EduTech Insights with Lalit

EduTech Insights with Lalit Live, Let Live and Conquer

13/04/2024

❣️HNY 2K81❣️
***************
"Transform Your New Year into a Celebration of Joy"

अनलाइनमा निःशुल्क किताब पढ्न पाइने प्लेटफर्महरुः१. इ पुस्तकालय https://pustakalaya.org/en/२. थुप्रै https://thuprai.com/...
25/03/2024

अनलाइनमा निःशुल्क किताब पढ्न पाइने प्लेटफर्महरुः
१. इ पुस्तकालय https://pustakalaya.org/en/
२. थुप्रै https://thuprai.com/
३. नेपाल राष्ट्रिय पुस्तकालय https://nnl.gov.np/
४. ‍ओपन लाइब्रेरी https://openlibrary.org/
५. प्रोजेक्ट गुटेनवर्ग https://gutenberg.org/
६. पीडीएफ वुक्स वल्ड https://www.pdfbooksworld.com/
७. मेनी वुक्स https://manybooks.net/

24/03/2024
10/03/2024

❣️SUCCESS❣️

07/03/2024

बिशेष अभिभावक हरुको लागि
-----------
१, बेलुका ८:००बजे-सम्ममा टिभी बन्द गर्नुहोस् ! टिभिमा ८ बजे
भन्दा पछाडि आफ्नो बच्चा भन्दा महत्त्वपूर्ण केही आउँदैन !
२, आफ्नो बच्चाको स्कुलको कापी किताब हेर्नको लागि ३०/४५
मिनेट समय निकाल्नुहोस ! उसको गृहकार्य पूरा गराउनुहोस !
३, दैनिकी सबै बिषयको कापी हेर्नुहोस उस बिषयको
खास ध्यान दिनुहोस् जसमा उ राम्रो गरिरहेको छैन !
४, बच्चाको आधारभूत शिक्षा भबिश्यको लागि अति महत्त्वपूर्ण हुन्छ !
५, बच्चालाई रातको १० बजे सुत्न र बिहान ६ बजे उठ्नको लागि बानि
बसाल्नुहोस !
६, यदि तपाईं कुनै पार्टी/सामाजिक कार्यमा बच्चाको साथमा जानुहुन्छ
भने धेरै रातसम्म घर फर्कनुहुदैन भने भोलिपल्ट बच्चाहरूलाई आराम गर्न
दिनुहोस् ( स्कुल नपठाउनुहोस् ) यदि तपाईं भोलि बच्चा स्कुल पठाउन
चाहनुहुन्छ भने रातको १० बजेभित्र घर फर्कनुहोस !
७, आफ्नो बच्चालाई बिरुवा लगाउन र उसलाई हेरचाह गर्नको लागि
बानी बसाल्नुहोस !
८, सुत्ने समय आफ्नो बच्चालाई पृथ्वीनारायण,भिमसेन,अम्बर
सिंह थापा, बलभद्र कुवर जस्ताको जिबनी गाथा सुनाउनुहोस !
९, हरेक बर्ष गर्मी वा जाडोको छुट्टिमा (आफ्नो गक्ष अनुसार)
कहि घुमाउन लानुहोस यसले उनीहरुको भिन्दै मान्छेको साथ नंया
ठाउँमा बस्न सिक्छ्न !
१०, आफ्नो बच्चाको प्रतिभाको पत्ता लगाउनुहोस ! र उसलाई तिखार्न साहायता
गर्नुहोस् ! ( बच्चा कुनै बिषय संगित, खेल, अभिनय , चित्रकला, नृत्य ,
आदिमा रुचि राख्न सक्छन् यसले उनीहरुको जीवन
रमाइलो बनाउछ !
११, बच्चालाई प्लास्टिक प्रयोग नगर्नको लागि सिकाउनुहोस ! तातो खाना र
पानी प्लास्टिकमा प्रयोग नगर्नको लागि भन्नुहोस् !
१२, भान्साकोठामा खाना बनाउने समय जो यस्तो होस् बच्चाले मन पराउन !
उनिहरुलाई खाना बनाउनको लागि आफुलाई सहयोग गर्नको लागि भन्नुहोस्
बच्चाहरुलाई राम्रो लाग्ने छ !
१३, प्रत्येक बच्चा जन्मदा नै बैज्ञानिक हुन्छन् ! उनिहरु संग धेरै प्रश्न
हुन्छन् , यो सबै प्रश्नको जवाफ हामी दिन सक्छौं !
हामी सचेत हुनुपर्छ बच्चाको प्रश्नमा रिसाउनु हुँदैन ! उसको
प्रश्नको जवाफ तुरुन्त दिनुहोस् जवाफ् थाहा छैनभने सोधपुछ गरेर दिनुहोस् !
१४, बच्चालाई अनुशासन र बाँच्नको लागि राम्रो तरिकाले भन्नुहोस् ( सहि र
गलत व्याख्या गर्नुहोस् )
१५, बच्चालाई भर्नाको लागि कुनै सर्बश्रेष्ठ स्कुल खोज्नु भन्दा सबैभन्दा
राम्रो स्कुल त्यो हो जहाँ तपाईंको बजेटको लागि उपयुक्त छ ! भबिस्यमा हामिले
छोराछोरी को पढाइको लागि अधिक पैसा खर्च गर्नुपर्ने हुन्छ !
त्यसैले पैसा बचाउनुहोस यस्ता अरु खर्चिला स्कुलहरु पनि छन् त्यसैले
घाँटी हेरि हार्ड निल्नुहोस !
१६, बच्चालाई आफै पढ्न र सिक्ने बानी बसाल्नुहोस !
१७, बच्चालाई मोबाइल फ़ोन प्रयोग गर्न नदिनुहोस , आबश्यक हुँदा आफ्नो
निग्रानिमा मोबाइल प्रयोग गर्न दिनुहोस् !
१८, बच्चालाई आफ्नो काममा सहायता गर्नको आगि भन्नुहोस् ! जस्तै खाना
बनाउन , सरसफाइ गर्न, सामान ब्यबस्थित गरि राख्न सिकाउनुहोस !
१९ , र सबैभन्दा महत्त्वपूर्ण चिज हामिले आफ्नो बच्चालाई शिक्षा को
साथमा राम्रो संस्कार पनि दिनुपर्छ ! ताकी उनिहरु जिबनमा सफ़ल र
सहि मानिस बन्न सकुन !
हामिले आफ्नो अनुभव को आधारमा आफ्नो सन्तानको जिबनलाई सुन्दर र
स्वास्थ्य राख्नलाई बच्चाको मद्दत गर्नुपर्छ !
❣️🙏❣️

Specification Grid (Grade 6- 8) MathematicsModel Questions (2080)
05/03/2024

Specification Grid (Grade 6- 8) Mathematics
Model Questions (2080)

Specification Grid (Grade 4-5) Mathematics Model Questions (2080)
05/03/2024

Specification Grid (Grade 4-5) Mathematics
Model Questions (2080)

शिक्षा ऐन संशोधन विधेयक संसदमा दर्ता, दर्ता नं. ८(सरकारले संसदमा दर्ता गरेको शिक्षा ऐन संशोधन विधेयक)PDF: https://drive....
13/09/2023

शिक्षा ऐन संशोधन विधेयक संसदमा दर्ता, दर्ता नं. ८
(सरकारले संसदमा दर्ता गरेको शिक्षा ऐन संशोधन विधेयक)
PDF: https://drive.google.com/file/d/1_wyK-R_5PFC5FJe3ZbduEUeRIetY9edu/view

06/09/2023

Happy Krishna Janmastami ❣️🙏❣️

06/09/2023

शिक्षक निर्देशिकाहरु :
***************
#नयाँ #पाठ्यक्रममा आधारित हालसम्मका #शिक्षक #निर्देशिकाहरु
1 कक्षा - ९ विज्ञान तथा प्रविधि, २०८० डाउनलोड गर्नका लागि:https://moecdc.gov.np/storage/gallery/1693899874.pdf
2 कक्षा - ७ विज्ञान तथा प्रविधि, २०८० डाउनलोड गर्नका लागि:https://moecdc.gov.np/storage/gallery/1693894813.pdf
3 विज्ञान तथा प्रविधि कक्षा - ४ (२०८०) डाउनलोड गर्नका लागि:https://moecdc.gov.np/storage/gallery/1693898426.pdf
4 अंग्रेजी कक्षा - ७ (२०२३) डाउनलोड गर्नका लागि:https://moecdc.gov.np/storage/gallery/1693890460.pdf
5 अंग्रेजी कक्षा - ४ (२०२३) डाउनलोड गर्नका लागि:https://moecdc.gov.np/storage/gallery/1693880023.pdf
6 कक्षा - ९ गणित, २०८० डाउनलोड गर्नका लागि:https://moecdc.gov.np/storage/gallery/1693821914.pdf
7 कक्षा १ अंग्रेजी डाउनलोड गर्नका लागि :https://moecdc.gov.np/storage/gallery/1672217211.pdf
8 कक्षा १ मेरो नेपाली डाउनलोड गर्नका लागि :https://moecdc.gov.np/storage/gallery/1672217312.pdf
9 कक्षा १ हाम्रो सेरोफेरो डाउनलोड गर्नका लागि :https://moecdc.gov.np/storage/gallery/1672217425.pdf
10 कक्षा १ मेरो गणित डाउनलोड गर्नका लागि :https://moecdc.gov.np/storage/gallery/1672217481.pdf
11 मेरो गणित कक्षा - २, २०७९ डाउनलोड गर्नका लागि :https://moecdc.gov.np/storage/gallery/1686566355.pdf
12 कक्षा २ मेरो नेपाली डाउनलोड गर्नका लागि :https://moecdc.gov.np/storage/gallery/1672217645.pdf
13 कक्षा २ हाम्रो सेरोफेरो डाउनलोड गर्नका लागि :https://moecdc.gov.np/storage/gallery/1672218837.pdf
14 कक्षा २ मेरो गणित डाउनलोड गर्नका लागि :https://moecdc.gov.np/storage/gallery/1672221679.pdf
15 कक्षा २ मेरो नेपाली डाउनलोड गर्नका लागि :https://moecdc.gov.np/storage/gallery/1672813233.pdf
16 मेरो गणित कक्षा - ३, २०७९ डाउनलोड गर्नका लागि :https://moecdc.gov.np/storage/gallery/1686566541.pdf
17 कक्षा ३ हाम्रो सेरोफेरो डाउनलोड गर्नका लागि :https://moecdc.gov.np/storage/gallery/1672219097.pdf
18 कक्षा ३ मेरो गणित डाउनलोड गर्नका लागि :https://moecdc.gov.np/storage/gallery/1672222284.pdf
19 कक्षा ३ मेरो नेपाली डाउनलोड गर्नका लागि :https://moecdc.gov.np/storage/gallery/1672218996.pdf
20 कक्षा ३ अंग्रेजी डाउनलोड गर्नका लागि :https://moecdc.gov.np/storage/gallery/1672223512.pdf
21 कक्षा ६ अंग्रेजी डाउनलोड गर्नका लागि :https://moecdc.gov.np/storage/gallery/1672219379.pdf
22 कक्षा ६ नेपाली डाउनलोड गर्नका लागि :https://moecdc.gov.np/storage/gallery/1678949642.pdf

05/09/2023

कक्षा : १०
विषय : नेपाली
कविता : नेपाली हाम्रो श्रम र सिप
~मुकुन्दशरण उपाध्याय

नेपाल बाँचे नेपाली हाम्रो गौरव बाँच्ने छ
नेपाली भाषा संस्कृति कला साहित्य साँच्ने छ
यसैले आऊ नेपाललाई बलियो बनाऊँ
नेपाली हाम्रो श्रम र सिप स्वदेशमै लगाऊँ ।

नेपाल भोको रहन्छ सितो एउटैले नखाए
नेपाल नाङ्गो रहन्छ टालो एउटैले नलाए
यसैले आऊ खाना र नाना सबैलाइ पुर्याऊँ
नेपाली हाम्रो श्रम र सिप स्वदेशमै लगाऊँ।

पहाड भन्छ पसिना पाए म स्वर्ग भुलाउँथे
तराई भन्छ सिंचाइ पाए म सुन झुलाउँथे
के छ र गाह्रो होस्टेमा हैंसे सबैले मिलाए
सबैले चोखो श्रम र सिप स्वदेशमै लगाए।

यो कस्तो देश सृष्टिकै बेला विज्ञान पाएको
देवता ऋषि मनुष्य मिली बेदान्त गाएको
मुन्धुम महान् धम्मपद महान् सम्पदा महान
विश्वमै छैन धरती महान् यो देश समान ।

पूर्वले दियो विश्वकै लागि रहस्य विशाल
अपूर्व शिरोमुकुट हाम्रो सर्वोच्च हिमाल
ऋषिले सुने रहस्य यहीं ब्युझेर सखार
हे धन्य पुर्खा प्रकाशपुञ्ज वन्दना हजार ।

नेपाल आमा यो दिव्य आभा जगाऊँ कसरी
आलस्य निंदा हीनता सारा भगाऊँ कसरी
आशिष देऊ एकै र फेरि पसिना बगाऊँ
नेपाली हाम्रो श्रम र सिप स्वदेशमै लगाऊँ ।

30/08/2023

Asia Cup 2023 | Cricket Match | Cricket News |

22/08/2023

अब नमस्ते (NTC) र एनसेल (NCELL) को निम्न काम गर्ने कोड एउटै
(1) Balance check : *144 #
(2) Recharge : *122*pincode #
(3) Balance Transfer:
NTC: *133*Security Code*Mobile Number*Amount in Rs. #
NCELL: *133*Mobile Number*Amount in Rs. #
Try गरेर हेर्नुहोस् ।

21/08/2023

|| विद्यालय तहमा आन्तरिक मूल्याङ्कन ||
१) कक्षा: ४-८
https://moecdc.gov.np/storage/gallery/1689148955.pdf

२) कक्षा: ९-१२
https://moecdc.gov.np/storage/gallery/1689149259.pdf

20/08/2023

Thank you very much for visiting us. Sending lots of love. Have a nice time ahead!

Address

Supermarket, Inaruwa, Postal Code
Itahari
56710

Telephone

+9779862180957

Website

Alerts

Be the first to know and let us send you an email when EduTech Insights with Lalit posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to EduTech Insights with Lalit:

Videos

Share