Namaste Mithala

Namaste Mithala Namaste Mithila For Entertainment

अब एस्तो दिन आयो नेपालमा आफ्नै देशमा मूर्ति विसर्जन गर्न नपाउने भयौं त, यो केको संकेत हो, यदि हाम्रो धैर्यताको बाँध टुट्...
22/09/2023

अब एस्तो दिन आयो नेपालमा आफ्नै देशमा मूर्ति विसर्जन गर्न नपाउने भयौं त, यो केको संकेत हो, यदि हाम्रो धैर्यताको बाँध टुट्यो भने के होला, हिजो मलंगवा मा मुर्ति विसर्जन को क्रममा हिन्दू योद्धाहरु माथि आक्रमण बाट घाइते भएको भाइहरुको सिघ्र स्वास्थ लाभको कामना गर्दछु ।🙏🙏🙏

भैरहवा घर भएका भाई विवेक अग्रहरीले केही दिन अघि सांझ अत्यन्तै पिडित स्वरमा साउदीबाट Whatsapp मेसेज पठाए । कम्पनीले कामबा...
24/08/2023

भैरहवा घर भएका भाई विवेक अग्रहरीले केही दिन अघि सांझ अत्यन्तै पिडित स्वरमा साउदीबाट Whatsapp मेसेज पठाए । कम्पनीले कामबाट निकालिदिएर अलपत्र भई दुःख पाएको बेलीविस्तार सुनाए । लगत्तै मैले NRMA (गैर आवासीय मधेसी संघ)साउदीका अध्यक्ष तथा पूर्व अध्यक्ष मित्रहरु बुधेश्वर महरा र उपेन्द्र अधिकारी यादव ज्यूलाई सम्पर्क गरी सहयोगको लागी आग्रह गरें । साथै, राजदूतावासका अवैतनिक दूत नारायण पासवान ज्यूलाई समेत आफ्नो तर्फबाट समन्वय गरिदिन आग्रह गरे । प्रक्रिया अलिक लम्बिंदै गएपछि साउदी स्थित नेपाली राजदूतावासमा देवेन्द्र सर र साजिद सर संग पनि प्रत्यक्ष सम्पर्क गरि प्रक्रिया सहजीकरण गरिदिन पटक पटक आग्रह गरें ।
अन्ततः स्वास्थ्य स्थिती समेत राम्रो नभएका भाई विवेकलाई दूतावासले बोलाएर बस्ने खाने व्यवस्था मिलाईदिएर एकहप्ता भित्र Exit पेपर बनाइदिन सहयोग गर्नुभएकोमा सम्पूर्ण NRMA साउदीका साथीहरु एवं दूतावासका कर्मचारी सरहरुलाई समेत धन्यवाद दिन चाहन्छु ।
विवेक अग्रहरी भाई पर्सि हिमालयन एयरलाइन्स बाट नेपाल फर्कि आउने यहांहरुमा सहर्ष जानकारी गराउन चाहन्छु । #गैरआवाशीयमधेसीसंघ

नेपालको ट्राफिक पुलिस जनताको सहयोग गर्नलाई हुन्छ कि डराउन धमकाउन लाई उहाँहरु को पहिरनले तपाईं हरुलाई के लाग्छ। सरहरु जनत...
02/06/2023

नेपालको ट्राफिक पुलिस जनताको सहयोग गर्नलाई हुन्छ कि डराउन धमकाउन लाई उहाँहरु को पहिरनले तपाईं हरुलाई के लाग्छ। सरहरु जनताको सेवा मै खट्नु भएछ जि एकान्त ठाउँमा आम जनतालाई डराई धमकाई पैसा उसल्न लाई मधेस प्रदेशको हरेक ठाउँमा यस्तै चलिरहेको छ। शहर भन्दा बाहिर एकान्त ठाउँमा आफ्नो ट्युटीमा इमानदारी पुर्वक गर्नु हुने सरहरु लाई कार्यबाही हुनु पर्छ कि नाई....

19/03/2023

# कनिया मनाउ बात बुझाउ #

बात बात पर आन्हा के रुसल
मुह फुलाके रहैछी बैसल
खाना पिना सब बन्द कराके
कहिया ले रहबै अहिना बैसल-२

किछौ त कहु कि बात भेलैय
हमरा से कोनो गुनाह भेलैय
कहु त आन्हा के गोर धरैछी
माई बाबू अभि खेत गेलैय-२

देख क आन्हा के रुसल चेहरा
लगैय छि हम आन्हाके मोहरा
कहु न कि करु आब हम
दिलके हाल हम कहु केकरा-२

नै जानी कोन दिन छलै उ
बिवाह के मन मे बात अलै
हम जे जैन्ती अहिना चलतै
नै कैरती बिवाह हम, आब कि करु-२
Written By:- Sharwan Kumar Sah

एकटा भाईको सबैलाई अपील 🙏🙏🙏🙏मेरो दिदी अपांग हुनुहुन्छ । तर पनि पापिले मेरो दिदिलाई छोडेन, मेरो घर सुखिपुर नगरपालिका वडा न...
11/01/2023

एकटा भाईको सबैलाई अपील 🙏🙏🙏🙏
मेरो दिदी अपांग हुनुहुन्छ । तर पनि पापिले मेरो दिदिलाई छोडेन, मेरो घर सुखिपुर नगरपालिका वडा नम्बर 3 कुसहा लक्ष्मीनिया हो म विपन्न वर्ग परिवार बाट भएको कारणले गर्दा म लाई र मेरो family लाई कसैले सहयोग गरिएको छैन त्यसै कारण ले म हजुरहरु संग सहयोगको अपेक्षा राखी यो पोस्ट गर्न गई रहेको छु ।

मेरो दिदी ललिता कुमारी मंडल अपांग हुनुहुन्छ र हामी आफ्नो जीवन यापन चलाउन वैदेशिक रोजगार को सिलसिलामा कतार आएका छौ । त्यसै गरि दिदी आमा बुवा घरमै काम गरि जीवन यापन गर्दै हुनुहुन्छ । यसै क्रममा मेरो दिदी बाख्रा चराउन जादा मेरै गाउँको कोसिलाल यादवको छोरा चन्दन यादव ले जवर्जस्ती करणी गरेको हुनाले हामी सारै अन्यायमा पुगेका छौ ।

मेरो दिदी राम्रोसँग बोल्न सक्दैन, हिड्न सक्दैन त्यसैको फाइदा उठाई बारम्बार जवर्जस्ती करणी गरि मेरो दिदिको पेटमा बच्चा बोकाई अहिले उलटै चन्दन यादवको परिवार जनले मेरो ममिलाई गाली बेजती कुटपिट गरिरहेको छ । किन भने हामी पीडित विपन्न वर्ग का परेको हुनाले कोहि कसैले चसो राखदैन दिन प्रतिदिन मेरो दिदिको समस्या जटिल हुन पुगदैछ । तर केटा घरबाट फरार भैइ अनेकौं प्रकारका चाल चल्दै छ । दिन प्रतिदिन मेरो आमाले थाना जादा हेरिरहेको छ, पतारी थानामा हासको मासु, रक्सी लिएर विपक्षी र विपक्षीका चम्चा हरु ओहर दोहर गरिएको छ ।

यता चन्दन यादव को बुवा उल्टै थर्काउदैछ छ कि तिमीहरू जस्ता धानुकले केही गर्न सक्दैनौ म अदालत लाई किनिहाल्छु, प्रहरीलाई किनि हाल्छु सरकारी वकिललाई किनिहाल्छु त्यति हिमत छ म मा तर तिमिहरुलाई छोडदिन ना-ना थरिका गाली दिईरहेको छ ।

के यो हाम्रो देशमा न्याय छैन हामिहरु निमुखालाई कसैले न्यायको लागि सहयोग गर्दैन,

म र मेरो परिवार हजुरहरु संग अनुरोध गर्द्छु कि कृपया हामिलाई न्याय दिलाउनु सहयोग गर्नुस मेरो घरको नम्बर +9779829723458 हो न्यायिक सहयोगको लागि हजुरहरु संग अनुरोध 🙏

साथ साथै हजुरहरु संग अनुरोध छि चन्दन यादव लाई जाहा देख्नु हुन्छ त्यही नै समाती जन कार्यवाही गर्नु जिल्ला प्रहरी लाई जानकारी गराइदिनु हुन अनुरोध छ ।🙏🙏🙏

Address

Janakpur Dham
Janakpur

Website

Alerts

Be the first to know and let us send you an email when Namaste Mithala posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share

Nearby media companies