![सुचना।सुचना।।सुचना।।।अजिरकोट ४ झ्यावाँमा रहेको श्री हिमचुली युवा क्लवद्वारा आयोजना गरिएको क्लव स्तरीय मैत्रीपूर्ण खुला फ...](https://img4.medioq.com/403/440/981327114034409.jpg)
22/10/2024
सुचना।सुचना।।सुचना।।।
अजिरकोट ४ झ्यावाँमा रहेको श्री हिमचुली युवा क्लवद्वारा आयोजना गरिएको क्लव स्तरीय मैत्रीपूर्ण खुला फुटबल प्रतियोगिता यहि तिहारको अवसरमा हुन लागेको सम्पूर्णमा जानकारी गरिन्छ ।।