Nagrik post नागरिक पोस्ट

Nagrik post नागरिक  पोस्ट News and media

03/12/2024

केही कारण बा यो पेज बन्द भएको थियो र फेरी पनि आज देखि सधैं न्युज आउने जानकारी गराउन चाहनछौं।

06/09/2024


Digital payment gateway,
Security printing system
E passport
National Identity Card
Embossed vehicle no
Smart driving license
MDMS
Terramax
Gov emails/ gov page/ gov Twitter.
Digital attendence
CCTV Dramam
Cyber laws alias social media control laws & implementation

29/08/2024

थाहा पाउनु भयो त: Kehi ber aghi Bajhang epicentre vayera 4.3 Rector Scale ko Earthquake gayeko chha. 🫨

रौतहट
22/08/2024

रौतहट

हेल्लो हजुर, ९ बजेको समचार आयो!

Joke बाघ मारेर भैंसी सत्तामा
22/08/2024

Joke बाघ मारेर भैंसी सत्तामा

दांग देखी काठमानदौ चल्ने एउटा नाइट डिलक्स बस मा होस्टेस  सहितको चलनी सेवा सुरु भएको छ।
22/08/2024

दांग देखी काठमानदौ चल्ने एउटा नाइट डिलक्स बस मा होस्टेस सहितको चलनी सेवा सुरु भएको छ।

। काठमाडौंको चन्द्रागिरि नगरपालिकामा शंकास्पद वस्तु फेला परेको छ। बिहीबार बिहान बलम्वु नजिकै  प्रेसर कुकर बम भेटिएको खबर...
22/08/2024

। काठमाडौंको चन्द्रागिरि नगरपालिकामा शंकास्पद वस्तु फेला परेको छ। बिहीबार बिहान बलम्वु नजिकै प्रेसर कुकर बम भेटिएको खबर पाएपछि प्रहरी प्रभाग बलम्वुका प्रहरी निरीक्षक उपेन्द्र प्रसाद आचार्यको टोली घटना स्थल पुगेको छ ।

22/08/2024

भैँसीले हान्दा बाघ मर्‍यो

क्रिस्टियानो रोनाल्डोले आफ्नो युटुब च्यानल सुरु गरेको केही घण्टामै युटुब गोल्ड प्ले बटन प्राप्त गरेको छन् । उनको च्यनलको...
22/08/2024

क्रिस्टियानो रोनाल्डोले आफ्नो युटुब च्यानल सुरु गरेको केही घण्टामै युटुब गोल्ड प्ले बटन प्राप्त गरेको छन् । उनको च्यनलको सब्सक्राइबर अहिले १० मिलियन भन्दा धेरै पुगेको छ।

14/08/2024

आफ्नो आमाको मृत्यु पछि, आमाको समादि नजिकै गएर आमालाई पुकार्दै 🥹
Source - SANDESH ISBO

14/08/2024

भारत उत्तर प्रदेशको अयोध्यामा चोरले ५० लाखभन्दा बढीको सडकबत्ती चोरेका छन्।

Shout out to my newest followers! Excited to have you onboard! Rajendra Chaulagain, Deu Prasad Limbu, Bodharaj Subedi, B...
14/08/2024

Shout out to my newest followers! Excited to have you onboard! Rajendra Chaulagain, Deu Prasad Limbu, Bodharaj Subedi, Batala Dharmaraj, Hari Kaji Rai, Pooja Gajmer

13/08/2024

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले ८ जना राज्यमन्त्रीहरूलाई बर्खास्त गरेका छन्।

13/08/2024

Kp baa

11/08/2024

रबिलाई सोध्लान खै सहकारी भन्लान् जिविले खायो भन्दिए
गगनेलाई सोध्लान खै बाख्रा भन्लान् थारै बसे भन्दिए 😄
गाईजात्रा २०८१

09/08/2024

Breaking: ब्राजिलको साओ पाउलोमा ६२ यात्रु बोकेको विमान दुर्घटना भएको छ ।

09/08/2024

हेर्नु भयो त: New Nepali Teej song called 'बालेन शाह जस्तो पाए पैला गइदिन्थे' is viral on YouTube & Facebook Right Now. 🤯

Wow: नेपाल विद्युत प्राधिकरणले ८ वर्षको अवधिमा ८२ अर्ब नाफा कमाएको छ। 😮
09/08/2024

Wow: नेपाल विद्युत प्राधिकरणले ८ वर्षको अवधिमा ८२ अर्ब नाफा कमाएको छ। 😮

Address

Hetauda

Website

Alerts

Be the first to know and let us send you an email when Nagrik post नागरिक पोस्ट posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nagrik post नागरिक पोस्ट:

Videos

Share