ROBB

ROBB Routine Of Barekot Banda

16/03/2024

Bad news

03/03/2024
चर्चित लोक दोहोरी कार्यक्रम ‘इन्द्रेणी’का सञ्चालक कृष्ण कँडेलले कलाकार शर्मिला श्रेष्ठसहित ६ जना कलाकार विरुद्ध अदालतमा ...
23/02/2024

चर्चित लोक दोहोरी कार्यक्रम ‘इन्द्रेणी’का सञ्चालक कृष्ण कँडेलले कलाकार शर्मिला श्रेष्ठसहित ६ जना कलाकार विरुद्ध अदालतमा मुद्दा दायर गरेका छन ।
Highlight Nepal

चर्चित लोक दोहोरी कार्यक्रम ‘इन्द्रेणी’का सञ्चालक कृष्ण कँडेलले कलाकार शर्मिला श्रेष्ठसहित ६ जना कलाकार विरुद....

19/02/2024

चौधौं कर्णाली प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड अन्तर्गत सटफुट प्रतियोगिता तर्फ प्रथम स्थान हासिल गरि नेसनल खेलाडीमा छनौट भएका छन बिरेन्द ऐश्वर्य मा बि लिम्सा पढ्दै गरेका कक्षा ११ का छात्र नवीन सिंहलाई धेरै धेरै बधाई छ ।

01/02/2024

खलंगा ।🇳🇵❤️

01/02/2024

बारेकोट मैना ।

🥺🥺
02/12/2023

🥺🥺

TikTok user VPN and DNS not using 🚫
23/11/2023

TikTok user
VPN and DNS not using 🚫

19/11/2023

Some countries have full bans on TikTok, including Afghanistan, India, Iran, Kyrgyzstan, Nepal and Somalia. Regions with partial bans and the devices they're banned on include the following: Australia -- on devices issued by some individual government agencies. Belgium -- on federal government work devices.

15/11/2023

Good News TikTok Has Band In Nepal
2080❌🚫
Happy Tihar

15/11/2023

Happy Tihar Sabai Nepali Daju-Vii, Didi-Boinee Haru lai 2080

इजरायल गएको भाइ भेटिएन, सकुशल छ भन्ने आशा छ’२३ असोज, धनगढी । कञ्चनपुरको भीमदत्त नगरपालिका-३ का किशोरराज जोशीले इजरायलमा ...
10/10/2023

इजरायल गएको भाइ भेटिएन, सकुशल छ भन्ने आशा छ’

२३ असोज, धनगढी । कञ्चनपुरको भीमदत्त नगरपालिका-३ का किशोरराज जोशीले इजरायलमा भएका भाइ (अंकलको छोरा) विपिनसँग शनिबार दिउँसो कुराकानी गरेका थिए । किशोरका अनुसार विपिनले ‘सबै ठीकै छ, राम्रो चलिरहेको छ’ भनेका थिए ।

भाइसँग दिउँसो कुरा भएपछि किशोर आफ्नो काममा केन्द्रित भए । विपिनले पछि कुरा गरौंला है भनेकाले उनी साँझ फोन आउँछ कि भन्ने आशामा थिए तर इजरायलमा प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासले आक्रमण गरेको खबर थाहा पाए ।
हमासको आक्रमणमा केही नेपालीहरु पनि परेको थाहा पाएपछि किशोरको मनमा चिसो पस्यो । किशोरले विपिनलाई फेरि सम्पर्क गर्ने कोसिस गरे । तर सम्पर्क भएन । किशोरका अनुसार २६ भदौमा इजरायलको एउटा कृषि फर्ममा काम गर्न गएका विपिनको २८ गतेदेखि नै अत्तोपत्तो छैनइजरायलमा सुरक्षित स्थानमा बसिरहेका विपिनका साथीहरु भने लामो प्रयासपछि सम्पर्कमा आएका छन् । किशोरलाई उनीहरुले बताए अनुसार हमासले आक्रमण गरेपछि विपिन साथीहरुको सम्पर्कमा आएका थिए । तर त्यसपछि भने सम्पर्क हुन सकेको छैन । ‘मेरो सम्पर्कमा आएका भाइको एकजना साथीले आक्रमणपछि उद्धार गरिदिनुस् भनेर हामीसँग आग्रह गरेको थियो भन्छन् तर अहिलेसम्म कुनै पत्तो लागेको छैन,’ किशोरले अनलाइनखबरसँग भने

10/10/2023
06/10/2023

फेवाताल पोखरा ।

सूर्यविनायक-रत्नपार्क सडक खण्डमा द्रुत बस सेवा शुरु,३ असोज २०८० काठमाडौं । काभ्रे र भक्तपुरका हजारौं नागरिक रोजगारीका ला...
20/09/2023

सूर्यविनायक-रत्नपार्क सडक खण्डमा द्रुत बस सेवा शुरु,

३ असोज २०८० काठमाडौं । काभ्रे र भक्तपुरका हजारौं नागरिक रोजगारीका लागि दैनिक काठमाडौं ओहोरदोहोर गर्दछन् । जडिबुटी र कोटेश्वरमा हुने लामो जामका कारण नागरिक समयमै आफ्नो गन्तब्य पुग्न मुस्किल छ ।

बीपी राजमार्ग हुँदै काठमाडौं भित्रिने र कार्यालय समयमा निस्किने हजारौं सवारी साधनका कारण नागरिक घण्टौं जाममा पर्ने गरेका छन् । नागरिकको यात्रा सहज बनाउने उद्देश्यका साथ सरकारले यो सडकमा द्रूत बस सेवा संचालन गरेर नयाँ प्रयोग गरेको छ । जसअनुसार भक्तपुरको सूर्यविनायकबाट ४५ मिनेटमा काठमाडौंको मुटु रत्नपार्क पुग्ने दाबी गरिएको छ ।

द्रुत बस सेवाको लागि रत्नपार्कदेखि सूर्यविनायकको दायाँ र बायाँ लेनमा रातो रङ लगाएर छुट्टै मार्ग बनाइएको छ । सोही लेनबाट पाँच पाँच मिनेटको अन्तरमा द्रुत बस चल्नेछन् । माइतीघर, कोटेश्वर, जडीबुटी जस्ता ट्राफिक जाम बढी हुने चोकमा पनि द्रुत सेवाका बस रोकिनु नपर्ने गरी ट्राफिक प्रहरीले सहयोग गर्नेछन । सूर्यविनायकदेखि रत्नपार्कसम्म आइपुग्दा विभिन्न ठाउँमा द्रुत बस विसौनी राखिएको छ । सोही स्थानमा मात्रै यात्रु झर्ने र ओराल्ने गरिनेछ ।

त्यस्तै बस सञ्चालन हुने विहान ९ देखि ११ र वेलुका ४ देखि ६ बजेसम्मको समयमा द्रुत बस चल्ने लेनबाट अन्य सवारी साधन चल्न दिइनेछैन । तर एम्बुलेन्स, शव वहान, कर्मचारी बोकेका सवारी साधन भने यो लेनबाट चल्न पाउनेछन् । अरु बस जस्तो यो बसले यात्रु कुरेर बस्न पाउनेछैनन् । भाडादर भने अन्य बस सरह नै छ । जामका कारण अन्य सार्वजनिक बसलाई रत्नपार्कदेखि सूर्यविनायक पुग्न डेढ घण्टा समय लाग्ने भएपनि यात्रुलाई ४५ मिनेटमै रत्नपार्कबाट सूर्यविनायक र सुर्यविनायकबाट रत्नपार्कसम्म पुर्याउने लक्ष्यका साथ सरकारले यो बस सेवा सुरु गरेको हो ।

भक्तपुरमा १० वटा र काठमाडौमा ९ वटा बस विसौनीहरु छन् । भक्तपुरको सूर्यविनायक, गट्ठाघर, कौशलटार, लगायतका १० स्थान र काठमाडौंको सिभिल अस्पताल अगाडि, बबरमहल, तीनकुने लगायतका ९ स्थानमा बस विसौनी राखिएको छ । विसौनीमा ३० सेकेन्डसम्म मात्रै बस रोकिनेछ भने धेरै यात्रु भएको हकमा एक मिनेटसम्म बस रोकिनेछ ।

अहिले काठमाडौं उपत्यकामा एघार लाख सवारी साधन सञ्चालनमा छन् । दिनप्रतिदिन सवारी साधनको संख्या बढिरहेको छ । तर सडकको अवस्था भने उस्तै छ । यस्तो अवस्थामा सरकारले एउटा लेनमा अन्य सवारी साधनलाई प्रवेश गर्न नदिएर द्रुत बस सेवा संचालन गर्नु व्यवहारिक हुन्छ या हुँदैन त्यो भने हेर्न बाँकी छ ।

19/09/2023

भिस्तारा एयरले अब काठमाडौं–दिल्ली–हङकङ उडान गर्ने
Routine Of Barekot Banda

१ असोज, काठमाडौं । भारतीय निजी लगानीको एयरलाइन्स कम्पनी भिस्ताराले अब काठमाडौं–दिल्ली–हङकङ दुईतर्फी उडान गर्ने...

follow This page
18/09/2023

follow This page

18/09/2023

Happy haritalika Teej 2080.
ROBB
Routine Of Barekot Banda

१२ वर्षमा विद्युत् उत्पादन २९ हजार मेगावाट पुर्‍याउने लक्ष्य, निर्यात १५ हजार  १२ वर्षमा विद्युत् उत्पादन २९ हजार मेगावा...
17/09/2023

१२ वर्षमा विद्युत् उत्पादन २९ हजार मेगावाट पुर्‍याउने लक्ष्य, निर्यात १५ हजार

१२ वर्षमा विद्युत् उत्पादन २९ हजार मेगावाट पुर्‍याउने लक्ष्य, निर्यात १५ हजार



अच्युत पुरी अच्युत पुरी
२०८० भदौ ३१ गते २०:०३

३१ भदौ, काठमाडौं । आगामी १२ वर्षभित्र विद्युत् उत्पादन क्षमता करिब २९ हजार मेगावाट पुर्‍याउने महत्वाकांक्षी लक्ष्यसहित सरकारले ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना तयार पारेको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले सरकारको ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना बनाउन गठन गरेको कार्यदलले आइतबार आफ्नो प्रतिवेदन मन्त्री शक्ति बस्नेतसमक्ष पेश गरेको हो ।

कार्यदलले प्रतिवेदनमा आगामी १२ वर्ष (०३५ साल) भित्र कुल विद्युत् जडित क्षमता २८ हजार ७१३ मेगावाट पुर्‍याउने गरी लक्ष्य राखेको छ । यसमध्ये १५ हजार मेगावाट विद्युत् निर्यात हुने प्रक्षेपण प्रतिवेदनले गरेको छ । मन्त्रालयले यो प्रतिवेदन अब मन्त्रिपरिषद्‍मा लैजानेछ । मन्त्रिपरिषद्‍बाट पारित भएपछि मार्गचित्र तथा कार्ययोजना कार्यान्वयनमा जाने भएको छ ।
के हो आधार ?

14/09/2023

Happy Father's Day
14,SEP 2023
ROBB All Member Always be happy and healthy
Thankyou

कृषि बिकास बैंक को ATM मा यसरि च्यातिएको नोट,  सक्दो सेयर गरेर बैंक सम्म पुगोस।ADBL/RBB preparation(कृषिबिकास र बाणिज्य ...
13/09/2023

कृषि बिकास बैंक को ATM मा यसरि च्यातिएको नोट, सक्दो सेयर गरेर बैंक सम्म पुगोस।
ADBL/RBB preparation(कृषिबिकास र बाणिज्य बैंक तयारी)ADBL/RBB preparation(कृषिबिकास र बाणिज्य बैंक तयारी)ADBL/RBB preparation(कृषिबिकास र बाणिज्य बैंक तयारी)ADBL/RBB preparation(कृषिबिकास र बाणिज्य बैंक तयारी)ADBL/RBB preparation(कृषिबिकास र बाणिज्य बैंक तयारी)ADBL/RBB preparation(कृषिबिकास र बाणिज्य बैंक तयारी)ADBL/RBB preparation(कृषिबिकास र बाणिज्य बैंक तयारी)

कृषि विकास बैंक-Agriculture Development Bank Limited

Address

Jajarkot

Alerts

Be the first to know and let us send you an email when ROBB posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to ROBB:

Videos

Share


Other Digital creator in Jajarkot

Show All