Cycle Martials and Electric Martials

Cycle Martials  and Electric Martials साइकल, मोबाइल ल्यापटप प्रोजेक्टर "खरिद तथा बिक्री" गर्ने

27/12/2023
04/12/2023

👋

सुचनाइन्टरनेट सम्बन्ध
22/11/2023

सुचना
इन्टरनेट सम्बन्ध

हाल आशा साइकल पसल को सञ्चालकले विशाल कुमार ले कारोवार निरन्तरता रहने गरी कार्य बढ्ने छन् ।विशाल कुमार पारिवारिक जीवन प्र...
15/11/2023

हाल आशा साइकल पसल को सञ्चालकले विशाल कुमार ले कारोवार निरन्तरता रहने गरी कार्य बढ्ने छन् ।
विशाल कुमार पारिवारिक जीवन प्रवेश गरेका छैनन् ।
केही समय पछि विवाह हुने चाप बढेको हो ।
धन्यवाद

लक्ष्मी पूजा दिन 2080/07/26 गते आईतबार दिन को एसीएस (ACS)  कार्य क्षेत्र भित्रका केही झलकहरु तस्विर रहेका छन् ।
12/11/2023

लक्ष्मी पूजा दिन 2080/07/26 गते आईतबार दिन को एसीएस (ACS) कार्य क्षेत्र भित्रका केही झलकहरु तस्विर रहेका छन् ।

चाड पर्व 2080(2023) अफर आयो
05/10/2023

चाड पर्व 2080(2023) अफर आयो

बैठक प्रारम्भ भएका विषयहरू समावेश गरिएको छ हुदाँ सो छलफल हुँदैछ...!
01/10/2023

बैठक प्रारम्भ भएका विषयहरू समावेश गरिएको छ हुदाँ सो छलफल हुँदैछ...!

शनिबार दिनभर साइकल मर्मत तथा खुद्रा व्यापार हुने सुचना प्रकाशन भएको हो ।
21/09/2023

शनिबार दिनभर साइकल मर्मत तथा खुद्रा व्यापार हुने सुचना प्रकाशन भएको हो ।

Noticed
21/09/2023

Noticed

विश्वकर्मा पुजा कार्यक्रम आयोजना सुचना प्रकासित भयो ।
12/09/2023

विश्वकर्मा पुजा कार्यक्रम आयोजना सुचना प्रकासित भयो ।

Tax clearance certificate update
05/09/2023

Tax clearance certificate update

आशा साइकल पसल पुनः समय अनुसार सञ्चालन हुँदै....!
31/08/2023

आशा साइकल पसल पुनः समय अनुसार सञ्चालन हुँदै....!

हाल श्री वशन्त साह कलवार ले केही वर्ष अघि 2076 साल फागुन तिर एउटा योजना बनाएको थियो । हाल नयाँ कारोवार मोबाइल ल्यापटप प्...
26/08/2023

हाल श्री वशन्त साह कलवार ले केही वर्ष अघि 2076 साल फागुन तिर एउटा योजना बनाएको थियो । हाल नयाँ कारोवार मोबाइल ल्यापटप प्रोजेक्टर "खरिद तथा बिक्री" गर्ने उद्देश्य राखेको हुनाले नेपाल मा आर्थिक अवस्था धेरै तल्लो स्तर खस्केको छ । बजार क्षेत्र मा शुन्य भएकाले अब बजारमा खरिद तथा बिक्री न बढे सम्म कलवार प्रोजेक्ट शिक्षा केन्द्र नाम स्थापना मात्र गरिनेछ ।
साथै पिता को साइकल पसल सञ्चालनमा सहयोग गर्ने हो ।
म अब केही भन्न मिल्दैन किनकी सबै केही कल्पना गरेको हुनाले पुर्णता गर्न लागि धेरै बजार क्षेत्र मा कारोवार धमाधम वन्द हुदै क्रममा हाल चन्द्रनिगाहपुर बाट होइन देश भरि बजार क्षेत्र आम्दनी तल्लो स्तर खस्केको छ ।

धन्यवाद

आशा साइकल पसल चन्द्रनिगाहपुर रौतहट स्थित कारोवार संस्थापक नाम त्यही रहन्छ । संस्था दर्ता मिति 2070 साल देखि 2080 साल सम्...
28/07/2023

आशा साइकल पसल चन्द्रनिगाहपुर रौतहट स्थित कारोवार संस्थापक नाम त्यही रहन्छ ।
संस्था दर्ता मिति 2070 साल देखि 2080 साल सम्म को मुख्य व्यक्ति हस्ताक्षर, प्रशासनिक कार्य मुक्त भएको हो ।
अब आशा साइकल पसल चन्द्रनिगाहपुर रौतहट जिल्ला स्थित सञ्चालन भइ रहेको हुदाँ सो मेरो आमा(माता) कुनै प्रकारको समस्या नआउने गरी काम बढने छ ।

धन्यवाद

आशा साइकल पसल चन्द्रनिगाहपुर रौतहट स्थित को एक लाख पन्ध्र हजार रुपैयाँ सम्म वार्षिक भएको हुनाले आशा साइकल पसल चन्द्रनिगा...
23/07/2023

आशा साइकल पसल चन्द्रनिगाहपुर रौतहट स्थित को एक लाख पन्ध्र हजार रुपैयाँ सम्म वार्षिक भएको हुनाले आशा साइकल पसल चन्द्रनिगाहपुर रौतहट जिल्लाको एक स्थान मा कृषि विकास बैंक लिमिटेड अगाडि पट्टी रहेको व्यपारी नेता श्री वशन्त साह कलवार ले केहि त्रुटि भए मा पछि फेरि अर्को वार्षिक सार्वजनिक गरिने छ ।
नेपाल सरकारले तोकेको मापदण्ड अनुसार कामकाज हुने छन् ।

Coming to Soon
19/07/2023

Coming to Soon

Laptop sell by कलवार प्रोजेक्ट शिक्षा केन्द्र द्वारा सेसम्पर्क नं. 9866182781 ईमेल :- bsk98661827@gmail.com
19/07/2023

Laptop sell by कलवार प्रोजेक्ट शिक्षा केन्द्र द्वारा से
सम्पर्क नं. 9866182781
ईमेल :- [email protected]

पहिलो पटक दैनिक कारोवार अभिलेख सार्वजनिक गरेको खण्डमा नेपाल सरकार स्वामित्वमा रहेका प्रशासन कार्यालय वा अन्य कुनै प्रकार...
17/07/2023

पहिलो पटक दैनिक कारोवार अभिलेख सार्वजनिक गरेको खण्डमा नेपाल सरकार स्वामित्वमा रहेका प्रशासन कार्यालय वा अन्य कुनै प्रकारको कार्यालय मा व्यवसाय अभिलेख लागू नहुने समेत रहेको हुदाँ सो स्वयम् श्री वशन्त साह कलवार ले सार्वजनिक गरेको खण्डमा दैनिक कारोवार अभिलेख पछि समयमा खारेज पनि गरिन्छ ।

नयाँ आर्थिक वर्ष 2080/081 को प्रिन्स कम्पनी को सम्पुर्ण सामग्री मोडल बिक्री गर्ने मुख्य लक्ष्य राखेको हो ।
15/07/2023

नयाँ आर्थिक वर्ष 2080/081 को प्रिन्स कम्पनी को सम्पुर्ण सामग्री मोडल बिक्री गर्ने मुख्य लक्ष्य राखेको हो ।

आशा साईकल पसल चन्द्रपुरले यहीं मिति 2080 श्रावण 01 गते देखि डिजिटल भुक्तानी गर्न सकिन्छ । साइकलको नयाँ ब्राण्ड प्रिस मोड...
11/07/2023

आशा साईकल पसल चन्द्रपुरले यहीं मिति 2080 श्रावण 01 गते देखि डिजिटल भुक्तानी गर्न सकिन्छ । साइकलको नयाँ ब्राण्ड प्रिस मोडल बिक्रेता भइरहेको छ ।
हाल जुन सुकै बैंक को ATM बाट रकम जम्मा गर्न सक्छ ।

अब आशा साईकल पसल चन्द्रपुर को विसं 2080 साल (वर्ष ) श्रावण महिनाको 01 गते देखि दैनिक आम्दानी अभिलेख हुने व्यवस्था गरिएको...
10/07/2023

अब आशा साईकल पसल चन्द्रपुर को विसं 2080 साल (वर्ष ) श्रावण महिनाको 01 गते देखि दैनिक आम्दानी अभिलेख हुने व्यवस्था गरिएको छ । साथै चालु आर्थिक खर्च दैनिक शुक्रवार दिन अभिलेख राख्ने प्रणाली व्यवस्था हुनेछ ।

Address

Gaur

Opening Hours

Monday 19:05 - 07:59
Tuesday 19:05 - 07:59
Wednesday 19:05 - 07:59
Thursday 19:05 - 07:59
Friday 19:05 - 07:59
Saturday 19:05 - 00:04
Sunday 19:05 - 07:59

Telephone

+9779866182781

Website

Alerts

Be the first to know and let us send you an email when Cycle Martials and Electric Martials posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Cycle Martials and Electric Martials:

Videos

Share

Nearby media companies



You may also like