Radio Makwanpurgadhi 95 MHz

Radio Makwanpurgadhi 95 MHz Radio Makwanpurgadhi 95 MHz
Web: www.radiomakwanpurgadhi.com
(2)

10/01/2023

बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल मुख्यमन्त्रीको सपथग्रहण पछि मकवानपुरगढी ४ स्थित रुद्र स्मृति पार्कमा पुगि जनयुद्धका सहिद रुद्र पाख्रीनको सालिकमा माल्यार्पण गर्नु भएको छ ।

नेपालीहरुको महान पर्ब बडा दशैँ तिहार तथा छड पर्बको पावन अबसरमा समस्त नेपाली दाजुभाई दिदीबहिनी आमाबुबा लगायत सम्पूर्ण  शु...
10/10/2021

नेपालीहरुको महान पर्ब बडा दशैँ तिहार तथा छड पर्बको पावन अबसरमा समस्त नेपाली दाजुभाई दिदीबहिनी आमाबुबा लगायत सम्पूर्ण शुभचिन्तकहरुमा सुखशान्ति सम्बृदीको कामना सहित हार्दिक मङ्गलमय शुभकामना ब्यक्त गर्दछु ।

राजन घिमिरे (अनुराग )

26/09/2021

Makwanpur gadhi khabar

नेपाली साहित्यमा बिशेष गरि उपन्यास विधा समेटेर तयार पारिएको  एक मात्र कार्यक्रम पल भरिका पानाहरु .....प्रत्येक  हप्ताको ...
22/09/2021

नेपाली साहित्यमा बिशेष गरि उपन्यास विधा समेटेर तयार पारिएको एक मात्र कार्यक्रम पल भरिका पानाहरु .....प्रत्येक हप्ताको शुक्रबार राति ९.१५ बजे बाट , मात्र रेडियो मकवानपुरगढी ९५ मेगाहर्जमा ( online - radiomakawanpurgadhi.com)

14/09/2021

Radio Makwanpurgadhi Khabar

14/09/2021

2pm Radio Makawanpurgadhi khabar Update

11/09/2021

6.30pm news

11/09/2021

news 5pm

10/09/2021

6.30pm news

06/09/2021

Radio Makwanpurgadhi 95 MHz

29/08/2021

news 6.30

25/08/2021

Makwanpurgadhi News update

25/08/2021

Makwanpurgadhi news update

22/08/2021

Nepal Pariwesh

22/08/2021

मकवानपुरगढी खबर

22/08/2021

bal song

22/08/2021

bal song

तपाईका रचनाहरु छन् भनेरेडियो मकवानपुरगढीको पेजको Inbox मा पठाउन सक्नुहुनेछ ।साथै यसै पोष्टमा कमेन्ट पनिगर्न सक्नु हुनेछ ...
24/05/2021

तपाईका रचनाहरु छन् भने
रेडियो मकवानपुरगढीको पेजको Inbox मा पठाउन सक्नुहुनेछ ।
साथै यसै पोष्टमा कमेन्ट पनिगर्न सक्नु हुनेछ ।

नोटः रचना पठाउँदा आफ्नो नाम र ठेगाना राख्न नभुल्नुहोला ।

www.radiomakwanpurgadhi.com

तपाई कस्तो साथी चाहानु हुन्छ वा खोजिमा हुनुहुन्छ । आप्mनो रोजाइको साथी बनाउन कार्यक्रममा सहभागी बन्नु होला ।
22/05/2021

तपाई कस्तो साथी चाहानु हुन्छ वा खोजिमा हुनुहुन्छ । आप्mनो रोजाइको साथी बनाउन कार्यक्रममा सहभागी बन्नु होला ।

सुन्दै रहौँ रेडियो मकवानपुरगढी ९५ मेगाहर्जOnline: www.radiomakwanpurgadhi.com
22/05/2021

सुन्दै रहौँ रेडियो मकवानपुरगढी ९५ मेगाहर्ज
Online: www.radiomakwanpurgadhi.com

रेडियो मकवानपुरगढीबाट प्रसारित कार्यक्रम सुन्न नभुल्नु होला ।
22/05/2021

रेडियो मकवानपुरगढीबाट प्रसारित कार्यक्रम सुन्न नभुल्नु होला ।

मिठा र रमाइला कुराकानी गर्न तपाई सहभागी हुन र कार्यक्रम सुन्न नभुल्नु होला ।
22/05/2021

मिठा र रमाइला कुराकानी गर्न तपाई सहभागी हुन र कार्यक्रम सुन्न नभुल्नु होला ।

कृषि सम्बन्धी जानकारी, कृषकका समस्या र गुनासो एवं विज्ञका सुझाव, सफल कृषकका कथा र स्थानीय तहले कृषि क्षेत्रमा संचालन गरे...
22/05/2021

कृषि सम्बन्धी जानकारी, कृषकका समस्या र गुनासो एवं विज्ञका सुझाव, सफल कृषकका कथा र स्थानीय तहले कृषि क्षेत्रमा संचालन गरेको कार्यक्रम..
यस कार्यक्रममा तपाईका कुनै प्रतिक्रिया भए कमेन्ट गर्न सक्नु हुनेछ । या ९८५५०११३८० मा सम्पर्क गर्न सक्नु हुनेछ ।

21/02/2021

radio makwanpurgadhi 95mhz

26/12/2020

दैनिक रात्रीकालिन रेडियो कार्यक्रम रमाइलो रात्री आज देखी नयाँ समय अनुसार प्रसारण हुँदैछ। सुन्न र सहभागीता जनाउन नभुल्न होला है सबै जना !! ठीक ९:०० बजेदेखी १०:०० बजेसम्म !!!

24/12/2020

रेडियो कार्यक्रम रमाइलो रात्री सम्बन्धित बिशेष सुचना :- यही हप्ता शनिबार देखी यहाँहरुले मन पराएको रेडियो कार्यक्रम रमाइलो रात्री अब यहाँहरुले नयाँ समय सुन्न सकिने जानकारी गराउदछौ । अब देखी यहाँहरुले रेडियो कार्यक्रम रमाइलो रात्री यो हप्ता देखी लागु हुने गरी ठीक रातको ९:२० देखी १०:३० सम्म, र ठीक ९:०० बजे देखी १०:०० बजेसम्म यहाँहरुले २ चरणमा सुन्न सक्नु हुनेछ । अब यहाँहरुले हप्ताको ५ दिन निरन्तर र हप्ताको २ दिन अर्थात शनिबार र आईतवार सम्म ९:०० बजे देखी १०:०० बजे सम्म सुन्न सकिने सहर्स जानकारी गराउछौ । रेडियो कार्यक्रमलाई सुन्दै गर्नु होला ।।

22/12/2020
20/12/2020

अब हामी केही समयमा रेडियो कार्यक्रम रमाइलो रात्री लिएर आउँदै छौ । यहाँको आफ्नो सहभागीता गराउन चाहानु हुन्छ भने सम्पर्क नम्बर ९८२१२९१२७१ र ९८६६३८८८९१

19/12/2020

के तपाईहरुले यति बेला रेडियो मकवानपुरगढीलाई सुनिरहनुभएको हुनुहुन्छ ? यदि हुनुभएको छ भने कस्तो लागिरहेको छ आफ्नो प्रतिक्रिया हामीलाई दिन नभुल्नुहोला ।।

17/12/2020

अहिले यहाँ स्रोता साथीहरुले रेडियो मकवानपुरगढीमा सुन्दै हुनु हुन्छ, बि.बि.सी नेपाली सेवा, सुन्दै गर्नु होला ।। रेडियो मकवानपुरगढीलाई ...!!

मिशन नेपाल राष्ट्र निर्माण अभियानले पछिल्लो समयमा व्यापक रुपमा संगठन विस्तार गर्दै !https://l.facebook.com/l.php?u=http%...
15/12/2020

मिशन नेपाल राष्ट्र निर्माण अभियानले पछिल्लो समयमा व्यापक रुपमा संगठन विस्तार गर्दै !https://l.facebook.com/l.php?u=http%3A%2F%2Feradiobharosa.com%2Farchives%2F12536%3Ffbclid%3DIwAR3B6_I-1wMeFqFxVQHJ1f3i4Cem-x3P24LYg4_Vwc9yPSeweZ0sRaSRgOs&h=AT2vYq0dwVtTXU5cLSnTujrk4aH8BxR8AEIX1IPQSvQre289vIesC4slsrBjmZ9rRdXMvlkefmJ52rv4S7_ghyNxY323PF-6fxpOZeW6JNzxDclakbkZDhSxmqSFzcXsmh7s&__tn__=%2CmH-R&c[0]=AT3T6ozjxtdTryP6xlS0fQ8aAXYLJOW6LXHPU7qwBP65Nnm7iU5ylkACF8zDn_hHXA-TrnZyYTUYvlggxYhqHyVCx-ltoyzltva9EgaNUTPsvYsij3MtKveND0kxWDqXQMqB4tQexDSs5u4DC77TKitFeIk-E90oevejP3xuVUq4tUrrzzz-979OD0U8d7DJFs8l-4fM_P3dtxwZ

Home प्रदेश समाचार प्रदेश न. २ मिशन नेपाल राष्ट्र निर्माण अभियानले पछिल्लो समयमा व्यापक रुपमा संगठन विस्तार गर्दै... ....

14/12/2020

अहिले यहाँ स्रोता साथीहरुले रेडियो मकवानपुरगढीमा सुन्दै हुनु हुन्छ, रेडियो थाहा संचार नेट वर्कले काठमान्डौबाट तयार पारेको नेपाल परिवेश, सुन्दै गर्नु होला ।। रेडियो मकवानपुरगढीलाई ...!!

रेडियो मकवानपुरगढीलाई सुनेर साथ दिने साथीहरु अहिले को को हुनु हुन्छ नि ? कमेन्ट एन्ड लाइक गर्नुहोस् ।। http://radiomakwa...
13/12/2020

रेडियो मकवानपुरगढीलाई सुनेर साथ दिने साथीहरु अहिले को को हुनु हुन्छ नि ? कमेन्ट एन्ड लाइक गर्नुहोस् ।। http://radiomakwanpurgadhi.com/

05/11/2020

सर्वोच्च अदालतले कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम तत्काललाई लागु नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश पुरुषोत्तम भण्डारीले को एकल इजलाशले अन्तरिम आदेशका लागि दुबै पक्षलाई कात्तिक २६ गते छलफलमा बोलाउँदै तत्काल उक्त पाठ्यक्रम लागू नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

07/10/2020

रेडियो उदघोषण तालीम २०७७ को समय पुन फर्म भने मिती सारेको सहर्स जानकारी गराउछौ । अब यहाँहरुले फर्म भन्न सकिने मिती यही २०७७ असोज २५ गते सम्म भर्न सक्नु हुनेछ । यो समय अन्तिम रहनेछ । यहाँहरुको रेडियो RJ भन्ने चाहना पुरा गर्ने छौ ।। बेलै आफ्नो सिट सुरक्षित राख्नु होला ।। तालिम सुरु हुने मिती यही २०७७ असोज २६ गते देखी कार्तिक २ गते सम्म हुनेछ ।।

07/10/2020

रेडियो उदघोषण तालीम 2077, सिट सिमित रहेकोले आफ्नो सिट बेलमा सुनिश्चित गर्नु होला । अहिले धमाधम फर्म भरिदैछ ।

Address

Hetaudaa
Hetauda

Alerts

Be the first to know and let us send you an email when Radio Makwanpurgadhi 95 MHz posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share

Category


Other Radio Stations in Hetauda

Show All

You may also like