JE Pawan raj

JE Pawan raj connect with us learn&enjoy together

23/12/2024

किर्तिपुरको डाँडो...महिनाको 4 चारलाख कमाउने भाँडो!!ए राजु भाइ कोरिया देखि आईजो चाडो😀😀
29/11/2024

किर्तिपुरको डाँडो...
महिनाको 4 चारलाख कमाउने भाँडो!!
ए राजु भाइ कोरिया देखि आईजो चाडो😀😀

Great work..👍🏼सही या गलत...✍🏼
22/11/2024

Great work..👍🏼
सही या गलत...✍🏼

30/10/2024

My phone has been stolen 📱

10/10/2024
13/09/2024

#काठमाडौंमा_घुम्ने क्रममा सोधिने प्रश्नहरु.?

*रोडमा एकछिन उभियो=पठाओ चाहिएको हो ?

*बौद्धमा एकछिन उभियो =परेवालाई चारो किन्ने हो !

*स्वयम्भूमा एकछिन उभियो = फोटो खिच्नु हुन्छ हजुर भन्छ ?

*ठमेलमा एकछिन उभियो = मसाज गर्ने हो ?

*पशुपतिमा एकछिन उभियो=फूल चाहिएको हो ?

*कलङ्कीमा एकछिन उभियो=पोखरा / चितवन हो ?

*सुन्धारामा एकछिन उभियो=होटेल / गेस्ट हाउस चाहिएको हो ?

* कालिमाटी एकछिन उभियो=श्रम बनाउनु पर्ने हो ?

*घण्टाघरमा एकछिन उभियो=पुलिस रिपोर्ट हो ?

*एयर्पोटमा एक छिन उभियो=ट्याक्सी चाहिएको हो?

>मेरो देशमा झोला बोकेर उभिने ठाउँ पनि छैन यार🤭😁

>के यो देशमा एकछिन उभिएर लामो सास पनि तान्न नपाउनु म।😁😂🤣

>बसपार्क, रत्नपार्क,गोंगबु र माछा पोखरी मा उभिँदा के भन्छन् तल कमेन्ट्स comments मा लेख्नु होस्..✍🏾

Address

Gaur

Telephone

+9779829244581

Website

Alerts

Be the first to know and let us send you an email when JE Pawan raj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share