.
दिपायल सिलगढी नगरपालिकाको अा .व. २०७६/०७७ मा सडक बाेर्ड शिर्षकबाट रू 20 लाख छुट्याइएको रकमको टेण्डर भई माघमा सम्पन्न गर्नुपर्ने काम हो यो हेर्नुस्
राजपुर र कुमालीकोटको बिच दुई खोलामा पर्न बाट्की ताल खाेलामा पुरानो सडक भत्काएर नयाँ कलवड मात्र बनाएर काम अधुराे छाेडि ठेकेदार सम्पर्कमा छैन।
हेर्नुस् 20 लाखको काम
जहा पुराना ग्याबिन जालिका ढुङ्गा समेत निकालेर अन्तै लगेका छन ।
बाटो बिकासका लागि होइन बिनासका लागि जस्तो देखिन्छ
20 लाख रुपैया बाटो बिकासका लागि होइन बिनासका लागि बनाए जस्तो देखिन्छ
दिपायल सिलगढी नगरपालिकाको अा .व. २०७६/०७७ मा सडक बाेर्ड शिर्षकबाट रू 20 लाख छुट्याइएको रकमको टेण्डर भई माघमा सम्पन्न गर्नुपर्ने काम हो यो हेर्नुस्
राजपुर र कुमालीकोटको बिच दुई खोलामा पर्न बाट्की ताल खाेलामा पुरानो सडक भत्काएर नयाँ कलवड मात्र बनाएर काम अधुराे छाेडि ठेकेदार सम्पर्कमा छैन।
हेर्नुस् 20 लाखको काम
जहा पुराना ग्याबिन जालिका ढुङ्गा समेत निकालेर अन्तै लगेका छन ।
बाटो बिकासका लागि होइन बिनासका लागि जस्तो देखिन्छ
लाल बहादुर धामी को नया गित हेर्न यो लिङ्क थिच्नुहोस https://youtu.be/fZt_fGdV6rM
लाल बहादुर धामी को नया गित हेर्न यो लिङ्क थिच्नुहोस
https://youtu.be/fZt_fGdV6rM
कमला र आयुषा पछी दार्चुलाबाट उदाए १० बर्षे मिलन टमटा, सबैको सातो पुत्लो उडाउने गरी
सिसि टिभिमा वीर अस्पताल जाँदा..। सीमा विवादः चीनियाँ सेनाको माइकिङ- पछि हट
कुलमान घिसिङ र जनार्दन शर्मा LIVE: कुलमान भन्छन्
"काम बाँकी छन् ,सरकारले चाहे फेरिपनि तयार छु" !
#SidhaKuraJanataSanga✅
https://youtu.be/Ua6Uqh_k2g4
यो दादागिरी ? कि सरकारी लाचारी ? मन्त्री र मेयर संग चर्काचर्की ! खोलामा ‘अबैध धन्दा’ कहिले सम्म ?
असत्यको पराकाष्ठ पछि सत्य फर्किन्छ, सत्यवादीलाई गर्भमै तुहाउने खेल छ यहाँ : नायक Nikhil Upreti