Yatra news

Yatra news news/media company

22/11/2023
20/11/2023

एतिहासिक ठुटेबर मेला मङ्सिर ५ गते देखि लाग्दै मेलामा आउन सबैमा निमन्त्रणा

06/11/2023

बुद्धशान्ति खेलकुद समिती वडा ४ द्वारा वडामा ट्रफी हस्तान्तरण
वडा अध्यक्ष खुशी हुँदै यसो भने ,,,,,,,,

वडा स्तरीय भलिबल कात्तिक २३ गते देखि  हुने । ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ बुद्धश...
06/11/2023

वडा स्तरीय भलिबल कात्तिक २३ गते देखि हुने ।

‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ बुद्धशान्ति गाउँपालिका वडा नम्बर ३ खेलकुद विकास समितिको आयोजना र बुद्धशान्ति गाउँपालिकाकोे मुख्य प्रायोजनमा यही कात्तिक २३ गते देखि २५ गते सम्म वडा स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ ।
बुद्धशान्ति ३ स्थित पेट्रोल पम्प अघि हुने उक्त प्रतियोगिताको विषयमा सोमबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको थियो । बुद्धशान्तिका ७ वटा टिम सहभागि हुने उक्त प्रतियोगिताको विजेता टिमलाई नगद २५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र त्यस्तै उपविजेतालाई १५ हजार, ट्रफी, मेडल र प्रमाण पत्र दिइने बुद्धशान्ति गाउँपालिका वडा नम्बर ३ का खेलकुद विकास समितिका संयोजक विनोद नेम्बाङले जानकारी दिएका छन् ।
वडा नम्बर ३ मा आयोजना हुन लागेको यस प्रतियोगितालाई सभ्य र मर्यादिन रुपमा सम्पन्न गराउन खेलकुद विकास समिति बुद्धशान्तिका अध्यक्ष तथा बुद्धशान्ति गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष पर्शुराम चेम्जोङले पत्रकार सम्मेलन मार्फत सबैमा अनुरोध पनि गरेका छन् ।

के के एफ सि लाई १ - ० को अन्तरले हराउदै बुद्धशान्ती (AYC ) सेमिफाइनलमा पुर्णिमा युवा क्लब भद्रपुरले आयोजना गरेको आइतु आन...
06/11/2023

के के एफ सि लाई १ - ० को अन्तरले हराउदै बुद्धशान्ती (AYC ) सेमिफाइनलमा

पुर्णिमा युवा क्लब भद्रपुरले आयोजना गरेको आइतु आनन स्मृति जिलास्तरिय नकआउट फूटबल प्रतियोगिताको दोश्रो दिन के के एफ सि झापालाइ १ -० को अन्तरले हराउदै ( AYC) बुद्धशान्ती सेमिफाइनलमा प्रवेश गरेको हो ।
भद्रपुर ४ साम्पाङ चोकमा अवस्थित पुर्णिमा युवा क्लवको खेल मैदान मा भइरहेको जिल्ला स्तरिय नक आउट प्रतियोगिताको पहिलो उद्घाटन खेल तेर्केनी काकर्भिट्टा v सिरिजङ्गा स्पोर्टिङ क्लब भद्रपुर बिच भयेको थियो जसमा काकर्भिट्टा १-० ले बिजयि हुदै सेमिफाइनलमा पुगेको खेल सम्योजक बिकाश तामाङले जानकारी जानकारी दिएका छन् ।
आइतबारे युथ क्लबका निमा तामाङले १ गोलका साथ उत्कृष्ट खेल प्रदर्सन गरि म्यान अफ द म्याचको उपादी हात पारेका थिए ।

प्रथम पुरस्कार १,०००००/- र दोस्रो पुरस्कार ५,००००/- रहेको प्रतियोगितामा कार्तिक २० गते जलथल एफ सि v 11 साइनिङ भद्रपुर बिच रहने छ फाईनल खेल कार्तिक २५ गते हुनेछ ।

05/11/2023

football football football
We are live from bhadrapur range
Aaitu aanan memorial cup 2080
2Nd match AYC buddhashanti V KKFC jhapa
1 Lakh first prize 50 thousand second prize

04/11/2023

लिम्बू गाउँका बाहुनले बाहुन गाउँका लिम्बुलाइ यसो भने पछि ,,,,,
भन्छन् हमिलाइ पेनिबा भन्थे 🤣🤣
लिम्बू फरर बोले

बुधबारे महाेत्सवमा आज बेलुका रचना रिमालकाे प्रस्तुति हेर्न नभुल्नुहाेला ।
02/11/2023

बुधबारे महाेत्सवमा आज बेलुका रचना रिमालकाे प्रस्तुति हेर्न नभुल्नुहाेला ।

02/11/2023
01/11/2023

football football
Live from mabglabare

बुद्धशान्ति ४ मंगलबारेमा मंगलबार देखि वडास्तरीय फुटबल हुने ।। खेलकुद विकास समिति बुद्धशान्ति ४ ले मंगलबारदेखि वडा स्तरीय...
29/10/2023

बुद्धशान्ति ४ मंगलबारेमा मंगलबार देखि वडास्तरीय फुटबल हुने ।।

खेलकुद विकास समिति बुद्धशान्ति ४ ले मंगलबारदेखि वडा स्तरीय फुटबल प्रतियोगिता गराउने भएको छ । खेलकुद विकास समितिका अध्यक्ष अर्जुन मेन्याङ्वले आइतबार पत्रकार सम्मेलन मार्फत जानकारी गराउँदै कात्तिक १४ गते मंगलबार देखि १८ गते शनिबार सम्पन्न हुने गरि फुटबल प्रतियोगिता आयोजना गरिएको बताएका छन् ।

प्रतियोगिताको प्रथम हुने टिमलाई ३० हजार नगद, ट्रफी र प्रमाण पत्र र दोस्रो हुने टिमलाई २० हजार नगद, ट्रफी र प्रमाण पत्र सहित सम्मान गरिने बताइएको छ । प्रतियोगिता मंगलबारे खेलमैदानमा हुने समेत आयोजकले जानकारी दिएको छ ।
प्रतियोगिताको सम्पूर्ण खेलहरु बुद्धशान्ति साप्ताहिक मार्फत लाइभ प्रशारण गरिने समेत जानकारी गराउँछौँ ।

25/10/2023

११६ बर्ष पुग्नुभयेकी आमा बुद्धशान्तिमा हेर्नुस् यसरी गरियो सम्मान । भन्नुहुन्छ मेरो दात पलाउदैछ ।
https://youtu.be/tZwP4zg-PaA?si=peRpVbs6w6Ru0aHC

नेपालीहरुको महान् चाड विजया दशमी २०८० को पावन अवसरमा सम्पूर्ण देश तथा विदेशमा रहनुहुने महानुभावहरुमा शुभकामना
23/10/2023

नेपालीहरुको महान् चाड विजया दशमी २०८० को पावन अवसरमा सम्पूर्ण देश तथा विदेशमा रहनुहुने महानुभावहरुमा शुभकामना

मंलबारे च्यालेन्ज कप २०८० मा शनिश्चरे फुटबल क्लब विजयीमंगलबारे युथ क्लब द्वारा आयोजित मंलबारे च्यालेन्ज कप २०८० शनिश्चरे...
22/10/2023

मंलबारे च्यालेन्ज कप २०८० मा शनिश्चरे फुटबल क्लब विजयी

मंगलबारे युथ क्लब द्वारा आयोजित मंलबारे च्यालेन्ज कप २०८० शनिश्चरे फुटबल क्लबले उठाएको छ ।
खेल संयोजक ज्ञानु सुब्बाको सभापतित्वमा भएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिका वार्ड ४ का अध्यक्ष शेर बहादुर रायको प्रमुख आतिथ्य रहेको थियो भने अन्य धेरै समाजसेवी लगायत सञ्चारकर्मीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको थियो ।
प्रतियोगिताको फाइनल खेल शनिश्चरे फुटबल क्लब र धुलाबारी ट्रेनिङ सेन्टर बिच भएको थियो जसमा पहिलो हाफमा शनिश्चरे फुटबल क्लबले १ गोल गर्न सफल भएको थियो भने धुलाबारी ट्रेनिङ सेन्टरबाट प्रयास मात्र हुन सक्यो । खेलको दोस्रो हाफमा शनिश्चरे फुटबल क्लबले २ गोल थप्यो भने धुलाबारी ट्रेनिङ सेन्टरले पेनल्टी मार्फत १ गोल फर्काउन सफल भएको थियो ।
खेलको म्यान अफ द म्याच प्रदिप बुढाथोकीले पाएका छन ।
शनिस्चरेले प्रथम पुरस्कार २५,००० नगत प्रमाणपत्र तथा ट्रफी पाएको थियो भने उपबिजेता धुलाबारि ट्रेनिङ सेन्टरले दोस्रो पुरस्कार १५,००० नगत सहित प्रमाणपत्र र ट्रफी पाएको थियो ।

21/10/2023

नेपालीहरुको महान् चाड विजया दशमी २०८० को पावन अवसरमा सम्पूर्ण देश तथा विदेशमा रहनुहुने महानुभावहरुमा शुभकामना मन्तव्य राख्दै दुर्गा देवी कोइराला

21/10/2023

नेपालिहरुको महान चाड विजय दशमी २०८० को पावन अवसरमा सम्पुर्ण देश तथा परदेशमा रहनुहुने महानुभावहरुमा सुभकामना मन्तव्य राख्दै बुद्धशान्ती गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बिनोद पोखरेल,,,

20/10/2023

नेपालिहरुको महान चाड विजय दशमी २०८० को पावन अवसरमा सम्पुर्ण देश तथा परदेशमा रहनुहुने महानुभावहरुमा सुभकामना मन्तव्य राख्दै बुद्धशान्ती गाउँपालिका उपाध्यक्ष भवानी प्रसाद खतिवडा ।

20/10/2023

विजय दशमी २०८० को पावन अवसरमा सम्पुर्ण देश तथा परदेशमा रहनुहुने महानुभावहरुमा सुभकामना मन्तव्य राख्दै बुद्धशान्ती गाउँपालिका अध्यक्ष मनोज प्रसाईं

खुदुनाबारिलाइ  ट्राइब्रेकरमा हराउदै शनिस्चरे  फाइनलमा मंलबारे युथ क्लब  द्वारा आयोजीत मंलबारे चालेन्जकप" २०८० प्रतियोगित...
20/10/2023

खुदुनाबारिलाइ ट्राइब्रेकरमा हराउदै शनिस्चरे फाइनलमा

मंलबारे युथ क्लब द्वारा आयोजीत मंलबारे चालेन्जकप" २०८० प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा ट्राइब्रेकरमा ५-४ को अन्तरले हराउदै शनिस्चरे एफ सि अर्जुनधारा फाइनलाम पुगेको हो । दुबै हाफको खेलको निर्धारित समय सकिसक्दा पनि कुनै गोल हुन नसके पछि खेल ट्राइब्रेकरमा गयेको थियो
प्रथम पुरस्कार २५,०००/- र दोस्रो पुरस्कार १५,०००/- रहेको प्रतियोगितामा कार्तिक ३ गते दोस्रो सेमिफाइनल धुलाबारी ट्रेनिङ सेन्टर V न्यु स्टार खोपबाडी बिच रहेको छ फाईनल खेल कार्तिक ४ गते रहने छ।

20/10/2023

विजय दशमी २०८० को पावन अवसरमा सम्पुर्ण देश तथा परदेशमा रहनुहुने महानुभावहरुमा सुभकामना मन्तव्य राख्दै बुद्धशान्ती गाउँपालिका वार्ड ७ अध्यक्ष

बाहुनडाँगीलाई २-०को अन्तरले हराउदै खुदुनाबारि सेमिफाइनलमा मंलबारे युथ क्लब  द्वारा आयोजीत मंलबारे चालेन्जकप" २०८० प्रतिय...
19/10/2023

बाहुनडाँगीलाई २-०को अन्तरले हराउदै खुदुनाबारि सेमिफाइनलमा

मंलबारे युथ क्लब द्वारा आयोजीत मंलबारे चालेन्जकप" २०८० प्रतियोगिताको चौथो खेलमा डि एफ सि बाहुनडाँगीलाई २-० को अन्तरले हराउदै खुदुनाबारी स्पोर्टिङ क्लव अर्जुनधारा सेमिफाइनलाम पुगेको हो ।
खुदुनाबारी स्पोर्टिङ क्लव अर्जुनधाराका प्रतीक कन्दङ्वा लिम्बुले १ गोलका साथ उत्कृष्ट खेल प्रदर्सन गरि म्यान अफ द म्याचको उपादी हात पारेका थिए ।
प्रथम पुरस्कार २५,०००/- र दोस्रो पुरस्कार १५,०००/- रहेको प्रतियोगितामा कार्तिक २ गते पहिलो सेमिफाइनल खुदुनाबारी स्पोर्टिङ क्लव V शनिस्चरे एफ सि बिच रहेको छ फाईनल खेल कार्तिक ४ गते रहने छ।

बुधबारे युनाइटेडलाइ ५-१ को अन्तरले हराउदै न्यु स्टार खोपबाडी  सेमिफाइनलमा मंलबारे युथ क्लब  द्वारा आयोजीत मंलबारे चालेन्...
18/10/2023

बुधबारे युनाइटेडलाइ ५-१ को अन्तरले हराउदै न्यु स्टार खोपबाडी सेमिफाइनलमा

मंलबारे युथ क्लब द्वारा आयोजीत मंलबारे चालेन्जकप" २०८० प्रतियोगिताको तेस्रो खेलमा बुधबारेलाइ ५-१ को अन्तरले हराउदै न्यु स्टार एफ सि खोपबाडी सेमिफाइनलाम पुगेको हो ।
खोपबाडिका जर्शी ११ का बिजय राइले ब्यक्तिगत ३ गोल गर्दै म्यान अफ द म्याचको उपादी हात पारेका थिए ।
प्रथम पुरस्कार २५,०००/- र दोस्रो पुरस्कार १५,०००/- रहेको प्रतियोगितामा कार्तिक १ गते खुदुनाबारी स्पोर्टिङ क्लव अर्जुनधारा V डि एफ सि बाहुनडाँगी मेचिनगर बिच रहेको छ फाईनल खेल कार्तिक ४ गते रहने छ।

18/10/2023

बुद्धशान्ती गाउँपालिका वार्ड ४ मा ज्येष्ठ नागरिक कार्यक्रम सम्पन्न

प्रथम अध्यक्ष T 10  कपको उपाधी वडा ३ लाई प्रथम बुद्धशान्ति अध्यक्ष कप वडा स्तरिय (T-10) क्रीकेट प्रतियोगिता  आज सम्पन्न ...
17/10/2023

प्रथम अध्यक्ष T 10 कपको उपाधी वडा ३ लाई

प्रथम बुद्धशान्ति अध्यक्ष कप वडा स्तरिय (T-10) क्रीकेट प्रतियोगिता आज सम्पन्न भएको छ ।
आदर्श युवा क्लबका उपाध्यक्ष दिपक सुब्बाको संयोजकत्वमा तथा क्लबका अध्यक्ष मात्रीका श्रेष्ठको अध्यक्षतामा फाइनल खेल सम्पन्न भएको थियो । फाइनल खेलको प्रमुख अतिथिको रुपमा बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईं रहेका थिये भने विशेष अतिथिको रुपमा गाउँपालिकाको सामाजिक विकास संयोजक तथा वडा नम्बर ३ का वडा अध्यक्ष पर्शुराम चेम्जोङ सहित सतै वडाका वडा अध्यक्षको विशेष आतिथ्यता रहेको कार्यक्रममा अतिथिको रुपमा क्लबका निबर्तमान अध्यक्ष मनेष दाहाल, खेलकुद विकास समितीका सदस्यहरु तथा संयोजकहरु, क्रीकेट संघ झापाका अध्यक्ष , बुद्धशान्ति गाउँपालिका विभिन्न वडाका वडा सदस्य ज्युहरु, विभिन्न संघसंस्था, बर्खा स्मृति प्रतिस्ठानका अध्यक्ष लगायत स्थानीय भद्र्भ्लाद्मीको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य क्लबका सदस्य तारा गौतमले राखेका थिये भने क्रीकेट संघ झापाका अध्यक्ष प्रबिण थापा , वडा नम्बर ३ का वडा अध्यक्ष तथ सामाजिक विकास संयोजक पर्शुराम चेम्जोङ र प्रमुख अतिथि बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईं ज्यु ले शुभकामना मन्तव्य राख्नु भएको थियो । वडा नम्बर ३ र २ बिच भएको फाइनल खेलमा वडा नम्बर २ ले १० ओभरमा ६ विकेट गुमाएर ७२ रन बनाएको थियो र वडा नम्बर ३ लाई ७३ रनको लक्ष्य दिएको थियो । सो लक्ष्य वडा नम्बर ३ ले ६.३ ओभेरमा पूरा गर्दै ९ विकेटले विजय हासिल गरेको छ । उप बिजेता टिम वडा नम्बर २ ले १५०००/- नगद सहित मेडल ,ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ भने बिजेता टिम वडा नम्बर ३ ले २५०००/- नगद सहित मेडल, ट्रफि , प्रमाणपत्र प्राप्त गरेको छ । फाइनल खेलको म्यान अफ द म्याच वडा नम्बर ३ का खेलाडी आदिहाङ फागो मेडल, ट्रफी,प्रमाणपत्र र नगद रु.११००/- सहित सम्मानित भएका थिये भने वडा नम्बर २ का खेलाडी उद्दव ओलि म्यान अफ द सिरिज घोषित भइ निजले मेडल, ट्रफी, प्रमाणपत्र र नगद रु. ५१००/- प्राप्त गरेका हुन ।

प्रतियोगितामा प्रत्येक खेलको म्यान अफ द म्याचको नगद रकम प्रायोजन गर्नुहुने सम्पुर्ण सहयोगी महानुभावहरु, प्रत्येक खेलको म्यान अफ द म्याच र म्यान अफ द सिरिजको ट्रफी स्पोन्सर गर्नुहुने लबज प्रीन्टिङ प्रेसका संचालिक टन्क निरौला, म्यान अफ द सिरिजको नगद रकम रु.५१००/- प्रायोजन गर्नुहुने समाजसेवि एम प्रसाद लुइँटेल , ४ थान क्रीकेट ब्याट प्रायोजन गर्नुहुने धिरज खड्का, २ थान ब्लुतुथ हेडसेट प्रायोजन गर्नुहुने निरज सिटौला, र खेल अवधीभर खेलाडीलाई प्रत्येक छक्का बापत १ रेडबुल प्रदान गर्नुहुने सामजसेवि मदन प्रसाईं, र मुख्य फाइनल खेलको विजेता र उपविजेता ट्रफी प्रायोजन गर्नुहुने प्रेमराज चापागाईं र निजको बुवा सिताराम चापागाईं लगायत खेल अवधीभर विभिन्न माध्यमबाट ३ दिवसिय क्रीकेट खेल सफलता पुर्बक सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पुर्ण महानुभावहरुलाइ क्लबका अध्यक्ष मात्रीका श्रेष्ठले धन्यवाद ज्ञापन गर्दै प्रतियोगिता समापन भएको थियो। उक्त कार्यक्रमको संचालन आदर्श युवा क्लबका सचिव दुर्योधन (देव) सिंहले सन्चालन गर्नु भएको थियो ।

एभर्गृन इलामलाईलाइ १-० को अन्तरले हराउदै सनिस्चरे एफ सि  अर्जुनधरा  सेमिफाइनलमा मंलबारे युथ क्लब  द्वारा आयोजीत मंलबारे ...
17/10/2023

एभर्गृन इलामलाईलाइ १-० को अन्तरले हराउदै सनिस्चरे एफ सि अर्जुनधरा सेमिफाइनलमा

मंलबारे युथ क्लब द्वारा आयोजीत मंलबारे चालेन्जकप" २०८० प्रतियोगिताको दोस्रो खेलमा इलामलाइ १-० को अन्तरले हराउदै शनिस्चरे एफ सि अर्जुनधारा सेमिफाइनलाम पुगेको हो ।

प्रथम पुरस्कार २५,०००/- र दोस्रो पुरस्कार १५,०००/- रहेको प्रतियोगितामा असोज ३० गते बुधबारे युनाइटेड V न्यु स्टार खोपबाडी बिच रहेको छ फाईनल खेल कार्तिक ४ गते रहने छ।

16/10/2023

आदर्श युवा क्लबद्वारा बुद्धशान्तिमा पहिलो पटक प्रथम टि १० वडास्तरिय कृकेट अध्यक्ष कपको सुरुवात

उद्घाटन खेलमा धुलाबारी विजयी मंलबारे  युथ क्लब द्वारा आयोजित  मंलबारे च्यालेन्ज कप २०८० असोज २८ उद्घाटन  गरिएको छ ।  खेल...
16/10/2023

उद्घाटन खेलमा धुलाबारी विजयी

मंलबारे युथ क्लब द्वारा आयोजित मंलबारे च्यालेन्ज कप २०८० असोज २८ उद्घाटन गरिएको छ ।
खेल संयोजक ज्ञानु सुब्बाको सभापतित्वमा भएको कार्यक्रममा बुद्धशान्ती गाउँपालिका वार्ड ४ का अध्यक्ष शेर बहादुर रायको प्रमुख आतिथ्य रहेको थियो भने अन्य धेरै समाजसेवी पत्रकारहरुको उपस्थितिमा कार्यक्रम सुभारम्भ गरिएको थियो ।

प्रतियोगिताको पहिलो खेल आयोजक मंलबारे V धुलाबारी ट्रेनिङ सेन्टर बिच भएको थियो जसमा पहिलो हाफमा दुवै टिमबाट कुनैपनी गोल हुन सकेको थिएन खेलको दोस्रो हाफमा धुलाबारिका खेलाडी जर्सी नम्बर १७ का आदित्य ढुङ्गेलले खेलको निर्णायक गोल गर्दै १-० अन्तरले आयोजकलाइ हराउदै सेमिफाइनलमा पुगेको थियो खेलको म्यान अफ द म्याच आदित्य ढुङ्गेलले पाएका छन ।

प्रथम पुरस्कार २५,०००/- र दोस्रो पुरस्कार १५,०००/- रहेको उक्त खेलको फाइनल कार्तिक ४ गते रहनेछ भने दोस्रो खेल असोज २९ गते एभर गृन एफसी इलाम V सनिश्चरे एफसी अर्जुनधारा बिच हुनेछ ।

बुद्धशान्तिमा वडा स्तरिय कृकेट प्रतियोगिता हुँदै  आदर्श युवा क्लव बुधाबारेले यहि असोज २८ गते  देखि ३० गतेसमदेखी  प्रथम ब...
13/10/2023

बुद्धशान्तिमा वडा स्तरिय कृकेट प्रतियोगिता हुँदै

आदर्श युवा क्लव बुधाबारेले यहि असोज २८ गते देखि ३० गतेसमदेखी प्रथम बुद्धशान्ती अध्यक्ष कप वडा स्तरिय टि १० क्रिकेट प्रतियोगिता आयोजना गर्ने भयेको छ ।
आयोजकले शुक्रबार पत्रकार सम्मेलन गर्दै उक्त कार्यक्रमको बिसयमा जानकारि दिएको थियो ।
प्रथम पुरस्कार २५,००० र दोस्रो पुरस्कार १५००० रहेको उक्त खेलमा बुद्धशान्तिमा रहेका ७ वटै वडाका टिमहरु समावेश छ्न् जस्मा वडा नम्बर ३ लक्की ड्र मार्फत सिधै सेमिफाइनलमा प्रवेश गरेको छ ।
आदर्श युवा क्लवको आयोजनमा हुन लागेको यश प्रतियोगितामा बुद्धशान्ती गाउँपालिकाको प्रत्यक्ष सहयोग रहेक पाइन्छ ।

आदर्श युवा क्लवले बिगतका दिनहरुमा पनि उल्लेखनीय सामाजिक कार्यहरु गरेको पाइन्छ ।

Address

Jhapa District
57200

Telephone

+9779842075338

Website

Alerts

Be the first to know and let us send you an email when Yatra news posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Yatra news:

Videos

Share



You may also like