Eros Hello Friends! Hope you're having a great day! I heartily welcome all of you in the EROS .

11/04/2024

सहनै नसक्ने भएपछि ,
यहाँ मान्छे संसार नै त्याग्छ,
तिमि सम्बन्धको कुरा गर्छौ,🖤

04/04/2024

एउटा नभए अर्को रोज्ने संसार मा ,
म तिमीलाई नै रोज्ने छु ।🖤

25/03/2024

तिमी नदी कहिले नफर्कने,
म परे बगर किनारमै पर्खिने,🖤
~ निर्मल

Happy Terai Holi To All: होलिको रङ जस्तै जीवन पनि रङ्गिन होस् !💛🖤🙏
25/03/2024

Happy Terai Holi To All: होलिको रङ जस्तै जीवन पनि रङ्गिन होस् !💛🖤🙏

15/03/2024

तिमी हाँसी राख्नु है । 🖤

03/03/2024

भये रामसिता ,
नभए एउटै चीता माया 🖤

29/02/2024

रिसाउदा फकाउने हुनु,
करौउदा सम्झाउने हुनु,
म जस्तो हजार भेटे पनि ,
मलाई नै मन पराउने हुनु ,🖤

26/02/2024

मन मै छौ तिमी।
मन मै बस्नु है ।🖤

24/02/2024

तिम्लाई मेरै मुस्कान मन पर्छ।
अनि मलाई म संगै ‌मुस्कुराउने तिमी।
माया 🖤

22/02/2024

हातै डोरायेर हिड्नु पर्दैन ,
तर मन थाकेको बेला अगाडी बढन लाई ,
हिमत दिने बनि दिनु है माया 🖤

21/02/2024

जय मा पाथीभरा 🙏🖤

18/02/2024

जुन हेर्नु तिमी ,
माथि माथि सागर को,

17/02/2024

श्री कृष्ण 🖤

15/02/2024

माया 🖤

सरस्वती पूजा काे शुभकामना।🖤🙏
14/02/2024

सरस्वती पूजा काे शुभकामना।🖤🙏

13/02/2024

महादेव 🖤

12/02/2024

महादेव 🙏

09/02/2024

Chocolate 🍬🍫जस्तै मिठो माया सधैं दिने छु ,
माया 🖤

08/02/2024

तिमी मान्छे हौ ,
मन दुख्ला ,
मा पथर हो केहि हुदैन माया 🖤

08/02/2024

जय श्री राम 🖤
शुभ-बिहानी 🙏

07/02/2024

Happy Rose Day 🌹

07/02/2024

Happy Rose Day Maya 🌹🖤

05/02/2024

झुटो बोलेर किन जित्छौ ,
साचो बोल मा आफै हरदिनछु ,
माया 🖤

01/02/2024

शिव:महादेव 🙏🖤

31/01/2024

अन्न पाउला नपाउला
गासं का लागि 😔🖤

Address

Jhapa District

Alerts

Be the first to know and let us send you an email when Eros posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share