Jeevan Raj Dahal

Jeevan Raj Dahal हरेक शुक्रवार साँझ ५:०० बजे ओमकार टेलिभिजनमा कार्यक्रम 'पञ्चामृत' ..... ।
(2)

26/12/2024

RL-24 Panel Light Unboxing || Photography Led Lighting || Panel Remote Control Light Review

24/12/2024

Daraz Bata Saman Order Kasari Garne || How to Order Daraz Online Shopping

24/12/2024

Facebook मा Boost गरेको Content कसले, कसरी र कहाँबाट हेर्‍यो ? पत्ता लगाउनुहोस् । FB Boost Details

29/11/2024

Offline Tiktok Video Chalaune Tarika || How to use tiktok video without internet?

16/11/2024

अहिले दराज अनलाइनमा सामान किन्दा ८०% सम्म छुट ...

दराज ११:११ विगेस्ट सेल अफ द इयर चलिरहँदा दराज अनलाइन सपिङले विभिन्न सामानको खरिदमा ग्राहकहरूलाई ८०% सम्मको डिस्काउन्ट दिएको छ । यहि कार्तिक २६ गते (नोभेम्बर ११) देखि सुरु भएको विगेस्ट सेल अफ द इयर मङ्सिर ६ गते (नोभेम्बर २१) सम्म चल्ने छ ।

विभिन्न सामानको खरिदमा नि:शुल्क डिलेभरी रहेको दराजको यो मौकामा हामीले युट्युबर, टिकटकर तथा भिडियोमा रुचि हुने जो सुकैलाई पनि भिडियो ग्राफी (भिडियो बनाउन) मा काम लाग्ने केही अरुबेला महङ्गा र हाल सस्तोमा पाउने प्रोडक्टहरूको बारेमा जानकारी गराउन गएका छौँ । उक्त सामानको बारेमा अझ बढी जान्न, बुझ्न र किन्नको लागि तलपट्टी लिङ्क पनि दिएका छौँ ।

१. बोयाको एम वान माइक :-

बोयाको कुनैपनि ओर्जिनल माइक धेरै टिकाउ र भरपर्दो हुने गर्दछ । एकदमै राम्रो अडियो क्वालिटी आउने यस माइकलाई अरुबेला रु २४५० पर्ने र अहिले ३७% डिस्काउन्ट सहित रु १५५० मा पाइन्छ ।
[https://s.daraz.com.np/s.3cH6?cc]

२. रिङ लाइट :-

कुनै पनि भिडियो बनाउनको लागि लाइट (बत्ति) को महत्त्वपूर्ण भूमिका हुने गर्दछ । लाइट बिनाको भिडियोको कुनै काम छैन । तीनओटा फरक फरक कलरमा बल्ने ३३ सिएमको रिङ लाइटलाई केही दिन अघि रु ५००० पर्ने र हाल ७६% डिस्काउन्ट सहित रु १२१८ मा दराजमा पाइन्छ । जुन पहिलेको तुलनामा धेरै नै सस्तो हो ।
[https://s.daraz.com.np/s.3czi?cc]

३. वायरलेस माइक :-

तार गाँठो पर्ने, तार चुँडिने, तारले काम नगर्ने जस्तो समस्याको समाधान स्वरुप राम्रो क्वालिटीको अडियो आउने वायरलेस माइक भिडियोमा काम गर्नेहरूको लागि निकै महत्त्वपूर्ण मानिन्छ । आइफोन, एन्ड्रोइड तथा टाइप सी सपोर्ट गर्ने यस माइकको मूल्य केही दिन अघिमात्र रु १९९९ थियो भने अहिले ५७% डिस्काउन्ट सहित रु ८६० मा नै प्राप्त हुन्छ ।
[https://s.daraz.com.np/s.3cyO?cc]

४. क्यामेरा :-

भिडियो बनाउनको लागि महत्त्वपूर्ण कुरा नै क्यामेरा हो । क्वालिटी युक्त भिडियोको प्रतिस्पर्धा भइरहेको समयमा जस्तो पाए त्यस्तै भिडियो अचेल मानिसले हेर्न रुचाउँदैनन् । राम्रो भिडियो आउने क्याननको ३००० डि क्यामेरा सबैभन्दा क्याननको सस्तो क्यामेरा भन्दा पनि फरक नपर्ला । सस्तो र राम्रो मानिएको यस क्यामेराको केही समय अघिको मूल्य रु ६८००० थियो भने हाल २१% डिस्काउन्ट सहित रु ५३५०० मात्र रहेको छ ।
[https://s.daraz.com.np/s.3cBi?cc]

५. गोरिल्ला ट्रिपोड / ट्राइपोड :-

मोबाइल तथा क्यामेराबाट भिडियो खिच्ने क्रममा मोबाइल वा क्यामेरा नझर्नेगरी कतै अड्याएर राख्नुपर्ने हुन्छ । हो यसरी नै सजिलो होस् भनी मोबाइल क्यामेरालाई अड्याउनको लागि बनेको बस्तु हो ट्राइपोड । एकदमै सस्तो मूल्यमा पाइने गोरिल्ला ट्राइपोड कुनैपनि ठाउँमा यसका तीनओटा खुट्टा बङ्ग्याएर झुन्ड्याउन सकिन्छ । मोबाइल राखी भ्लग बनाउनपनि सहजै मिल्ने यसको केही समय अघि मूल्य रु ६०० पर्ने र हाल दराजमा ४८% डिस्काउन्ट सहित रु ३१२ मै पाइन्छ ।
[https://s.daraz.com.np/s.3Xao?cc]

यसरी दराजको ११:११ विगेस्ट सेल अफ द इयरमा सहभागी भइ मौकाको फाइदा उठाउनुहोस् ।

13/11/2024

Offline Tiktok Video Chalaune Tarika || How to use tiktok video without internet?

27/10/2024

New Style Photo Pose Girl 2024 || Top 31 Pose For Girl | Photoshoot | Photography

21/10/2024

Aba License Boknu Naparne || Driving License || Nagarik App

19/10/2024

Facebook Monetization in Nepal || page Bata Paisa Kamaune Tarika

13/10/2024

DV Lottery 2026 ko Photo Banaune Tarika || EDV Lottery 2026 Photo Tool

23/09/2024

How to load money in Dollar Card ? Dollar Card Ma Paisa Kasari Load Garne ? Nabil icard

09/09/2024

How to load money in Dollar Card ? Dollar Card Ma Dollar Load Garne Tarika ...

04/09/2024

TikTok Nachalnuko Karan Yesto || TikTok Unbanned in Nepal

03/09/2024

TikTok Nachalnuko Karan Yesto || TikTok Unbanned in Nepal || Nepali TikTok tiktok chalena k garne...

01/09/2024

Herne Katha Youtube Video Income || Harayaka Barshaharu By Bidya Chapagain ...

28/08/2024

Nepal Ma Tiktok Khulyo Tara Chalena || Tiktok unbanned but not working on mobile phone

28/08/2024

TikTok Unbanned in Nepal || Nepal ma tiktok chalena yesto chha karan banned in nepaltikt...

26/08/2024

Nepal Ma Tiktok Khulyo Tara Chalena || Tiktok unbanned but not working on mobile phone tiktok unban in nep...

Address

Janakpur

Website

Alerts

Be the first to know and let us send you an email when Jeevan Raj Dahal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share