चमेली माई कि जय 🚩🧡 🙏
📍Sarlahi Malangawa
रामा रामा रटते रटते बिती रे उमरीया...!😊🚩🙏
प्रश्तुति यसरीपो दिनु पर्छ। 🙏🙏🙏
सम्मान छ बहिनीलाई उज्वल भविष्यको कामना गर्दछु 🙏
Janakpur Literature Festival यस्तो खाले प्रतिभालाई उजागर गर्ने प्रति सम्मान छ।
Video ownership. @Janakpur Literature Festival
#speech
Janakpur Literature Festival Poem & Poetry Compt.
Inter School Speech,Poem, Poetry& Craft Competition.
Janakpurdham Mithila Nepal 🙏
Mithila Foundation Janakpurdham - Mithila
सरस्वती माताले सबैलाई सद्बुद्धि र ज्ञान दिउन 🙏🙏 : Beautiful Picture of Goddess Saraswati. जय सरस्वती माता 🙏🌼💐🌺
14 February Srasuwati Puja 🙏💗
आज बिहीबार !! बुढानिलकण्ठ भगवानको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !❤️🙏
श्री तुलसी पूजन दिवसको अशेष शुभकामना❤️🌿!!
तुलसी माता की जय हो❣️🙏🕉🧡🚩
परिश्रृमको सम्मान :- पाँचथर फाल्गुनन्द गाउँपालिकाका किसान मकर बहादुर तामाङलाई १६८ मुरी धान फलाउन सफल भएको भन्दै गाउँपालिकाकाको टिमले फुलमाला सहित सम्मान गरेको छ ।
Video:- Khabin Luitel
श्रीमती मन्त्री हुदा श्रीमानले पैसा उठाउने / श्रीमान मन्त्री हुदा श्रीमतीले, मेरो हत्या दुई कारणले हुनसक्छ: अमरेश सिंह😍🦾🇳🇵🙏
बालक नै भविष्य को कर्णधार हुन ❤️
अब यीनै बालबालिकाहरुले त होला नि यो देशलाई बचाउने🙏🥺
video:Bhuwan Khanal
जनकपुरमा हिन्दु सम्राट सेनाको ताण्डव !
भारतीय बाबा भनिने रामपालको किताब बेच्ने व्यावसायी र अनुवायीहरुमाथि कुटपिट । रामपाल अहिले बलात्कार आरोपमा जेलमा छन् ।
यिनीहरूले गर्दा समाज बिग्रिने चान्स हुन्छ। समाज बिगार्ने मान्छेलाई समाजबाट बहिष्कार गर्नुपर्छ। नेपालबाट यसलाई बहिष्कार गर्नुपर्छ। यो मान्छेको थट चेन्ज गर्ने काम गर्छु यो बुकले। यो बुक बेच्ने जहाँ पायो भने त्यही कुट्नु। जय नेपाल जय हिन्दु राष्ट्र। 🚩🧡🙏
Video: Jamuna Sah
Source:-newsbureau Nepal
राम्रो सकारात्मक तर्कसंगत विचार प्रस्तुत गर्नुभयो।निखिल उप्रेती दाई🫡।🇳🇵🇳🇵🇳🇵🇳🇵 🙏🙏🙏
दाजु भाइ भनेको तपाईंको लागि ज्यान दिने ब्यक्ति हो !!
Dr. Om Murti
Help post! Help post!
पीडितको खाता नम्बर =09820003604
खाताबालाको नाम=SHANI DEWAL MANDAL
BANK को नाम =LAXMI BANK LIMITED
BRANCH= MANAMAIJU BRANCH
उनि पीडित यहि सर्लाहिको हरिपुर्वा न.पा.(५)को सनि देवल मण्डल हुन जोकि गत डेढ वर्षदेखी कलेजोको समस्याले ग्रसित हुन् उनलाई Hepatomegaly, (abnormal enlargement of the liver.)
Chronic calcific pancreatits with multiple intraductal calculi समस्या छ र हाल उनको स्वास्थ अवस्था झन जटिल हुँदै गएको र उपचारमा उनको सर्वस्व सम्पत्ति बेचिएको र झन उनिमाथी अन्य कर्ज रहेकोले गर्दा उनिहरु आर्थिक रुपले अत्ति बिपन्न भएको छ।उनलाई केहि भएपनी सहयोग गरिदिनुहुन अनुरोध गरिएको छ।धन्यवाद समाज ।🙏🙏🙏