आह कति सुन्दर झरना || ठाँउ थाहा हुनेले कमेन्ट गर्नुहोस्
पहिलेका मानिसहरू मरेर पनि सँगै हुन चाहन्छन् । अहिलेका अधिकांशहरू बाँचुन्जेल पनि सँगै हुन सक्दैनन् ।
ठूलाठूला सेलिब्रिटीहरू आउँदा चाहिँ लुरुक्क पर्ने नमस्ते भन्ने अनि हामी जस्ता साधारण मान्छेलाई चाहिँ हेपेर बोल्ने
आत्मसन्तुष्टि जीवनको मूल्य सम्पत्ति हो। खुसी जीवनको सौन्दर्यता हो।
#life
हराएका वर्षहरूका प्रकाश || पहिलोपटक प्लेन चढेर आफ्नो जिल्ला भोजपुर अनि गाउँ फर्किँदै #हर्नेकथा #hernekatha
हेर्ने कथाका प्रकाश गाउँ फर्किँदै गर्दाको दृश्य
#हर्नेकथा #hernkatha
भेडेटार नजिकै हेभेन डाँडा भन्दै घुम्न पुगेका युवायुवतीहरुलाई खरबारी माडेको आरोप लाउँदै एक महिला आक्रोशित
#heaven #भेडेटार
Dharan चिण्डे डाँडा || A popular hiking destination is Chinde Dada. Amazing footage of hiking trials
धरानबाट उत्तर पश्चिम तर्फ ७ किमीको दूरी पार गरेपछि पुग्न सकिने ठाउँ चिण्डे डाँडा हो । पछिल्लो समय रमणीय स्थलको रुपमा परिचित बन्दै गएको छ । यहाँबाट धरान लगायत तराईका फाँटहरु राम्ररी नियाल्न सकिने हुँदा रमिते डाँडा पनि भन्ने गरिएको छ । प्याराग्लाडिङ समेत गरिने यस ठाउँ पुग्न कच्चि सडक जीर्ण भएपनि अहिले ट्रेकिङको रुपमा विकास हुदै गएको छ ।
A pleasant experience of a group walk.
#chindedada
#dharan
#trail
#chinde
#hiking

चिन्डेडाँडाबाट देखिएको धरान बजार || #Dharan
एक सुर बाँसुरीको, बिन्ती सुनेर जाउ
यो कसैलाई आवश्यक हुन्छ।
How To Stop Whatsapp Auto Download | how to stop auto downloading photo and video in whatsapp