Routine of Ishnath Municipality

Routine of Ishnath Municipality Welcome to our page ��

29/08/2023

#घुसकाण्ड #इशनाथ_नगरपालिका

सस्तो घुस लिइ शिक्षक सरुवा गर्ने रौतहटको एक मात्र पालिकाको रुपमा इशनाथ नगरपालिका रौतहटले अग्रता पाएको छ । एउटा विधालय बाट अर्को विधालयमा सरुवा गर्न शिक्षा शाखामा कार्यरत कर्मचारी यसरी घुस लिने गर्दछन ।

:- कम से कम एगो आउर देदा 🤣

नोट :- भिडियो काँपी
B***n NEB Result & News स्थानीय सरकार भ्रष्टाचार विरुद्ध Cricket Association of Nepal-CAN

30/07/2023

सूचना ! सूचना !! सूचना !!!
ईशनाथ नगरपालिका चम्चा बेल्चा र झोले पत्रकारहरुले बर्बाद ।।।

 #ईशनाथ_नगरपालिका_को_नयाँ_भवन_जाने_पुरानो_बाटो 😆Routine of Nepal banda Ishnath MunicipalityOffice NEB Result & News B***...
30/07/2023

#ईशनाथ_नगरपालिका_को_नयाँ_भवन_जाने_पुरानो_बाटो 😆
Routine of Nepal banda Ishnath MunicipalityOffice NEB Result & News B***n Harka Sampang Fans Club

26/07/2023

जेतना लुटे के बा लुट मेयर के चम्चा बेल्चा सब लुट तोहनिए सब के बा छुट ।।।

26/07/2023

ईशनाथ मा मात्र लुटतन्त्र चलिरहेछ ।।।

9 वटा वार्ड  र त्यति जनसंख्या भएको हाम्रो ईशनाथ नगरपालिका मा एउटा मात्र एम्बुलेन्स किन? एउटा मात्र एम्बुलेन्सले हुन्छ मे...
26/07/2023

9 वटा वार्ड र त्यति जनसंख्या भएको हाम्रो ईशनाथ नगरपालिका मा एउटा मात्र एम्बुलेन्स किन? एउटा मात्र एम्बुलेन्सले हुन्छ मेयर ज्यू? जनता लाई कति मूर्ख बनाउनुहुन्छ । कम्तीमा 9 वटा वार्ड को लागी 9 वटा एम्बुलेन्स हुनुपर्यो नि मेयर ज्यू ???
Ishnath MunicipalityOffice

15/07/2023

एउटा विद्यालयका यी दुई बच्चाहरु लाई आफ्नो विद्यालयमा पुग्न अलि ढिलो भएको बेला आफ्नो विद्यालयको assembly मा बजिरहेका हाम्रो देश नेपालको राष्ट्रिय धुन ( राष्ट्रिय गित) सुनेर यी बालकहरु बाटो मै उभिएर देश र गित प्रती सम्मान प्रकट गर्दै !!!! जय देश !!!!!जय नेपाल!!!!🇳🇵🇳🇵
भिडियो: रौतहटको इशनाथ नगरपालिकाको एक विद्यालयको हो ।
शिक्षा

Ishnath MunicipalityOffice
Routine of Nepal banda Cricket Association of Nepal-CAN
NEB Result & News

15/07/2023

ईशनाथ मा। ४ वर्ष पछि अब कसलाई मेयर भएको हेर्न चाहनुहुन्छ ।
Comment गर्नुहोस ।।
शुभ प्रभात !!
धन्यबाद

15/07/2023

हाम्राे ईशनाथ मा copy paste गर्ने चम्चा पत्रकार धेरै भइसकेको छ । न राम्रो संग लेख्न न राम्रो संग बोल्न आउँछ। मात्र मेयर को कुरा बढाए चढाएर fb मा पोस्ट गर्छ।असल पत्रकार हो भने जनता को समस्या post गर
।।।।।
Routine of Ishnath Municipality

15/07/2023

ईशनाथ मा कुन वार्ड मा कति को विकास भएको छ या छैन । सबै साथीहरु Comment गर्नुस् त ।।।

14/07/2023

ईशनाथ न.पा को मेयर को चम्चा बेल्चा को सम्पति कहाबाट यति वृद्धि भइरहेको छ चेकजाँच होस। Ishnath MunicipalityOffice
स्थानीय सरकार भ्रष्टाचार विरुद्ध

13/07/2023

जय श्री राम ।
शुभ प्रभात ।।

12/07/2023

ईशनाथ न.पा वार्ड नं 2 मा यति पापीहरु भइसकेको छ कि वर्षा पनि भइरहेको छैन ।

23/05/2023

आज को match 👇
CSK Vs GT
कसले मार्ला बाजी

23/05/2023

इशनाथ नपा वडा नं ६ घिउरा स्थिर रहेको एक विधालयमा एकै परिवारका ३ जना कर्मचारी
दाइ प्रधानाध्यापक, बहिनी बालविकास शिक्षिका र अर्को बहिनी कार्यालय सहयोगी

22/05/2023

4 साल और बाकी बा जेत्ना जनता के दुःख देबेके बा देड।

22/05/2023

जितेको 1 साल भयो तर पनि अहिलेसम्म एउटा Ambulance 🚑 छैन हाम्रो नगरपलिका मा ।

20/05/2023

सहायक computer operator को Exam दिएको एक महिना भन्दा बढी भएपनि अहिलेसम्म Result आएको छैन।। Result कहिले आउछ? Ishnath MunicipalityOffice
सन्दर्भ - ईशनाथ नगरपालिका

20/05/2023

ईशनाथ बासी केहि पनि गुनासो भएमा हामीलाई मेसेज गर्नुहोला हामी यो पेज मा पोस्ट गर्नेछौं धन्यवाद।।

राष्ट्रपति रामचन्द्र पौडेलले आ.व २०८०/०८१ को निति तथा कार्यक्रमको लागि समावेश गरेका केही मुख्य कुराहरु: - नयाँ हिमाल आरो...
19/05/2023

राष्ट्रपति रामचन्द्र पौडेलले आ.व २०८०/०८१ को निति तथा कार्यक्रमको लागि समावेश गरेका केही मुख्य कुराहरु:

- नयाँ हिमाल आरोहणका लागि खुल्ला गरिनेछ। हिमाल आरोही तथा पदयात्री पर्यटकको सुरक्षा र आकस्मिक उद्धारको भरपर्दो व्यवस्था गरिनेछ।
- २ वर्ष भित्रमा ४ वटा क्रिकेट रंगशाला निर्माण गरिने छ।
- २ वटा बिकट जिल्ला बराबर एउटा हवाई एम्बुलेन्स सेवा सञ्चालन गरिने छ।
- एक वर्षभित्र सबै नेपालीलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराइने।
- जेष्ठ नागरिकलाई घरदैलो उपचार हुने कार्यक्रम।
- पढ्दै कमाउदै अभियानलाई अघि बढाइने।
- निजगढ विमानस्थलको निर्माण कार्य अघि बढाइने।
- साइबर सुरक्षाको लागि छुट्टै नियम कानुन बनाइने।
- अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनको लागि थप देशसँग सम्झौता गरिने।
- राष्ट्रिय राजमार्गमा पर्ने ठुला नदीहरूमा आवश्यकतानुसार सिग्नेचर ब्रिजहरूको निर्माण गरिनेछ।
- पशुपति तथा लुम्बिनीलाई धार्मिक, आध्यात्मिक एवं सांस्कृतिक धरोहर तथा विशिष्टीकृत अध्ययन केन्द्रको रूपमा विकास, संरक्षण र प्रवर्द्धन गरिनेछ।
- राइड सेयरिङ सेवालाई कानुन दायरामा ल्याउने।

Pic. Pradeep Raj Onta/RSS

यो हों हाम्रो नेपाल को विकास मोडेल।।।
19/05/2023

यो हों हाम्रो नेपाल को विकास मोडेल।।।

India to withdraw INR. 2000 notes from Market: भारतले २००० रुपैयाँको नोट अब बजारमा नपठाउने भएको छ र नोट भएकाहरूले भारतीय...
19/05/2023

India to withdraw INR. 2000 notes from Market: भारतले २००० रुपैयाँको नोट अब बजारमा नपठाउने भएको छ र नोट भएकाहरूले भारतीय बैंकहरु बाट ३० सेप्टेम्बर सम्म साट्न सक्ने छन्।

खरिदारको विज्ञापन २०७९
08/03/2023

खरिदारको विज्ञापन २०७९

सूचना        सूचना।               सूचना  ईशनाथ नगरपालिका लोकसेवा तयारी कक्षा सञ्चालन हुने जानकारी सम्बन्धमा सूचना
25/01/2023

सूचना सूचना। सूचना
ईशनाथ नगरपालिका लोकसेवा तयारी कक्षा सञ्चालन हुने जानकारी सम्बन्धमा सूचना

हाम्रो रौतहट क्षेत्र नं-२ को माननीय  #किरण_कुमार_साह ज्यु नेपाल सरकारको राज्य मन्त्रीमा नियुक्त हुनु भएकोमा वहाँ लाई हार...
17/01/2023

हाम्रो रौतहट क्षेत्र नं-२ को माननीय #किरण_कुमार_साह ज्यु नेपाल सरकारको राज्य मन्त्रीमा नियुक्त हुनु भएकोमा वहाँ लाई हार्दिक बधाई सफल कार्यकालको शुभकामना।💐

पोखराबाट दुःखद खबर आएको छ 😢💔  🙏पोखरामा यति एअरलाइन्सको विमान दुर्घटनाग्रस्त भएको छ र विमानमा आगो लागेको छ। विमानमा ६८ जन...
15/01/2023

पोखराबाट दुःखद खबर आएको छ 😢💔 🙏
पोखरामा यति एअरलाइन्सको विमान दुर्घटनाग्रस्त भएको छ र विमानमा आगो लागेको छ। विमानमा ६८ जना यात्रु रहेका थिए ! दुर्घटनाको थप विवरण आउन बाँकी छ !
#रक्षा_गर_भगवान

मकर संक्रांति (माघे संक्रांति) को शुभ अवसरमा सम्पूर्ण नगरवासी देश तथा बिदेश  मा रहनु हुने सबै नेपाली  दाजुभाई दीदी बहीनी...
15/01/2023

मकर संक्रांति (माघे संक्रांति) को शुभ अवसरमा सम्पूर्ण नगरवासी देश तथा बिदेश मा रहनु हुने सबै नेपाली दाजुभाई दीदी बहीनी हरुमा हार्दीक मंगलमय शुभकामना!!

Breaking News : क्रिकेटर सन्दीप लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको छ ।
12/01/2023

Breaking News : क्रिकेटर सन्दीप लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको छ ।

Happy New year 2023 ❤️❤️
01/01/2023

Happy New year 2023 ❤️❤️

Brazil legend Pelé has passed away at the age of 82.Football has lost one of its icons.Brazil’s highest-ever scorer. The...
29/12/2022

Brazil legend Pelé has passed away at the age of 82.
Football has lost one of its icons.
Brazil’s highest-ever scorer. The only player to win three World Cups.

RIP Pelé (1940-2022)

सूचना।        सूचना।         सूचना  रौतहट जिल्लाको ईशनाथ नगरपालिका करार Vacancy 2079सम्बन्धि सूचना
29/12/2022

सूचना। सूचना। सूचना
रौतहट जिल्लाको ईशनाथ नगरपालिका करार Vacancy 2079सम्बन्धि सूचना

  👑⭐✨💐Deputy Prime Minister of Nepal & Ministry of Home Affairs🇳🇵 Rabi Lamichhane
26/12/2022

👑⭐✨💐
Deputy Prime Minister of Nepal & Ministry of Home Affairs🇳🇵 Rabi Lamichhane

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष क. पुष्पकमल दाहाल 'प्रचण्डज्यू' नेपालको प्रधानमन्त्री पदमा नियुक्त ...
25/12/2022

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष क. पुष्पकमल दाहाल 'प्रचण्डज्यू' नेपालको प्रधानमन्त्री पदमा नियुक्त हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।

25/12/2022

एउटा राजाले धेरै खायो भनेर राजा फालेकोत गाउँ देखी सिंहदरबार सम्म राजै राजा जन्मे! कठै मेरो देश!!
३ करोड जनसङ्ख्या पनि नभएको हाम्रो देशमा..
१ राष्ट्रपति
१ उपराष्ट्रपति
१ प्रधानमन्त्री
१ उपप्रधानमन्त्री
२५ केन्द्रिय मन्त्री
१ राष्ट्रिय सभा अध्यक्ष
१ राष्ट्रिय सभा उपाध्यक्ष
५९ राष्ट्रिय सभा सदस्य
१ सभामुख
१ उपसभामुख
१६५ प्रत्यक्ष निर्वाचित संसद
११० समानुपातिक संसद
७ प्रदेश सभामुख
७ प्रदेश उपसभामुख
७ प्रदेश प्रमुख
७ मुख्य मन्त्री
५५० प्रदेश सांसद
१५४ प्रदेश मन्त्रीहरु
६ महानगरपालिका मेयर
६ महानगरपालिका उपमेयर
११ उपमहानगरपालिका मेयर
११ उपमहानगरपालिका उपमेयर
२७६ नगरपालिका मेयर
२७६ नगरपालिका उपमेयर
४६० गाउँपालिका अध्यक्ष
४६० गाउँपालिका उपाध्यक्ष
६७४३ वडाअध्यक्ष
२६९७२ वडा सदस्य

नेता पालेरै देश सकिने भो स्वकिय सचिवालय , दलाल, ठेकेदार , कमिशन एजेन्ट , नातागोता समाबेश गरिएन ।

Breaking: Pushpa Kamal Dahal "Prachanda" has been appointed as the new Prime Minister of Nepal. He will take an oath tom...
25/12/2022

Breaking: Pushpa Kamal Dahal "Prachanda" has been appointed as the new Prime Minister of Nepal. He will take an oath tomorrow.

रौतहट बासीको लागि खुशीको खबर यातायात कार्यालय गौर, रौतहट बाट Driving License को written Exam र trail दिने सेवा सुचारु । ...
24/12/2022

रौतहट बासीको लागि खुशीको खबर
यातायात कार्यालय गौर, रौतहट बाट Driving License को written Exam र trail दिने सेवा सुचारु । Trail को लागि जग्गा खरिद गरि Trail center निर्माण हुदै, गौर बाटै लाईन्स विवरण सुरु रौतहट वासी लगायत आसपासका जिल्लाका जनतामा खुसीयाली छाएका छन्।।

निर्माण हुँदै गरेकाे दृश्य।।
Cp

सूचना           सूचना।                         सूचना रौतहट जिल्ला काे ईशनाथ नगरपालिका वडा नं_५ मा बाटो चौडिकरन गर्न जग्ग...
23/12/2022

सूचना सूचना। सूचना
रौतहट जिल्ला काे ईशनाथ नगरपालिका वडा नं_५ मा बाटो चौडिकरन गर्न जग्गा खाली गर्ने सम्बन्धमा ईशनाथ नगर पालिका को अत्यन्त जरुरी सूचना

 #हार्दिक_बधाई_एवंम_शुभकामनानेपाली कांग्रेस संसदीय दलको नेतामा सम्मानीय प्रधानमन्त्री एवंम पार्टी सभापति आदरणीय शेर बहाद...
22/12/2022

#हार्दिक_बधाई_एवंम_शुभकामना
नेपाली कांग्रेस संसदीय दलको नेतामा सम्मानीय प्रधानमन्त्री एवंम पार्टी सभापति आदरणीय शेर बहादुर देउवा ज्यू निर्वाचित हुनुभएकोमा धेरै धेरै बधाई एवंम शुभकामना। जय नेपाल

रौतहट २ बाट स्वतन्त्र बिजयी प्रतिनिधि सभाका सदस्य किरण कुमार साहले संस्कृत भाषामा सपथ लिनुभएको छ ।
22/12/2022

रौतहट २ बाट स्वतन्त्र बिजयी प्रतिनिधि सभाका सदस्य किरण कुमार साहले संस्कृत भाषामा सपथ लिनुभएको छ ।

रौतहट जिल्लाको ईशनाथ नगरपालिका  वार्ड नं ९ डुमरिया र लावतना को बीचमा बैरिया तिर जाने बाटो मा  पराल ले छोपेर लुकाएको अवस्...
22/12/2022

रौतहट जिल्लाको ईशनाथ नगरपालिका वार्ड नं ९ डुमरिया र लावतना को बीचमा बैरिया तिर जाने बाटो मा पराल ले छोपेर लुकाएको अवस्थामा मोटरसाइकल फेला परेको छ|विस्तृत विवरण आउन बाँकी

Address

Gaur

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Ishnath Municipality posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share