Beautiful Ilam.Com

Beautiful Ilam.Com ▌│█│║▌║││█║▌│║█║▌News/Songs/Video
© Official page Beautiful ilam.com,
तपाईहरुलाई Beautiful Ilam.Com मा स्वागत छ।

13/04/2024
08/04/2024
08/04/2024
04/11/2023
ईलामेली कलाकारहरुको नया कोशेली ।
14/04/2023

ईलामेली कलाकारहरुको नया कोशेली ।

dhankuta ko thito 2.... song: oh priyatam singers: binod binirzra rai/dilu limbu lyrics: shailaja kafle music: bharat rai studio: kabaya recording studio arr...

21/03/2023

अर्जेन्ट !
ईलामको कोही म्युजिक भिडियो खेल्न ईच्छुक हुनुहुन्छ भने आफ्नो फोटो, भिडियो हामीलाई म्यसेज गर्नुहोला । हामी तपाईलाई मौका दिनेछौ ।

केशव स्थापित भन्दा बालेन साह १ हजार ७३१ मतले अगाडि ।
15/05/2022

केशव स्थापित भन्दा बालेन साह १ हजार ७३१ मतले अगाडि ।

सन्दकपुर-३, सुलुवुङ्गका ४ दलीय गठवन्धनका सेट नै विजयी।
15/05/2022

सन्दकपुर-३, सुलुवुङ्गका ४ दलीय गठवन्धनका सेट नै विजयी।

झगडा गर्नुको पनि सिमा हुन्छनि यारhttps://youtu.be/WJYeXNjp-YE
13/11/2021

झगडा गर्नुको पनि सिमा हुन्छनि यार
https://youtu.be/WJYeXNjp-YE

~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~खतरनाक झगडा दुईवटा गर्ल फ्रेण्ड काण्डले लास्ट हसायो Laure Ko Comedy - Anu Rai/Paru Rai/LP Shrestha - ...

kewal timi bhitrai watch and sharehttps://youtu.be/tg7HtlzhJyE
22/09/2021

kewal timi bhitrai watch and share
https://youtu.be/tg7HtlzhJyE

Kewal Timi Bhitrai - Official Music Video | Debs Rai & Kalpana Prangden Rai | ft. Kunsang Bomjan & Simran Panta ...

https://youtu.be/QbkwOAEUX64
16/09/2021

https://youtu.be/QbkwOAEUX64

Song ;Hamro maya AjambariVocal:Binod Binirzaara Rai/Esther RaiMusic/lyrics:Bharat RaiArrange:Binod Binirzaara raiStudio;Home StudioArtist:Shibdat Rai/Manisha...

पारुको लकडाउनले गर्दा हालत खराबhttps://youtu.be/GeWJAK-qt6M
09/06/2021

पारुको लकडाउनले गर्दा हालत खराब
https://youtu.be/GeWJAK-qt6M

~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~कोरोनाले भन्लदा पनि कडाउनले मार्ने भयो Luckdown Special Paru Rai - Khichadi Nepal.Story/Dire...

https://youtu.be/LID7kZ5pPT4
02/06/2021

https://youtu.be/LID7kZ5pPT4

~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~Tik Tok Kanda - Kapil Magar/Anu Rai/Paru Rai - Khichadi Nepal.~~~~~~~~~~~~~~~~~~~~~~~~~~~...

24/05/2021

इलाममा थप २७ जनामा कोरोना संक्रमण, आज थप २ को मृत्यु मृतकको संख्या १७ पुग्यो

इलाम, १० जेठः दोस्रो चरणको कोरोना संक्रमणले देशै भरी तिव्र रुपमा फैलिएको बेला इलाममा पनि आज थप २७ जनामा कोरोण संक्रमण पुष्टी भएको छ । आज थपिएका २७ संगै इलाममा संक्रमितको संख्या ६५४ पुगेको छ ।
संक्रमित हुनेमा इलाम नगरपालिकाका ६ जना पुरुष ५ जना महिला, रोङ गाउँपालिका ४ पुरुष, ५ महिला, माङसेवुङ गाउँपालिका १ पुरुष, चुलाचुली गाउँपालिकामा १ महिला रहेका छन् ।

इलाममा थप एकको मृत्यु

इलामा आज थप एक जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ मृत्यु इलाम नगरपालिका ७ का ४७ वर्षिय पुरुष रहेका छन् ।

त्यसतै आजै सूर्याेदय नगरपालिका ३ का ६८ वर्षिय महिलाको मृत्यु भएको छ ।

इलाममा हाल सम्म कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या १७ पुगेको छ । मृत्यु हुनेमा चुलाचुली गाउँपालिकाका ३ जना, इलाम नगरपालिकाका ८ जना, देउमाइ नगरपालिकाका १ जना, सूर्योदय नगरपालिका ३ जना, माई नगरपालिका १ जना र माइजोगमाइका १ जना रहेका छन् ।

इलाममा ६५४ जना संक्रमित भएका छन् । यस्तै इलाममा कोराना संक्रमण मुक्तहुनेको संख्या ७३ पुगेको छ ।

सबैलाई हसाउने कपिल लाई के भयो, किन रुदैछ ।https://youtu.be/yBVFVVORYME
13/05/2021

सबैलाई हसाउने कपिल लाई के भयो, किन रुदैछ ।
https://youtu.be/yBVFVVORYME

~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~सबैलाई हासाउने कपिललाई के भयो - Dui Paisahko Love - Kapil Magar/Anu Rai/Paru Rai/Sofiya/Nisha - Khich...

Address

Nabinchok 2 Ilam
Ilam
57300

Alerts

Be the first to know and let us send you an email when Beautiful Ilam.Com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share