Routine of nepali news

Routine of nepali news Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Routine of nepali news, Media/News Company, hetauda, Hetauda.

good news : अन्तर्राष्ट्रिय क्रीकेट काउन्सिल (आइसिसी)ले सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल ओडिआई बरियताको १५ औं स्थानमा...
20/03/2023

good news : अन्तर्राष्ट्रिय क्रीकेट काउन्सिल (आइसिसी)ले सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल ओडिआई बरियताको १५ औं स्थानमा उक्लिएको छ।

Breaking: प्रधानमन्त्री प्रचण्डले फेरि विश्वासको मत पाएका छन्। PM Prachanda gets Vote of Confidence from the Parliament.
20/03/2023

Breaking: प्रधानमन्त्री प्रचण्डले फेरि विश्वासको मत पाएका छन्।
PM Prachanda gets Vote of Confidence from the Parliament.

तासिर स्कुल, हेटौंडा-७ मकवानपुरले आज मार्च २० मा मनाइने World Oral Health Day मनाएको छ । विद्यार्थीहरुलाई मानव मुख भित्र...
20/03/2023

तासिर स्कुल, हेटौंडा-७ मकवानपुरले आज मार्च २० मा मनाइने World Oral Health Day मनाएको छ । विद्यार्थीहरुलाई मानव मुख भित्र रहेका दाँत, जिब्रो, गिजाजस्ता अङ्गहरुलाई सफा र स्वस्थ राख्न अपनाउनु पर्ने उपायहरुको बारेमा जानकारी दिनका लागि दिवस मनाइएको विद्यालयका प्रिन्सिपल बिनोद शर्मा थपलियाले बताएका छन् ।

Address

Hetauda
Hetauda

Website

Alerts

Be the first to know and let us send you an email when Routine of nepali news posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share