Saroj Kumar Jha

Saroj Kumar Jha Complete Solutions Available for Insurance/Beema
Insurance & Financial Advisor
9854048746, 9862178329
(7)

बि. सं. २०६२ देखि जीवन बीमा सुरक्षा सेवा व्यवसाय मा संलग्न रहेको जानकारी गराउन चाहन्छु। तपाई को आवश्यकता र आर्थिक क्षमता अनुसारको पर्सनलाइज्ड / स्ट्रक्चर्ड वा कस्टमाइज्ड बीमा योजना सहित तपाई को वास्तविक समस्या समाधान गर्न प्रोफेशनल बिशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ। साथै स्थानीय स्तरमा उपलब्ध सामान्य बीमा अभिकर्ता हरुको भन्दा नितान्त भिन्न दर्शनमा आवश्यकता मा आधारित योजना मात्र परामर्श दिइन्छ। तपा

ई जुनसुकै ठाउँमा रहे तापनि नेपालको जुनसुकै जीवन बीमा कम्पनीको योजना बारेमा बुझ्न जानकारी लिन वा परामर्श लिन वा समस्या समाधान गर्न सक्नुहुन्छ। तपाई स्थानीय रोजगारी, आर्थिक जोखिम वहन, अभिभावन, पेन्सन आदि धेरै बिषय संग सम्वन्धित परामर्श र योजना निर्माण तथा सेवा संग सम्वन्धित Training, Coaching लिन हवाट्सेप 9804348746 गर्नुहोस्

Address

Pakali
Itahari
56705

Alerts

Be the first to know and let us send you an email when Saroj Kumar Jha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Saroj Kumar Jha:

Share

Category