Dipsan vlogs

Dipsan vlogs Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dipsan vlogs, Gulmi Tamghas.

नमस्कार
सम्पूर्ण नयाँ साथीहरुलाई� wlc xa Jhalko Media Nepal official कुनै पनि कला नयाँ प्रतिभा छन भने हामिलाई समजिनुहोला धन्यवाद।🙏
https://youtube.com/c/DipsanMagarDipsanMagar

सुपा देउराली मन्दिर
14/01/2026

सुपा देउराली मन्दिर

अल बिदा   बैकुण्ठमा बास होस 😭😭😭दुःखद खबर  गोर्खा पल्टन,प्रदेशी जस्ता सफल चलचित्रका नायक गायक प्रशान्त तामाङको हृदयघातबाट...
11/01/2026

अल बिदा

बैकुण्ठमा बास होस 😭😭😭दुःखद खबर
गोर्खा पल्टन,प्रदेशी जस्ता सफल चलचित्रका नायक गायक प्रशान्त तामाङको हृदयघातबाट निधन
हार्दिक श्रद्धाञ्जली

रक्षा गर्नुहोस् पाथीभरा आमा : हिउँ परेपछिको पाथीभरा मन्दिर! ❤️🕉️
09/01/2026

रक्षा गर्नुहोस् पाथीभरा आमा : हिउँ परेपछिको पाथीभरा मन्दिर! ❤️🕉️

शुभ बिहानी ❤️🙏माता पाथीभराको दर्शन गरौँ ।
08/01/2026

शुभ बिहानी ❤️🙏माता पाथीभराको दर्शन गरौँ ।

🥺“नेपाली फुटबलको स्टार साम्बा घाइते, करिब १ वर्ष खेल मैदान बाहिर”💔नेपाली राष्ट्रिय महिला फुटबल⚽ टोलीकी कप्तान तथा स्टार ...
08/01/2026

🥺“नेपाली फुटबलको स्टार साम्बा घाइते, करिब १ वर्ष खेल मैदान बाहिर”💔

नेपाली राष्ट्रिय महिला फुटबल⚽ टोलीकी कप्तान तथा स्टार स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) ९ देखि १२ महिनासम्म मैदानबाट बाहिर हुने भएकी छन् । न्यूजील्याण्डको क्लब वेलिङटन फोनिक्सबाट अस्ट्रेलियामा निन्जा ए लिग खेलिरहेकी साम्बाको घुँडाको गम्भीर चोट लागेपछि उनी यो सिजन खेल्न नसक्ने भएकी हुन् । क्लबले साम्बाको इन्जुरी बारे जानकारी दिदै उनी ९ देखि १२ महिनासम्म मैदान बाहिर हुने जानकारी दिएको छ ।

वेलिङटन फोनिक्सले एमआरआई स्क्यानपछि साम्बाको दाहिने घुँडामा 'एन्टेरियर क्रुसिएट लिगामेन्ट (एसीएल) ग्राफ्ट' फुटेको देखाएको छ र उनी नौ देखि १२ महिनासम्म मैदान बाहिर रहने बताएको हो । साम्बालाई ब्रिस्बेन रोअरविरुद्धको राउन्ड ११ को खेलको दोस्रो हाफमा चोट लागेको थियो । रोअरकी गोलकिपर क्लो लिंकनसँग साम्बा ठोक्किएकी थिइन् ।

वेलिङटन फोनिक्स साम्बालाई धेरै धेरै धन्यवाद, शिघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।🙏🏻

भगवानको आशीर्वाद सबै नर्मल छ। धावन मार्गबाट चिप्लिएर खुला चौरमा गएपछि पशुपतिनाथको कृपाले सबैको ज्यान बच्यो। शुभ रात्री  ...
02/01/2026

भगवानको आशीर्वाद सबै नर्मल छ। धावन मार्गबाट चिप्लिएर खुला चौरमा गएपछि पशुपतिनाथको कृपाले सबैको ज्यान बच्यो। शुभ रात्री

आँखा खुल्ने बित्तिकै सुपा देउराली माताको दर्शन गर्नुहोस्। शुद्ध मन र दृढ विश्वासका साथ प्रार्थना गर्दाआँटेका सपना पूरा ह...
02/01/2026

आँखा खुल्ने बित्तिकै सुपा देउराली माताको दर्शन गर्नुहोस्।
शुद्ध मन र दृढ विश्वासका साथ प्रार्थना गर्दा
आँटेका सपना पूरा हुने शक्ति मिल्छ।
माताको कृपाले मन बलियो बनोस्,
हिम्मत जागोस्
र जीवनमा सफलता र सकारात्मक ऊर्जा निरन्तर बढिरहोस्।🙏🌺

नागढुंगा सुरुङमार्गः काम सकियो, सञ्चालन गर्ने कम्पनी छान्नै सकस
02/01/2026

नागढुंगा सुरुङमार्गः काम सकियो, सञ्चालन गर्ने कम्पनी छान्नै सकस


अधिष्ठात्री देवी पाथीभरा माताका सबै दिव्य भक्तजनलाई मंगलमय शुभप्रभात । 🙏 ॐ दुं दुर्गायै नम 🙏देवी सर्वभूतेषु शक्ति-रूपेण ...
31/12/2025

अधिष्ठात्री देवी पाथीभरा माताका सबै दिव्य भक्तजनलाई मंगलमय शुभप्रभात । 🙏

ॐ दुं दुर्गायै नम 🙏

देवी सर्वभूतेषु शक्ति-रूपेण संस्थिता। नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः

माताको कान्तिमय जाज्वल्यमान दिव्यमुहारको घरमै बसेर भए पनि दर्शन गर्दै आजको पावन दिनलाई शुभमय बनाओ । 🙏❤️

ॐ जय देवी पाथीभरा भगवती, सर्वमंगलकी अधिष्ठात्री सबैका मनोकामना पूरा गरिदिनुहोस् । 🕉️🕉️🕉️

डेढ महिना पहिला मात्रै सकुशल आफै एक दाँतको डाक्टर भएर बिरामीको उपचार गर्दै आएकी मोरङ बेलबारी १ की २५ वर्षीय रन्जिता भट्ट...
31/12/2025

डेढ महिना पहिला मात्रै सकुशल आफै एक दाँतको डाक्टर भएर बिरामीको उपचार गर्दै आएकी मोरङ बेलबारी १ की २५ वर्षीय रन्जिता भट्टराई अहिले जीवन र मरणको दोषदमा छन्। सामान्य पेट दुखेर जचाउन अस्पताल पुगेकी उनी उनलाई ब्ल #ड क्यान्स #र भएको पुष्टि भयो। हाल उनी उपचारकै लागि भारतको राजिव गान्धी अस्पतालमा छिन्। अबको केही दिनमै बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएको र परिवारले खर्च धान्न नसक्ने भएकाले सहयोगको अपिल गर्नुभएको छ।
रन्जितालाई शीघ्र स्वास्थ्य लाभको कामना

 #शुभ_रात्रि भाकल गरेर सच्चा मनले मागिएको मनोकामना पूरा हुने जनविश्वास बोकेकोप्रसिद्ध धार्मिक स्थल श्री सुपादेउराली माता...
30/12/2025

#शुभ_रात्रि
भाकल गरेर सच्चा मनले मागिएको मनोकामना पूरा हुने जनविश्वास बोकेको
प्रसिद्ध धार्मिक स्थल श्री सुपादेउराली माता मन्दिरको दर्शन गर्नुहोस्।
श्रद्धा, विश्वास र समर्पणका साथ पुगेका भक्तजनले
यहाँ शान्ति, शक्ति र सकारात्मक परिवर्तनको अनुभूति गर्छन्।

Address

Gulmi Tamghas

Alerts

Be the first to know and let us send you an email when Dipsan vlogs posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dipsan vlogs:

Share