कौडिन्य पदम
20/04/2024

#शुभबिहानी
जुम्ला तातोपानी गा.पा स्थित लिताकोट सँगै लाछुजिउलो,

फोटो : कौडिन्य पदम

19/04/2024

फेरि पनि म भन्न चाहन्छु कि जुम्लामा हरियालीसँगै खेतहरुमा (जौ) का बाला झुल्ने यो समय हो।

जुम्लाको रैथाने अन्नबालीको स्वाँद चखाउन काठमाडौंमा आगन क्याफे एण्ड रेष्ट्राे संचालन गरिएको छ। जुम्लामा उत्पादन हुने,मार्...
19/04/2024

जुम्लाको रैथाने अन्नबालीको स्वाँद चखाउन काठमाडौंमा आगन क्याफे एण्ड रेष्ट्राे संचालन गरिएको छ। जुम्लामा उत्पादन हुने,मार्सी चामल,चिनो कागुनो,मकै,कोदो फापर,आलु लगायतको अर्गानिक बालीबाट बनेका परिकार खुवाउन काठमान्डौँमा जुम्लाकै यूवाले ‘आँगन क्याफे एण्ड रेष्ट्राे मार्सी बिर्यानी संचालनमा ल्याउनुभएको हो।

जुम्ला चन्दननाथ नगरपालिका १० निवासी एलपी देवकोटाले जुम्लाको रैथानेबालीको प्रर्बद्धन तथा बजारीकरणको लक्ष्य सहित काठमाडौंमा रेष्ट्राे संचालनमा ल्याउनुभएको छ।

18/04/2024

क्यान्सरका बिरामीहरु हाल बढ्दो अवस्थामा छन।
Dr. Dhundi raj poudel

 #शुभबिहानी जुम्ला,
18/04/2024

#शुभबिहानी जुम्ला,

17/04/2024

बालविवाह सम्बन्धि जनचेतनामुलक भिडियो सामाग्री,
भाग- १ पुरा हेर्नको लागि युटुपमा छ है।🙏
https://youtu.be/owuDVOXGbBY?si=Wm3hLlZVKwmuOtO8

16/04/2024

हुड्के नाच

 #शुभबिहानी जुम्ला डाँफेलेक,
16/04/2024

#शुभबिहानी जुम्ला डाँफेलेक,

14/04/2024

#मुक्तकलाइ सुन्ने र सुनाउने समय थियो।
साथमा Lp Devkota दाइ,

Address

Chandanath
Jumla
21200

Alerts

Be the first to know and let us send you an email when Herne Jumla posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Herne Jumla:

Videos

Share

Category



You may also like