सेभ सुपरमार्केट दशैं तिहार लक्की ड्र धमाका
घोषणा कार्यक्रम
मिति : २०८० मङ्सिर २३ गते शनिबार
SAVE SUPERMARKET
Always Better Value
रत्ननगर - १, बकुलहर चितवन (पुरानो ज्योतिहल)
दोस्रो रत्न प्रिय कपको जानकारी दिने उद्देश्यले आयोजित पत्रकार सम्मेलनमा खेल सम्बन्धि जानकारी गराउदै खेल संयोजक बिवेक अम्गाई
दोस्रो रत्न प्रिय कपको जानकारी दिने उद्देश्यले आयोजित पत्रकार सम्मेलनमा मन्तव्य ब्यक्त गर्दै रत्ननगर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष अनन्त अधिकारी
दोस्रो रत्न प्रिय कपको जानकारी दिने उद्देश्यले आयोजित पत्रकार सम्मेलनमा खेल सम्बन्धि जानकारी गराउदै रत्न प्रिय क्लबका अध्यक्ष वसन्त राना मगर
नागरिकता सम्बन्धि विद्यमान ऐन कानुन बिषयक अभिमुखिकरण कार्यक्रमको उद्घाटन सत्र
मिति : २०८० मङ्सिर २२ गते शुक्रबार ।
आयोजक : रत्ननगर नगरपालिका विधायन समिति
Chitwan District Inter School Secondary Level Quiz Competition
December 8, 2023
Organizer : Nepal Youth Red Cross Circle
Himalayan Secondary English Boarding School
हेर्ने होइन त चितवन अन्तरपालिका दोस्रो मेयर कपको फाइनल खेल शनिवार ?
खेल अबलोकन गरौं, हुन्छ खेलाडीलाई हौसला, खेललाई प्रोत्साहन;
आजको यो हौसला र सम्मानले बढाउनेछन भोली राष्ट्रको मान !
फाइनल खेल आयोजक रत्ननगर नगरपालिका र माडी नगरपालिका बिच हुँदैछ ।
नेपाल माद्यामिक विद्यालयको चौरमा दिँउसो २ बजेदेखी हुने खेल अबश्य अबलोकन गरौं ।⚽️⚽️⚽️⚽️⚽️⚽️⚽️⚽️⚽️⚽️⚽️⚽️⚽️⚽️⚽️⚽️⚽️⚽️⚽️⚽️
आजको भरतपुर महानगर र माडी नगरपालिका बिच भएको दोस्रो सेमिफाइनलमा माडी नगरपालिकाले गरेको निर्णायक गोलको क्षण ।
रत्ननगर नगरपालिका नगर प्रमुख प्रलाद सापकोटा रत्ननगर नगरपालिकाको जनसांख्यिक प्रतिवेदन बुझेपछि मन्तव्य व्यक्त गर्नुहुँदै ।
रत्ननगर नगरपालिका नगर उप प्रमुख यादव प्रसाद पाठक रत्ननगर नगरपालिकाको जनसांख्यिक प्रतिवेदन बुझेपछि मन्तव्य व्यक्त गर्नुहुँदै ।
राष्ट्रिय जनगणना २०७८
स्थानीय तहको जनसांख्यिक प्रतिवेदनलाई अन्तिम रुप दिने तथा हस्तान्तरण गर्ने कार्यक्रममा मन्तव्य व्यक्त गर्दै रत्ननगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी ।
मिति : मंसिर २० र २१ गते ।
आयोजक : राष्ट्रिय तथ्याङ्क कार्यालय
थापाथली, काठमाडौ
जनताको स्वास्थ्यको आस्था भरोसाको केन्द्र आजपनि महिला स्वयंसेविकानै हुन् : छविलाल सुवेदी, प्रमुख प्रशासकीय अधिकृत, रत्ननगर नगरपालिका नगर कार्यपालिकाको कार्यालय
#ChhabilalSubedi #RatnanagarMunicipality #ChiefAdministrativeOfficer
राप्ती नगरपालिकामा रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बुधबार देखि सुरु भएको छ । उद्घाटन समारोहमा क कस्ले के भने ( भिडियो )
"व्यवसायिक कृषि पर्यटकीय सहर, स्वच्छ समृद्ध हाम्रो रत्ननगर"
"लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितताः महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता "
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका अवसरमा आयोजित
महिला पुरुष समविकास तथा समावेशिकरण तालिम
मिति २०८० मसिर २० गते
स्थान : रत्ननगर नगरपालिका सभाहल
आयोजक : रत्ननगर नगरपालिका रत्ननगर, चितवन वाग्मती प्रदेश नेपाल
खेल अबलोकन गरौं, हुन्छ खेलाडीलाई हौसला, खेललाई प्रोत्साहन;
आजको यो हौसला र सम्मानले बढाउनेछन भोली राष्ट्रको मान !
आजको खेल आयोजक रत्ननगर नगरपालिका र इच्छाकामना गाँउपालिका बिच हुँदैछ ।
नेपाल माद्यामिक विद्यालयको चौरमा दिँउसो २ बजेदेखी हुने खेल अबश्य अबलोकन गरौं ।
स्वास्थ्य क्षेत्रको मेरुदण्ड महिला स्वयंसेविका हुनुहुन्छ : उत्तम जोशी, स्वास्थ्य मन्त्री, बागमती प्रदेश
रत्ननगर नगरपालिकाले रोजगारी सृजना र विपन्न लक्षित के कस्ता कार्यक्रम गरिरहेको छ त ? भन्ने प्रश्नमा रत्ननगर नगर प्रमुख प्रलाद सापकोटाको उत्तर ।
सौराहाको पर्यटन व्यवसाय प्रवर्द्धनमा आफ्नो धारणा राख्दै रतननगर नगरपालिका नगर प्रमुख प्रलाद सापकोटा
परियोजना समिक्षा तथा अन्तरक्रिया कार्यक्रम
स्थान : रत्ननगर नगरपालिका सभाहल
मिति : २०८० मङ्सिर १८ गते, सोमबार ।
USAID LocalWorks : Gorkha And Chitwan
कोशिश : महिला अगुवाईमा आर्थिक अबसरको प्रवर्द्धन
Adwan Nepal
पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नम्बर १३ मा रहेको गवै बजार सौन्दर्यकरण गर्न गमलामा वृक्षारोपण गरिएको छ । प्यावसन खैरहनीको आर्थिक सहयोगमा श्री पशुपती युवा क्लवले वृक्षारोपण गरेको हो ।
‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’
चितवन अन्तरपालिका दोस्रो मेयरकप फुटबल प्रतियोगिता - २०८०
उद्घाटन सत्र
शुभकामना मन्तव्य : प्रलाद सापकोटा, नगर प्रमुख, रत्ननगर नगरपालिका
‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’
चितवन अन्तरपालिका दोस्रो मेयरकप फुटबल प्रतियोगिता - २०८०
उद्घाटन सत्र
शुभकामना मन्तव्य : शशी खनिया, नगर प्रमुख, खैरहनी नगरपालिका
खैरहनी नगरपालिका महिला ,बालबालिका तथा जेष्ठ नागरिक शाखाले सम्मान ,ल्यापटप र ह्विल चियर बितरण गरि अपांगता दिवस मनाएको छ । ( भिडियो )
‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’
चितवन अन्तरपालिका दोस्रो मेयरकप फुटबल प्रतियोगिता - २०८०
उद्घाटन सत्र
नेपाल गोही संरक्षण मेला - २०८०
NEPAL CORCODILE CONSERVATION FAIR - 2023
पत्रकार सम्मेलन
मिति : २०८०/०८/१७
"गोही र नदी प्रणालीको सुरक्षाका लागि समुदायको ऐक्यबद्धता"
"UNITING COMMUNITIES TO SAFEGUARD CORCODILES AND RIVER SYSTEMS"
अग्रज महिला विकास बचत तथा ॠण सहकारी संस्था लिमिटेडको २५ औं वार्षिक साधारण सभा
एञ्जल्स वर्ल्ड स्कुलमा आयोजित स्काउटको पाककला प्रतियोगिताको उद्घाटन सत्रमा प्रमुख अतिथिको मन्तव्य व्यक्त गर्दै रत्ननगर नगरपालिका नगर उप प्रमुख यादवप्रसाद पाठक
सौराहाचोकको सगरमाथा मोबाईल हाउस प्रांगणमा लायन्स क्लब अफ रत्ननगर मिड नेपाल द्वारा आयोजित रक्तदान कार्यक्रम ।
अनुदान सधैं एउटै ब्यक्तिलाई दिइएको पाईए चौबीसकोठिमा झुन्डिन तयार छौं,मल बितरणमा कुनै बेथिति छैन - खैरहनी मेयर ,शशि कुमार खनियां ।