![४२ वर्षमा जटिल रोग लागेर चन्द्रकोट गाउँपालिका वाड नं ४ निवासी तारा प्रसाद मगर ( बिजुन) अहिले रोग सँग लडी राख्नु भएको छ र...](https://img5.medioq.com/524/896/1135479385248960.jpg)
14/01/2025
४२ वर्षमा जटिल रोग लागेर चन्द्रकोट गाउँपालिका वाड नं ४ निवासी तारा प्रसाद मगर ( बिजुन) अहिले रोग सँग लडी राख्नु भएको छ र निजको शहिद गंगालाल राष्ट्रिय मुटु केन्द्र अनुसार मुटुको (२ वटा भल्ब) फेर्न पर्ने बताएको छ ।तर घरको आर्थिक अवस्था निकै कमजोर भएको ले समस्त देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली बासी हरुले तारा प्रसाद मगर (बिजुन) लाई बचाउ अभियान मा आफूले सक्दो आर्थिक सहयोग गर्नुहुन विनम्र अनुरोध गर्दछौं । रोग भन्ने कुरा धनी गरीब भन्ने रहेनछ । जुन हामीलाई पनि पर्न सक्छ । आर्थिक सहयोग को लागि बिरामीको खाता नम्बर उपलब्ध गराएका छौं ।
नाम: तारा प्रसाद मगर
खाता नम्बर: २३५०१००७८३१५४७०००००१
ठेगाना: चन्द्रकोट गाउँपालिका वाड नं ४, रेमी
फोन नम्बर: ९८६७८५५९००
धन्यवाद 🙏