Online Bichar

Online Bichar Dedicated Online News Portal from Eastern Nepal.

हाम्रो बारेमा अनलाईन विचार डटकम समरुप मिडिया नेटवर्क प्रा.लि.द्वारा सञ्चालित अनलाइन पत्रिका हो । ‘समाज रुपान्तरणका लागि खोज पत्रकारिता’ भन्ने मुल नाराका साथ स्थापना भएको यस अनलाइनले भ्रष्टचार, अन्याय अत्याचार, लैंगिक हिंसा, समाजमा घटेका र लुकाएका घटनालाई अनलाईन विचारको खोजीको विषय बन्ने र नागरिकलाई सुसूचित गर्ने पहिलो प्राथमिकता हुनेछ । भने अर्थतन्त्रलाई समृद्ध बनाउन प्रयासरत रहनेछ । अनलाईन विचारल

े विविध विधाका समाचारहरु अनवरत रुपमा सम्प्रेषण गर्दछ । अनलाईन विचारले राजनीतिक, सामाजिक, आर्थिक, खेलकुद, मनोरञ्जन लगायतका विभिन्न विधामा समाजमा लुकेका खोजमूलक र रोचक कभर तथा फिचर रिपोर्ट प्रस्तुत गर्दछ । निष्पक्षता अनलाईन विचारको विशिष्ट पक्ष हो । अनलाईन विचारले समाचार र विज्ञापनको सन्तुलनलाई विशेष महत्व दिने गर्दछ ।

चर्च ब्वाइज युनाइटेड झापा कपको फाइनलमा प्रवेश
20/12/2024

चर्च ब्वाइज युनाइटेड झापा कपको फाइनलमा प्रवेश

बिर्तामोड, ५ पुष २०८१ । सिराहाको सलहेश युवा क्लबमाथि १–० को कठिन जित हात पार्दै लिग लिडर चर्च ब्वाइज युनाइटेड झापा...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा
20/12/2024

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

झापा, ५ पुष २०८१ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन्। प्रहरी हिरासतमा रहेका प्रसाईंलाई सर्वोच्चको आदे...

नेपालमा पहिलोपटक एक नेपाली पुरुषलाई ‘मंकीपक्स’ पुष्टि
20/12/2024

नेपालमा पहिलोपटक एक नेपाली पुरुषलाई ‘मंकीपक्स’ पुष्टि

काठमाडौं, ५ पुष २०८१ । नेपालमा एक जनामा ‘मंकीपक्स’ पुष्टि भएको छ । साउदी अरेबियाबाट बिहीबार (हिजो) मात्रै फर्किएका...

नेपाल विद्युत प्राधिकरणले एक हजारभन्दा बढी कर्मचारी माग गर्दै
20/12/2024

नेपाल विद्युत प्राधिकरणले एक हजारभन्दा बढी कर्मचारी माग गर्दै

काठ्माडौं, ५ पुष २०८१ । नेपाल विद्युत प्राधिकरणले एक हजारभन्दा बढी कर्मचारी माग गर्दै दरखास्त आह्वान गरेको छ।

सरकारी कामकाजमा ‘जनयुद्ध’ शब्द प्रयोग नगर्न सर्वोच्च अदालतको आदेश
20/12/2024

सरकारी कामकाजमा ‘जनयुद्ध’ शब्द प्रयोग नगर्न सर्वोच्च अदालतको आदेश

काठ्माडौं, ५ पुष २०८१ । सर्वोच्च अदालतले सरकारी कामकाजमा 'जनयुद्ध' शब्द प्रयोग नगर्न आदेश दिएको छ।

सहकारी ठगी प्रकरणमा जीबी राईसहित १९ जनाविरुद्ध आजै मुद्दा दर्ता हुने, लामिछाने र जोशीसहित ५ जनाविरुद्ध आइतबारमात्रै मुद्...
20/12/2024

सहकारी ठगी प्रकरणमा जीबी राईसहित १९ जनाविरुद्ध आजै मुद्दा दर्ता हुने, लामिछाने र जोशीसहित ५ जनाविरुद्ध आइतबारमात्रै मुद्दा दर्ता हुने

पोखरा, ५ पुष २०८१ । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जीबी राईसहित १९ जनाविरुद्ध आजै कास्की जिल्ला अदालतमा मुद्दा द.....

नेपाल विश्वविद्यालयको कुलपतिमा डा. बिन्दुनाथ लोहनी नियुक्त
20/12/2024

नेपाल विश्वविद्यालयको कुलपतिमा डा. बिन्दुनाथ लोहनी नियुक्त

काठमाडौं, ५ पुष २०८१ । नेपाल विश्वविद्यालयको कुलपतिमा डा. बिन्दुनाथ लोहनी नियुक्त भएका छन् । नेपाल विश्वविद्यालय...

अब नेपाली जुत्तामा पनि गुणस्तर चिह्न ’एनएस’ कायम हुने
20/12/2024

अब नेपाली जुत्तामा पनि गुणस्तर चिह्न ’एनएस’ कायम हुने

झापा, ५ पुष २०८१ । अब नेपाली जुत्तामा पनि गुणस्तर चिह्न ’एनएस’ कायम हुने भएको छ। यस अन्तर्गत पहिलो चरणमा ’स्पोर्ट्...

झापामा लागूऔषध ब्राउनसुगरसहित दुईजना युवा पक्राउ
20/12/2024

झापामा लागूऔषध ब्राउनसुगरसहित दुईजना युवा पक्राउ

झापा, ५ पुष २०८१ । लागूऔषध ब्राउनसुगरसहित दुईजना युवा पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा भद्रपुर नगरपालिका वडा...

भारत एसीसी यू-१९ महिला एसिया कप क्रिकेटको फाइनलमा प्रवेश
20/12/2024

भारत एसीसी यू-१९ महिला एसिया कप क्रिकेटको फाइनलमा प्रवेश

एजेन्सी, ५ पुष २०८१ । भारत एसीसी यू-१९ महिला एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। सुपर फोरको आफ्नो अन्तिम खे.....

पूर्वी अफगानिस्तानमा भएका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा ४४ यात्रुको मृत्यु भएको पुष्टि
20/12/2024

पूर्वी अफगानिस्तानमा भएका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा ४४ यात्रुको मृत्यु भएको पुष्टि

एजेन्सी, ५ पुष २०८१ । पूर्वी अफगानिस्तानको घाज्नी प्रान्तमा भएका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा ४४ यात्रुको मृ....

चिकित्सकहरु कार्यालय समयमा कार्यस्थलमा नभएको पाए कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी
20/12/2024

चिकित्सकहरु कार्यालय समयमा कार्यस्थलमा नभएको पाए कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं, ५ पुष २०८१ । चिकित्सकहरु कार्यालय समयमा कार्यस्थलमा नभएको पाए कारबाही गर्ने चेतावनी स्वास्थ्य तथा जनस....

दक्षिण कोरियामा सन् २०२५ का लागि प्रवासी श्रमिकको कोटा निर्धारण
20/12/2024

दक्षिण कोरियामा सन् २०२५ का लागि प्रवासी श्रमिकको कोटा निर्धारण

काठमाडौं, ५ पुष २०८१ । दक्षिण कोरियाले सन् २०२५ का लागि प्रवासी श्रमिकको कोटा निर्धारण गरेको छ। रोजगार अनुमति प्र....

19/12/2024

बिर्तामोडको दुईवटा पसलमा राजश्व अनुसन्धान कार्यालयको छापा

यो वर्ष हिउँदमा सरदरभन्दा चिसो कम हुने
19/12/2024

यो वर्ष हिउँदमा सरदरभन्दा चिसो कम हुने

काठमाडौँ, ४ पुष २०८१ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले यो वर्ष हिउँदमा सरदरभन्दा...

कोठा भित्र कोइला बालेर सुतेका आमा र छोराको मृत्यु
19/12/2024

कोठा भित्र कोइला बालेर सुतेका आमा र छोराको मृत्यु

सुर्खेत, ४ पुष २०८१ । सुर्खेतको वीरेन्द्रनगरमा कोठा भित्र कोइला बालेर सुतेका आमा र छोराको मृत्यु भएको छ। वीरेन्द.....

एनसेलका ग्राहकले अब अनलिमिटेड डेटा सापटी लिन सक्ने
19/12/2024

एनसेलका ग्राहकले अब अनलिमिटेड डेटा सापटी लिन सक्ने

काठमाडौं, ४ पुष २०८१ । एनसेलका ग्राहकले अब अनलिमिटेड डेटा सापटी लिन सक्छन्। सापटी सुविधालाई थप विस्तार गर्दै एनस.....

हिटरको ग्यासको लिक भएर आगलागी हुँदा ३ तले घर जलेर नष्ट
19/12/2024

हिटरको ग्यासको लिक भएर आगलागी हुँदा ३ तले घर जलेर नष्ट

काठमाडौं, ४ पुष २०८१ । हिटरको ग्यासको लिक भएर आगलागी हुँदा घर जलेर नष्ट भएको छ। काठमाडौंको टोखा नगरपालिका(६ धापासी...

Address

Gauradaha 2
Jhapa District
57200

Alerts

Be the first to know and let us send you an email when Online Bichar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Online Bichar:

Share