Shabda Sunami

Shabda Sunami Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shabda Sunami, Social Media Agency, Kankarbhitta, Jhapa District.
(4)

10/03/2023

MNO ऐतिहासिक प्रथम दमक नगरसभा अधिवेशनको प्रचारप्रसार अन्तिम चरणमा .....

चुनाव प्रचारप्रसार झापा क्षेत्र नं.४ मा ।
07/11/2022

चुनाव प्रचारप्रसार झापा क्षेत्र नं.४ मा ।

झापा क्षेत्र नं.३ मा चुनावी प्रचारप्रसार तीव्र रुपमा ।
06/11/2022

झापा क्षेत्र नं.३ मा चुनावी प्रचारप्रसार तीव्र रुपमा ।

02/11/2022
31/10/2022

बचाउन आफ्नो अस्तित्व अधिकार र देशको स्वाभिमान
अबको निर्वाचनमा भाले चिन्हमा मतदान ।
झापाको क्षेत्र नं.४ #शिवसताक्षी नगरपालिकामा MNO को चुनावी प्रचारप्रसार कार्यक्रम सम्पन्न ।

29/10/2022

इलाम क्षेत्र नं.१ मा प्रतिनिद्सभा सदस्य उम्मेदवार MNO प्रेसिडेन्ट बुद्धलाल मेछे ज्यु सहित चुनावी प्रचारप्रसार तीव्र रुपमा ।

27/10/2022

बलीहाङ पर्व-२०२२
जै मंगोल अभियानको चौथो दिन ।
आयोजक- MNO बुद्धशान्ती गाउँसभा, झापा ।

25/10/2022

झापा क्षेत्र नं.४ झापा गाउँपालिकाका स्थीनीय वासीको गुनासो ....
छोरीको नागरिकता बनाउन जाँदा आफ्नै नागरिकता खोसेर राखियो .....

18/10/2022

अरुलाई हेर्यौँ पटक पटक, MNO लाई हेरौँ एकपटक ।
पार्टी नबदले पनि यसपाली भोट बदलौँ ।
झापा क्षेत्र नं.४ मा मंगोल नेशनल अर्गनाइजेशनको चुनावी प्रचारप्रसार ।

18/10/2022

झापा क्षेत्र नं.४ मा मंगोल नेशनल अर्गनाइजेशनको चुनावी प्रचारप्रसार ।

अरुलाई हेर्यौ पटक पटक । MNO लाई हेरौँ एकपटक ।। पार्टी नबदले नि यसपाली बोट बदलौँ ।
16/10/2022

अरुलाई हेर्यौ पटक पटक ।
MNO लाई हेरौँ एकपटक ।।
पार्टी नबदले नि यसपाली बोट बदलौँ ।

sunami vision telivision

आसन्न मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा झापा निर्वाचन क्षेत्र नं.४ मा मंगोल नेशनल अर्गन...
14/10/2022

आसन्न मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा झापा निर्वाचन क्षेत्र नं.४ मा मंगोल नेशनल अर्गनाइजेशनको तर्फबाट उम्मेदवारी दिनुहुने जुझारु नेता दिलिप धिमाललाई भाले चिन्हमा मतदान गरि बहुमतले जिताऔँ ।

इलाम क्षेत्र नं.१ का मंगोल नेशनल अर्गनाइजेशनका सम्पूर्ण उम्मेदवारहरुलाई कुखुराको भाले चिन्हमा मतदान गरि बहुमतले विजयी गर...
14/10/2022

इलाम क्षेत्र नं.१ का मंगोल नेशनल अर्गनाइजेशनका सम्पूर्ण उम्मेदवारहरुलाई कुखुराको भाले चिन्हमा मतदान गरि बहुमतले विजयी गराऔँ ।

14/10/2022
आज दिनाङ्‌क १३ अक्टोबर २०२२ विहिबारको दिन मंगोल नेशनल अर्गनाइजेशन कन्काई नगर सभाको आयोजनामा कन्काई वडा नं. - ३ सुरूङगामा...
13/10/2022

आज दिनाङ्‌क १३ अक्टोबर २०२२ विहिबारको दिन मंगोल नेशनल अर्गनाइजेशन कन्काई नगर सभाको आयोजनामा कन्काई वडा नं. - ३ सुरूङगामा प्रतिनिधी तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ को झापा क्षेत्र नं. -४ को चुनाव प्रचार-प्रसार सभाको सम्पर्क कार्यालयको समुदघाटन भएको छ ।
झापा निर्वाचन क्षेत्र न:४ प्रतिनिधि सभा सदस्य दिलिप धिमाल
प्रदेश सभा सदस्य -१ बाट भरत राई
प्रदेश सभा सदस्य -२ बाट अम्बिका बहादुर तामाङ

12/10/2022

झापा क्षेत्र नं.४ मा चुनावी प्रचारप्रसार तीव्र ।

राजनीति गर्नु रहर होइन हाम्रो बाध्यता हो ।थाह छैन मत परिणाम कस्तो आउँछ तर उहाँको यो यात्राले उहाँको पिठ्युँमा भएको नानी ...
11/10/2022

राजनीति गर्नु रहर होइन हाम्रो बाध्यता हो ।
थाह छैन मत परिणाम कस्तो आउँछ तर उहाँको यो यात्राले उहाँको पिठ्युँमा भएको नानी र त्यस्तै लाखौँ नानीहरुहरुको भविष्य शुनिश्चित हुने कुरामा विश्वस्त छौँ ।
रूकुम पुर्व प्रदेश १ मा एम.एन.ओ. को तर्फबाट #पुरा_पुनको उम्मेदवारी दर्ता भएको छ ।
अग्रिम जीतको शुभकामा दिदि ।

झापा क्षेत्र नं.४ को शिवसताक्षी-१ मा मंगोल नेशनल अर्गनाइजेशनको अन्तरक्रिया तथा चुनावी छलफल कार्यक्रम सम्पन्न भएको छ । सा...
11/10/2022

झापा क्षेत्र नं.४ को शिवसताक्षी-१ मा मंगोल नेशनल अर्गनाइजेशनको अन्तरक्रिया तथा चुनावी छलफल कार्यक्रम सम्पन्न भएको छ । साथै एम.एन.ओ. को सदस्यता वितरण भएको छ ।

चार भाले 🐓🐓🐓🐓 चार छाप,एम.एन.ओ जिन्दाबाद👍👍👍👍मुलबासी मंगोलको एकता आजको राष्ट्रिय आवश्यकता,शान्ति सुरक्षा,सुशासन, भ्रष्टाचा...
11/10/2022

चार भाले 🐓🐓🐓🐓 चार छाप,
एम.एन.ओ जिन्दाबाद👍👍👍👍
मुलबासी मंगोलको एकता आजको राष्ट्रिय आवश्यकता,
शान्ति सुरक्षा,सुशासन, भ्रष्टाचार रहित दिगो विकास हाम्रो प्रतिबद्धता"
मुलबासीलाई अधिकार सम्पन्न बनाउने एम.एन.ओ को अभियान, चुनाव चिन्ह कुखुराको भालेमा मतदान 🐓👍

9october 2022 ( २०७९ असोज२३)झापा जिल्लाको निर्वाचन क्षेत्र नं. ४ मा प्रतिनिधि तथा प्रदेश सभा सदस्यीय निर्वाचनको लागि मंग...
09/10/2022

9october 2022 ( २०७९ असोज२३)
झापा जिल्लाको निर्वाचन क्षेत्र नं. ४ मा प्रतिनिधि तथा प्रदेश सभा सदस्यीय निर्वाचनको लागि मंगोल नेशनल अर्गनाइजेशनको तर्फबाट उम्मेदवारी मनोनयन दर्ता सम्पन्न ।
प्रतिनिधि सभा सदस्य उम्मेदवार - दिलिप धिमाल
प्रदेश सभा (क) - भरत राई
प्रदेश सभा (ख) - अम्बिका तामाङ्ग

एम.एन.ओ. इलाम जिल्लाको आकस्मिक बैठक सम्पन्नइलाम/ मंगोल नेशनल अर्गनाइजेसन जिल्लासभा ईलाम को आकास्मिक बैठक आज सम्पन्न भएको...
30/09/2022

एम.एन.ओ. इलाम जिल्लाको आकस्मिक बैठक सम्पन्न

इलाम/ मंगोल नेशनल अर्गनाइजेसन जिल्लासभा ईलाम को आकास्मिक बैठक आज सम्पन्न भएको छ।
३० सेप्टेम्बर शुक्रवारका दिन ईलाम बजारको तमु होटलमा एम.एन.ओ. प्रेसिडेन्ट बुद्धलाल मेचे ज्युको प्रमुख आतिथ्यतामा उक्त बैठक सम्पन्न भएको हो । बैठकमा बिशिस्ट अतिथि केन्द्रीय सह-सचिव धन प्रकाश खिम्दुङ, अतिथिहरु केन्द्रीय प्रचारप्रसार सचिव मणी पापो, अनुशासन विभाग संयोजक गणेश चाम्लिङ, केन्द्रीय सदस्यहरु देव माक्रेहाङ, बगलमान राई लक्ष्मणन माक्रेहाङ, प्रदेश १‌ सदस्य चन्द्रमान बुङछेन रहनु भएको थियो ।

आसन्न प्रदेश तथा प्रतिनिधिसभाको चुनाव लाई लक्षित गर्दे बसेको बैठकले प्रदेश सभा सदस्य उम्मेदवारको टुङ्गो लगाएको छ । ईलाम क्षेत्र नं. १ को 'क' बाट प्रेम बोम्जन 'ख' बाट देव माक्रेहाङ क्षेत्र न २ को 'क' बाट लक्ष्मण माक्रेहाङ 'ख' बाट उजित कुमार राई लाई चयन गरेको छ । यस अघिको बैठकबाट इलाम क्षेत्र नं. १ बाट संगठनका प्रेसिडेन्ट बुद्धलाल मेचे र क्षेत्र नं. २ बाट प्रचारप्रसार सचिव मणि पापोले चुनाव लड्ने निर्णय भइसकेको छ ।

बैठकबाट नै जिल्ला सचिवमा जित कुमार वजी, जिल्ला सहसचिवमा ललित तामाङ र प्रचारप्रसार सचिवमा विराज तामाङलाई पद बढुवा गरिएको छ ।

उमेद्वार र पद बढुवा भएकाहरुलाई प्रमुख अतिथि बुद्धलाल मेचेले सम्मान गर्दै खादा ओढाई शुभकामना दिनुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मेचेले प्रतिनिधि तथा प्रदेश सभाको चुनावमा एम.एन.ओ. ले आफ्नो सिद्धान्त र एजेन्डालाई नेपाली जनताहरुको माझमा लगेर मूलबासी मंगोलहरुलाई एकताको सुत्रमा बाँधेर मूलुकमा न्यायपूर्ण समाज र दिगो विकास गर्ने उद्देश्य लिएको बताउनुभयो । जिल्ला अध्यक्ष गंगाराज योञ्जन को सभाध्यक्षतामा सम्पन्न भएको उक्त बैठकमा जित कुमार वजीले स्वागत मन्तव्य थिए भने ललित तामाङले कार्यक्रम सञ्चालन गरेका थिए ।

30/09/2022

झापा क्षेत्र नं. ५ प्रतिनिधि सभा सदस्य उम्मेदवार सान मेचे सहित चुनावी प्रचारप्रसार तीव्र रुपमा ।

निर्वाचन सम्बन्धी कानुन तथा आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्नको लागि निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारहरु...
27/09/2022

निर्वाचन सम्बन्धी कानुन तथा आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्नको लागि निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारहरुलाई आज मंगलबार ६० बुँदे निर्देशन जारी गरेको छ।

14/09/2022

चार भाले चार छाप मंगोल नेशनल अर्गनाइजेशन जिन्दावाद
अबको पाँच साल मूलबासी मंगोलको सरकार ।
मूलबासी मंगोलको एकता आजको राष्ट्रिय आवश्यकता
सुशासन, समृद्धि, दिगो विकास र न्यायपूर्ण समाज हाम्रो प्रतिबद्धता ।।
# झापा क्षेत्र नं. ५ मा चुनावी प्रचारप्रसार कार्यक्रम ।

13/09/2022

हेरौँ एकपटक ।

चार भाले चार छाप मंगोल नेशनल अर्गनाइजेशन जिन्दावाद  अबको पाँच साल मूलबासी मंगोलको सरकार ।मूलबासी मंगोलको एकता आजको राष्ट...
11/09/2022

चार भाले चार छाप मंगोल नेशनल अर्गनाइजेशन जिन्दावाद
अबको पाँच साल मूलबासी मंगोलको सरकार ।
मूलबासी मंगोलको एकता आजको राष्ट्रिय आवश्यकता
सुशासन, समृद्धि, दिगो विकास र न्यायपूर्ण समाज हाम्रो प्रतिबद्धता ।।
# झापा क्षेत्र नं. ५ मा चुनावी घरदैलो कार्यक्रम सम्पन्न ।

09/09/2022

इलामका जनताहरुले २५ वर्ष सम्म एमालेका सुवास चन्द्र नेम्बाङलाई जिताउदाको उपहार ।
चार भाले चार छाप मंगोल नेशनल अर्गनाइजेशन जिन्दावाद ।
अबको पाँच साल मूलबासी मंगोलको सरकार ।

03/09/2022

मंगोलको भालेले जितोस जस्तो लाग्छ ।

01/09/2022

के भन्नुहुन्छ तपाईं ?

Address

Kankarbhitta
Jhapa District
57208

Website

Alerts

Be the first to know and let us send you an email when Shabda Sunami posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Shabda Sunami:

Videos

Share