प्रथम गुल्मी महोत्सवमा मदाने गाउँपालिकाका महिलाहरुले प्रस्तुत् गरेको नौमती बाजा ।
कात्तिक १५ गते देखि अर्थात भोलि देखि सुरु हुने र्एतिहासिक प्रथम गुल्मी महत्सवको तयारी पुरा । चार क्षेत्रका अग्रज व्याक्तीलाई सम्मान सहित यस्ता छन् महोत्सवका विशेषता ।
गुल्मी पश्चिम क्षेत्रमै उत्कृष्ट मानिने अर्जैे सराँए नाचको एक झलक ।
गुल्मी लगायत पहाडी जिल्लामा दशैको टीका पछि नाचिने सराए नाच आज भोलि हराउदै जान थालेको छ । आधुनिक प्रविधि ,पश्चिमेली संस्कृतिको प्रभाव सङै युवा पुस्ताले चासो नदिदा आज भोलि यो नाच कमै मात्रमा देख्न सकिन्छ । गुल्मीको मालिका गाउँपालिका ८ दघास स्थित खडक छत्र मन्दिर परिसरमा नाचिएको सराए नाचको एक झलक । भिडियो : डिबी खड्का
आज दशैको नवौं दिन देशभरका शक्तिपिठ मन्दिरमा बलि सहितको पुजा गरिदै छ । त्यस्तै गुल्मीका विभिन्न मन्दिरमा पनि आज बिहानै देखि बलि सहितको पुजा हुँदै छ । मालिका गाउँपालिका ८ दघास स्थित खडक छत्र मन्दीरमा भएको पुजाको एक झलक ।
भिडियो :डिबी खड्का ।
गुल्मी पुगेर सुर्य थापाले भने नेकपा एमालेको नेतृत्व ११ औं अधिवेशन पछि पनि केपी ओलीले नै गर्नु हुन्छ । विद्यादेवी भण्डारी राजनीतिमा आउने चर्चा गलत हो ।
पाल्पा जोर्ते सडकको विकल्प !!
अब बुटवल -पाल्पा बाट रिडी ,तम्घास वा रिडी, तम्घास बाट पाल्पा बुटवलको यात्रा गर्दा ,कालीगण्डकी करिडोर अन्तरगतको तानसेन -रानिमहल-अर्गलीको सडक प्रयोग गर्नुहोस् । छोटो पनि सजिलो पनि सुरक्षीत पनि ।
सदरमुकाम तम्घासमा सम्पन्न पुल्चोक कप २०८० को उपाधि रिडर्स पब्लिक हाई स्कुलले हात पार्यो ।
भव्यताका साथ सुरु भयो चौथो पुल्चोक कप २०८० ।
चौंथो पुल्चोक कपमा , रेसुंगा नगरपालिका -८ स्थित सिद्धाबाबा माविका विद्यार्थीले प्रस्तुत गरेको नृत्य ।
गृह जिल्ला गुल्मी पुगेर नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष शुदर्शन बरालले भने `` केहि दिनमै लुम्बिनी प्रदेश सरकार विस्तार हुन्छ , सरकारले सुरुको गरेको भ्रष्टाचार विरुद्धको अभियान रोकिदैन ´´ ।
गुल्मीमा ३० हजार राशीको फुटबल प्रतियोगिता हुँदै ।
मालिका गाउँपालिकाले आर्थीक वर्ष २०७९।८० मा के कति प्रगती गर्यो त । सुनौं ,हेरौं प्रशासकिय अधिकृत विकास खनाल संगको कुराकानी ।
गुल्मी पछिल्लो अपडेट !
गुल्मी अस्पतालमा अर्घाखाँचीकाे छत्रदेब गाउँपालिका-७ काउलेकी ६ वर्षीया बालिकाकाे उपचारको क्रममा मृत्यु भए संगै तनावग्रस्त बनेको गुल्मी अझै शान्त हुन सकेको छैन ।
आज बिहानै देखि पीडित पक्ष,अस्पताल र सरोकारबाल निकाय वार्तामा बसे पनि वार्ता सफल हुन सकेको छैन ।
सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद गैरेको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिती बनाएर अघि बढ्ने सहमतिको नजीक पुगेको बेला गुल्मी अस्पतालका स्वास्थ्यकर्मीले सुरक्षाको कारण देखाउदै आकस्मिक सेवा बाहेक अन्य सेवा बन्द गरेको विज्ञप्ति जारी गरे पछि पीडित परिवारले सहमति बहिष्कार गरेका हुन ।
जिल्ला प्रशासन कार्यालय गुल्मीमा कडा सुरक्षाका बिच वार्ता भैइरहेको छ ।
पीडित पक्षले दोषी उपर कडा कारबाही नभए सम्म शव नबुझ्ने बताएका छन् ।
बालिका मृत्यु प्रकरण :गुल्मी तनावग्रस्त ।
रेसुङ्गा नगरपालिका -१० मा विगत २ वर्ष अघि देखि अलपत्र अबस्थामा रहेका पानी टङ्की ।
गुल्मीको माओवादी पार्टी अब कसरी अघि बढछ त ? तिन महिने विशेष रुपान्तरण अभियानले कस्तो प्रभाव पार्ला ?
हेरौं , संयोजक युवराज केसी संगको कुराकानी ।
मदन भण्डारी राजमार्ग अन्तर्गत ,तम्घास सिमलटारी सडक खण्डको दुर्दशा, समयमै पुल नबन्दा यात्रु तथा सवारी साधनले सास्ती खेप्दै ।
अस्ताए गुल्मेली योद्धा मोहन !!
भावपुर्ण श्रद्धाञ्जली ।।
इन्धन देखि खाजा नास्ता सम्म ,सत्यवती गाउँपालिकाको विगत ३ वर्षको खर्च विवरण यस्तो छ ।
रुरुक्षेत्र गाउँपालिका गुल्मीले गरेका र गर्न खोजेका विकास निर्माण संगै नयाँ र रचनात्मक काम केके त ??
गुल्मीको रेसुङ्गा नगरपालिकाले अनुदानमा दिएका ५० वटा पाडा एक वर्ष नबित्दै सबै मरे ?? राज्यको लाखौं रकम स्वाह ! कृषि प्रदान देशको अपमान !!
गुल्मीमा पनि आँखा पाक्ने रोग फैलिदै,यस रोग बाट कसरी बच्ने त सुनौ नेत्र रोग विशेषज्ञहरुहरुका कुरा ।
गुल्मी सदरमुकाम तम्घासको देउसी भैलो ।
विकासको अवधारण फेर्नु पर्छ पुर्व मन्त्री तथा गुल्मी २ प्रतिनिधि सभा सदस्यकी उम्मेदारः रामकुमारी झाँक्री
गफ गरेर होईन काम गरेर देखाउनु पर्छ ः रामकुमारी झाँक्री
गुल्मी २ बाट उच्च मनोबलका साथ चुनावी मैदानमा होमिदै छु : रामकुमारी झाक्री ।
पुर्व मन्त्री तथा प्रतिनिधि सभा सदस्य रामकुमारी झाक्री,धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोख्रेल ,उपाध्यक्ष सीता गिरी तथा प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थी तथा अन्य कर्मचारी स्थानीय जनता सङ तिजि गितमा नाच्दै रमाइलो गर्दै ।
नेकपा (एस) निकट अखिल नेपाल महिला संघ(समाजवादी) गुल्मीले आयोजना गरेको तिज बिशेष कार्यक्रमलाई सम्बोधन गर्दै : पुर्व प्रधानमन्त्री झलनाथ खनाल ।