#missiontowardsspiritualreligioustourism
दाङ जिल्ला को उत्कृष्ट निर्माण कम्पनी कञ्चन डेभलपर्स एण्ड बिल्डर्स प्रा.ली लाई सहकार्यको लागि धन्यबाद.
प्रेरणा दायी शब्दहरु का लागि धन्यवाद !!
डिजिटल फोरम
राष्ट्रिय बन्धना गर्दै स्वर्गद्वारी नगरपालिका धरमपानी -२ प्युठान श्री बाल संस्कृत माध्यमिक विद्यालय काे विद्यार्थीहरु ।
राष्ट्रिय एकताका प्रतीक
राष्ट्र निर्माता पृथ्वी नारायण शाह स्मृति प्रतिष्ठान दाङ ले र्याली सहित घोराही बजार परिक्रमा गर्दै विद्युत प्राधिकरण अगाडि राष्ट्रिय एकता दिवस मनाउने भएकाले उक्त कार्यक्रम मा सम्पूर्ण देश भक्त देश को आध्यात्मीक धार्मिक सांस्कृतिक यथार्थ मा विश्वास गर्ने हाम्रा पुर्खाहरुको खोज अध्यन अनुसन्धान दिव्य उपदेश लाई आत्म साथ गर्दै राष्ट्रियता लाई सर्व परी मान्ने सम्पूर्ण दाङ बासीहरु लाई उक्त कर्यक्रमा उपस्थितिका लागि आमन्त्रण गर्दै
राष्ट्र निर्माता पृथ्वी नारायण शाह स्मृति प्रतिष्ठान दाङ का संस्थापक
अध्यक्ष: नम बहादुर पौडेल
धन्यवाद !!!
#missiontowardsspiritualreligioustourism A Step Ahead.
आध्यात्मीक केन्द्र स्वर्गद्वारीमा रात्रि कालीन बसाई को क्रममा राष्ट्रिय भावना ब्यक्त गर्दै डिजिटल फोरम का साथ मा युवा हरु!
आध्यात्मीक ऊर्जाको केन्द्र स्वर्गद्वरीमा भजन कृतन मा रमाउँदै भक्त जन हरु !! #Digitalforum #missiontowardspiritualreligioustourism
#missiontowardsspiritualreligioustourism
देशको वर्तमान अर्थ राजनीतिक अवस्था र वर्तमान समयमा यो भूगोल को आवस्यकता को मूल्यांकन गर्दै देशको गौरव र स्वाभिमान बचाउन का लागि राज संस्था को विकल्प नरहेको बताउनु हुन्छ धार्मिक अभियन्ता अभिषेक जोशी .. !
A mission ahead towards Spiritual Religious Tourism - Digital Forum Religious Wings
#EP2 Soon.
धार्मिक नैतिक चरित्र धर्मले सिकाएका सकारात्मक कुरा लाई अंगालेर समाजमा धार्मिक चेत फैलाउन सक्यो भने समाज साकारत्मक नैतिकवान र सम्पन हुने भनुहुन्छ पास्टर सन्त बहादुर घर्ती मगर !!
धार्मिक नैतिक कानूनको पालना गरियो भने समाज शान्त, शभ्य, व्यवस्थित, सुसासित, हुने बताउनु हुन्छ - मौलाना मोहम्मद जहिर शेख
A mission ahead towards Spiritual Religious Tourism - Digital Forum Religious Wings
#EP1 Soon.
A mission ahead towards Spiritual Religious Tourism - Digital Forum Religious Wings
मतदाता परिकल्पना गर्दै छन् चमत्कार,
तिम्रो मानसिकता मै निर्भर हुन्छन् तिम्ले पाउने सुविधाहरु - डिजिटल फोरम
फेरी पनि मेटमणी चौधरी किन?
सचेत मतदाता विचार गर्नुहोस्
फेरी भोट हाल्नु भन्दा यो भिडियो अवश्य हेर्नुहोला !!!
वातावरण काे मुद्दालाई उठाउने दाङ जिल्लाको समस्या र सम्भावनाको सुष्म विज्ञान बुझेका दाङ जिल्लाका उर्जाशील व्यक्तित्व - बलिभद्र राना मगर।
निम्न स्तरका जनताहरूको प्रतिनिधित्व राजनीतिमा हुन सक्छ भन्ने उदहारण काे रूपमा प्रस्तुत हुनु भएकी दाङ जिल्लाको महिला मुक्ति कमैया कमलरी प्रथा अन्त्यका लागि अनावरत सँघर्ष रथ, ऊर्जावान निरन्तरतामा विश्वास बोकेकी आम जनताका दैनिक जिन्दगीका समस्या हरु लाई आफैले पनि अनुभूत गरेकी जुझारु युवा महिला नेतृ - शान्ता चौधरी