मनोरञ्जन

मनोरञ्जन यो पेज मार्फत हामी तपाईंहरुलाई भर्पुर मनोर्न्जन र सुचना दिनेछौ।

26/05/2023

अब घर जग्गा किन बेच गर्न सजिलै मोबाईल एप्सबाट सकिने भएको छ। भुमी ब्यवस्थापन तथा अबिलेख बिभागले जग्गा बेवस्थापन प्रणाली लाई पुर्ण रुपमा डिजिटलाईजेसन गरेको छ।

26/05/2023

मुस्ताङको सुन्दर्तामा मुक्तिनाथको सुगन्ध।

24/05/2023

आत्मा हत्या समस्याको समाधान हैन। 😭😭 तिम्रो परिवार तिमिलाई पर्खी बसेको हुनेछ।

24/05/2023

आत्मा हत्या समस्याको समाधान हैन। 😭😭
भाग २

24/05/2023

आत्मा हत्या समस्याको समाधान हैन। 😭😭
भाग १

तपाईलाई मन पर्ने नाईका को हुन ?१.आचल शर्मा२. पुजा शर्मा
24/05/2023

तपाईलाई मन पर्ने नाईका को हुन ?
१.आचल शर्मा
२. पुजा शर्मा

रास्वपाका अध्यक्ष रवि लामिछानेको सांसद पद खारेज गर्न माग गर्दै फेरि सर्वोच्च अदालतमा मुद्दा परेको छ ।
24/05/2023

रास्वपाका अध्यक्ष रवि लामिछानेको सांसद पद खारेज गर्न माग गर्दै फेरि सर्वोच्च अदालतमा मुद्दा परेको छ ।

तपाईलाई मन पर्ने लिडर को हो?
24/05/2023

तपाईलाई मन पर्ने लिडर को हो?

तपाईहरुलाई मनपर्ने लिडर को हो?हर्क साम्पाङ = Likeबालेन्द्र शाहा = Comment
24/05/2023

तपाईहरुलाई मनपर्ने लिडर को हो?
हर्क साम्पाङ = Like
बालेन्द्र शाहा = Comment

नेपालमा आज भन्दा २९ बर्ष अगाडिनै संचालन आएको ट्रलिबस सेवा कहाँ गयो सरकार ? जुन अरु बिदेशी मुलुकहरुमा अझै सन्चालनमा छन् ।
24/05/2023

नेपालमा आज भन्दा २९ बर्ष अगाडिनै संचालन आएको ट्रलिबस सेवा कहाँ गयो सरकार ? जुन अरु बिदेशी मुलुकहरुमा अझै सन्चालनमा छन् ।

24/05/2023

काठमाडौको गार्मेन्ट कार्खानमा जलेको अवस्थामा शव भेटियो

23/05/2023

बिवाह गर्न नमाने पछि डाक्टरको घरमा गएर नर्सले गरिन् आत्मा हत्या

22/05/2023

निर्मल थापा, निबर्तमा ईलका प्रहरी निरिछक लालबन्दी सर्लही।

22/05/2023

रेवती प्रसाद पौडेल, योजना अधिकृत लालबन्दी नगरपालिका।

21/05/2023

कस्तो थियो पहिलाको लालबन्दी ? कसरी यति धेरै बस्तीहरु बिस्तार भए?
लालबन्दी नगरपालिकाको केही एतिहासिक जानकारीहरु जस्ताको त्यस्तै।

21/05/2023

लालबन्दी नगरपालिकामा रहेका भुमिहिन, सुकुमबासी र लालपुर्जा बिहिन नगरबासिको समस्या समाधान गर्न नगर दत्तचित्त भएर लागिरहेको यहाँका नगर प्रमुख बासुदेव अधिकारी बताउछन् ।

21/05/2023

बिकासका लागि प्रसस्त सम्भावना र चुनौतिहरु दुबै बोकेर लालबन्दी नगरपालिका बिकासको पथमा लम्की रहेको छ। भुमिहिन, सुकुमबासी र लालपुर्जा बिहिन नगरबासिको समस्या समाधान गर्न नगर दत्तचित्त भएर लागिरहेको यहाँका नगर प्रमुख बासुदेव अधिकारी बताउछन् ।

21/05/2023

लालबन्दी नगर भित्र स्वास्थ्यको क्षेत्रमा के कस्ता कामहरु भए र के के काम गर्न बाकी छ???

21/05/2023

नेत्र पाखृन, लेखा अधिकृत लालबन्दी नगरपालिका सर्लाही।

21/05/2023

निवर्तमान प्रमुख प्रशासकिय अधिकृत (वासुदेव तिमल्सिना),लालबन्दी नगरपालिका सर्लाही।

21/05/2023

लालबन्दि नगरपालिका वडा नं. १६ पर्वानिपुर

21/05/2023

लालबन्दी नगरपालिका वडा नं. १५

21/05/2023

लालबन्दीको कर्णाली भनेर चिनिने वडा नं. १४

Address

Janakpur
45801

Telephone

+9779849985354

Website

Alerts

Be the first to know and let us send you an email when मनोरञ्जन posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to मनोरञ्जन:

Videos

Share

Nearby media companies