स्वतन्त्र विद्यार्थी युनियन जनता बहुमुखी क्याम्पस इटहरी

  • Home
  • Nepal
  • Itahari
  • स्वतन्त्र विद्यार्थी युनियन जनता बहुमुखी क्याम्पस इटहरी

स्वतन्त्र विद्यार्थी युनियन जनता बहुमुखी क्याम्पस इटहरी अध्यक्ष: सहदेव काफ्ले : ९८१०५८२७५४
सचीव : अर्जुन राई अपहेलित : ९८६२१९७०१७

Admission open ...
27/06/2024

Admission open ...

Congratulations to all SEE Graduates...

ADMISSION OPEN for Grade XI
✅ Law (Proposed) ✅ Science (Morning Shift) ✅ Computer Science ✅ Management ✅ Humanities ✅ Education
☎️ 025-581300

10/06/2024

सबैमा जानकारी

सूचना
07/06/2024

सूचना

हार्दिक निमन्त्रणा !!
06/06/2024

हार्दिक निमन्त्रणा !!

02/06/2024

Student Teachers' Conference 2024

Get ready for some amazing deals and updates in ``student teacher´s conference 2024´´ organized by J.M.C , R.E.L.O and F...
30/05/2024

Get ready for some amazing deals and updates in ``student teacher´s conference 2024´´ organized by J.M.C , R.E.L.O and F.S.U in collaboration with R.M.C and J.C.E.L.S.A tomorrow at our Janta Multiple Campus, Itahari .......😍

जनता बहुमुखी क्याम्पसमा स्वास्थ्य सेवा: प्रारम्भ
30/05/2024

जनता बहुमुखी क्याम्पसमा स्वास्थ्य सेवा: प्रारम्भ

विश्वविद्यालय अनुदान आयोग ।छात्रवृत्ति प्राप्त गर्ने  सम्पुर्णलाई हार्दिक बधाई तथा शुभकामना !!Janta Multiple Campus, Ita...
30/05/2024

विश्वविद्यालय अनुदान आयोग ।
छात्रवृत्ति प्राप्त गर्ने सम्पुर्णलाई हार्दिक बधाई तथा शुभकामना !!
Janta Multiple Campus, Itahari काे स्नातक तह प्रथम वर्षमा अध्ययनरत विद्यार्थीहरुले स्वतन्त्र विद्यार्थी युनियन जनता बहुमुखी क्याम्पस इटहरी को सहजिकरणमा भरेकाे फारम मध्ये विभिन्न संकाय तथा सेमेस्टरका विद्यार्थीहरुले विश्वविद्यालय अनुदान आयाेग बाट प्रदान गरिने छात्रवृत्तिमा छनाेट हुनुभएकाेमा हार्दिक बधाई तथा शुभकामना !

नाम लिस्ट कक्षा 12 काे रजिस्ट्रेसन नम्बर सहित तल उल्लेख गरिएको छ ।
1. Suman Karki 791100040073
2. Saraswati Khadaka 791061130099
3. Ritika Chaudhary 791060690037
4. Menuka Bhujel 791060230185
5. Laxmi Baniya 491060230161
6. Manisa Bhujel 791060230171
7. Bimala Rai 771014009
8. Dikshya Khanal 791060420081
9. Satobati Majhi 781050910186
10. Anita Limbu 791050280031
11. Yunisha Karki 791060420326
12. Milan Pandey 791100100034
13. Uma Bista 791061130118
14. Elisha Adhikari 791060010059
15. Pabitra Magar 791130020041
16. Anjana Magar 791090130003
17. Binita Bhandari 781100050027
18. Samita Rai 791060230313
19. Manisha Rai 791060230177
20. Muna Koirala 791060230191
21. Sabina Bista 791140200018
22. Samiksha Rai 791100330024
23. Chakra Bahadur Adhikari 791090130012
24. Manisha Dahal 791080070071
25. Ronisha Rijal 791060420226
26. Renuka Karki 791060400056
27. Sushma Bhujel 791060230379
28. Sushanta Karki 791060220370
29. Parbata Ghimire 791110010071
30. Mala Mukhiya 791060370090
31. Kangechho Limbu 791060230146
32. Rojan Khatri 791060700036
33. Amrita Sharma 770510029
34. Sita Rai 791060230346
35. Lalita kami 791060540053

30/05/2024

Free Student Union of JMC cordially invites students majoring in English and ELT teachers to attend the Student Teachers' Conference jointly organized by Janta Multiple Campus, FSU, and RELO in collaboration with the Department of English, Research Management Cell (RMC), and JCELSA on May 31, 2024 (Jestha 18).

स्वतन्त्र विद्यार्थी युनियन जनता बहुमुखी क्याम्पस इटहरी का सदस्य उर्जाशिल बिध्यार्थी नेता आदरणीय बालकृष्ण काफ्ले ज्युलाइ...
24/05/2024

स्वतन्त्र विद्यार्थी युनियन जनता बहुमुखी क्याम्पस इटहरी का सदस्य उर्जाशिल बिध्यार्थी नेता आदरणीय बालकृष्ण काफ्ले ज्युलाइ जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्द्छाै ।

त्रि.वि.रजिष्ट्रेशन फारम सम्बन्धी सूचना ।
07/05/2024

त्रि.वि.रजिष्ट्रेशन फारम सम्बन्धी सूचना ।

सूचना !!
25/04/2024

सूचना !!

क्याम्पस विदा सम्बन्धि सूचना !
22/04/2024

क्याम्पस विदा सम्बन्धि सूचना !

21/04/2024

राष्ट्रिय परीक्षा वोर्डद्वारा २०८१ साल वैशाख १४ गतेदेखि सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षाका लागि यस जनता बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूको परीक्षा केन्द्र कोशी सेन्ट जेम्स आवासीय माध्यमिक विद्यालय इटहरीमा रहेको व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।
– क्याम्पस प्रशासन

स्नातक प्रथम वर्षका विद्यार्थीहरुका लागि त्रि.वि.रजिष्ट्रेशन फारम सम्बन्धी सूचना ।
18/04/2024

स्नातक प्रथम वर्षका विद्यार्थीहरुका लागि त्रि.वि.रजिष्ट्रेशन फारम सम्बन्धी सूचना ।

पुनः जानकारी गराइएको बारे || अर्धशूल्क छात्रवृत्ति आवेदन फारम
16/04/2024

पुनः जानकारी गराइएको बारे || अर्धशूल्क छात्रवृत्ति आवेदन फारम

क्याम्पस विदा सम्बन्धि सूचना !!
12/04/2024

क्याम्पस विदा सम्बन्धि सूचना !!

क्याम्पस विदा सम्बन्धि सूचना
10/04/2024

क्याम्पस विदा सम्बन्धि सूचना

जनता बहुमुखी क्याम्पस इटहरीका नेपाली विषय विभागका विभागीय प्रमुख  सह प्राध्यापक मदनराज वराल त्रिभुवन विश्वविद्यालय शिक्ष...
10/04/2024

जनता बहुमुखी क्याम्पस इटहरीका नेपाली विषय विभागका विभागीय प्रमुख सह प्राध्यापक मदनराज वराल त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र सङ्काय डीनकाे कार्यालयकाे मिति २०८०/११/१५ काे निर्णय अनुसार नेपाली भाषा तथा अन्य राष्ट्रभाषा शिक्षा विषय समिति सदस्यमा मनाेनित हुनुभएकाेमा हार्दिक बधाई सहित सफल कार्यकालकाे शुभकामना व्यक्त गर्दछौं ।

सभापति
सहदेव काफ्ले
स्वतन्त्र विद्यार्थी युनियन ज. ब. क्या. इटहरी
एवम स्वतन्त्र विद्यार्थी युनियन परिवार

अर्धशुल्क छात्रवृत्ति सम्बन्धि संशोधित सूचना !
09/04/2024

अर्धशुल्क छात्रवृत्ति सम्बन्धि संशोधित सूचना !

सम्पुर्ण बिध्यार्थी साथीहरूमा नमस्कार ।।    जनता बहुमुखी क्याम्पसमा कक्षा १२ मा अध्ययनरत बिध्यार्थीहरुलाइ कक्षा ११  द्वा...
07/04/2024

सम्पुर्ण बिध्यार्थी साथीहरूमा नमस्कार ।।
जनता बहुमुखी क्याम्पसमा कक्षा १२ मा अध्ययनरत बिध्यार्थीहरुलाइ कक्षा ११ द्वारा भोलि मिति २०८० साल चत्र २६ गते सोमबार बिधाइ कार्यक्रम गर्ने भनिएको तर केही प्राबिधिक कारणले गर्दा उक्त समयमा कार्यक्रम गर्न नसकिने भएको हुदा यहि मिति २०८० साल चैत्र २७ गते मंगलबार बिहान ठिक ९:३० बजे उक्त कार्यक्रम गरिने हुदा सम्पुर्ण बिध्यार्थी साथीहरूलाई उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछाै ।

शोक विदा सम्बन्धि सूचना !  भावपूर्ण श्रद्धाञ्जली विन्तोष राई !
04/04/2024

शोक विदा सम्बन्धि सूचना ! भावपूर्ण श्रद्धाञ्जली विन्तोष राई !

सम्बन्धीत सबैलाइ सूचना ।
03/04/2024

सम्बन्धीत सबैलाइ सूचना ।

Bachelor 2nd Year को Exam सरेको छ । अब Exam बैशाख १६ गते देखि सुरु हुनेछ ।
03/04/2024

Bachelor 2nd Year को Exam सरेको छ । अब Exam बैशाख १६ गते देखि सुरु हुनेछ ।

कक्षा स्थगित सम्बन्धमा !
02/04/2024

कक्षा स्थगित सम्बन्धमा !

अब त्रिभुवन बिश्वबिद्धालय,स्नातक तह(bachelor)को बार्षिक कार्यक्रमहरु अन्तर्गतको  प्रश्नपत्र(question) नेपाली र अंग्रेजी ...
30/03/2024

अब त्रिभुवन बिश्वबिद्धालय,स्नातक तह(bachelor)को बार्षिक कार्यक्रमहरु अन्तर्गतको प्रश्नपत्र(question) नेपाली र अंग्रेजी दुबै माध्यमबाट छापिने भएको छ।

स्नातक तह चाैथाे वर्षको   #परीक्षा फारम भर्ने समयावधि: २०८०/१२/२० गते सम्म ।
29/03/2024

स्नातक तह चाैथाे वर्षको
#परीक्षा फारम भर्ने समयावधि: २०८०/१२/२० गते सम्म ।

Address

Itahari

Website

Alerts

Be the first to know and let us send you an email when स्वतन्त्र विद्यार्थी युनियन जनता बहुमुखी क्याम्पस इटहरी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share