Sarlahi Khabar

Sarlahi Khabar ताजा खबरहरुको अप्डेटको लागि हामो पेज?

16/01/2025
परम्परा, खुसी र समृद्धिको यो अद्भुत पर्व माघे संक्रान्तिले तपाईं र तपाईंको परिवारको जीवनमा सुख, शान्ति र सकारात्मकता ल्य...
14/01/2025

परम्परा, खुसी र समृद्धिको यो अद्भुत पर्व माघे संक्रान्तिले तपाईं र तपाईंको परिवारको जीवनमा सुख, शान्ति र सकारात्मकता ल्याओस्।माघे संक्रान्तिको हार्दिक शुभकामना!
984-4034785

13/01/2025

भोलि मंगलबार माघ १ गते माघे संक्रान्तीको अवसरमा प्रसिद्ध गढीमाई मन्दिरमा आयोजित हुने विशेष मेलामा बोका बली र परेवा उडाउने परम्परा जारी रहनेछ ।

गढीमाई मेला संचालक तथा व्यवस्थापक समितिका अनुसार, माघेसंक्रान्तीको दिन मन्दिरमा लाखौं भक्तजन बोका बली अर्पण गर्न र परेवा उडाउन आउनेछन्।

13/01/2025

इटहरीमा -टिपरले स्कुटीलाई ठक्कर हानेपछी दुई घाईतेलाइ ब्याक गरी गरी ज्यान लिएको छ।

10/01/2025

हरिवन उध्योग वाणिज्य संघ द्वारा आयोजित यस हाम्रो बजार हरिवन का बेपारी ले आफ्नो गुनाशो पोखदै बजार का बेपारी

09/01/2025

हरिवन उध्योग वाणिज्य संघ द्वारा आयोजित यस हाम्रो बजार हरिवन का बेपारी ले आफ्नो गुनाशो पोखदै बजार का बेपारी
बेपारी : सन्जय साह जि

07/01/2025

शितलहर बाट बचौ र बचाऔं । "
सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क चियापान सहयोग:- हरिवन उद्योग वाणिज्य संघ हरिवन-११, सर्लाही
आयोजक:- बान्ड चिरञ्जीवी चिया कम्पनी निलकमल टि एण्ड फुड्स इण्डष्ट्रिज हरिवन-११, सर्लाही

07/01/2025

शितलहर बाट बचौ र बचाऔं । "

सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क चियापान कार्यक्रम

मितिः २०८१ पौष २३ गते मंगलबार समयः बिहान ७:०० बजे देखि ९:३० बजे सम्म स्थानः हरिवन-११, कृष्ण चोक (कार्की पुस्तक पसल अगाडी)

फिनं.१

सहयोग:- हरिवन उद्योग वाणिज्य संघ हरिवन-११, सर्लाही

आयोजक:- निलकमल टि एण्ड फुड्स इण्डष्ट्रिज हरिवन-११, सर्लाही

Address

Mahendra Highway
Janakpur
45804

Alerts

Be the first to know and let us send you an email when Sarlahi Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sarlahi Khabar:

Videos

Share