Snowfall at Kuri village Kalinchwok Dolakha ♥️
Chhyot Chhyot Waterfall Dolakha ♥️
Shivapokhari Kharidhunga Dolakha ♥️
Video:@Bijay Thapa
Kuri village Kalinchwok Dolakha ♥️
Saturday and Crowd of people in Bhimeshwar Temple Dolakha ♥️
Video:Gambhir Shrestha
पढाइका लागि १ रुपैया अभियान: आफ्नो बच्चै देखिको सपना पाइलट पढ्न पढाई खर्चको लागि १ रुपैयाँ अभियानमा (१/१ रुपैया उठाउदै) हिँडेका दोलखाका दिपेन्द्र घिशिङ्गले ६० लाख पैसा सङ्कलन गरेका छन्। उनको सपना छिट्टै पुरा होस्। #शुभकामना ❤️
Video: White Khabar
Snowfall at Kalinchwok Dolakha ♥️
Video:Hotel Gaurishankar Kalinchwok
Beautiful City on hill Charikot, Dolakha 🥰♥️
बृहत दोलखा महोत्सव २०८० मा रमेश प्रसाईंको उत्साहजनक प्रस्तुति ❤️😊😍
📷 :- Govinda Thami
SHIVAPOKHARI KHARIDHUNGA, DOLAKHA
Video By : Indra Dev Chaulagain
#dolakha #kharidhunga #shivapokhari #dolakhatourism #promotedolakha #destinationdolakha #travel #promote #visit #explore #straightouttadolakha @followers
Khadgajatra at Dolakha Bazaar ❤️
Khadgajatra 2080 at Dolakha Bazaar ❤️🙏 #dolakha #jata #festival @followers
जाने होइन त दोलखाको जिरी?
दोलखा राजकुलमा महासप्तमीको अवसरमा फुलपाती भित्र्याइयाे ः
विजया दशमीको सातौ दिन अथवा महासप्तमीको दिन फुलपाती चाड मनाइन्छ । शुभसाइतमा राजकुल /तलेजु मन्दिरबाट बाजागाजा सहित पुजारी, पुरोहित ब्राह्मण, गुठीयारहरु कल्की र आवश्यक पूजा सामाग्रीहरु बोकेर भीमेश्वर मन्दिरमा जान्छन् । भीमेश्वर मन्दिरमा चार गुठीयारहरु फूलपातीको डोली भित्र धानको बाला, अदुवाको बोट, लावा फूलपातीहरु राखेर डोली सिगारी डोली बोक्ने गुठीयारहरुमा अगाडी पट्टी त्यस वर्ष गुठी गर्ने गुठीयार खलक, पछिल्लो तिर अर्को वर्ष गुठी पालो पर्ने गुठीयार खलक, केराको बोट बोक्ने गठीयारहरुमा अगाडी र पछाडी पछिल्लो वर्ष पालो पर्ने गुठीयारहरु रहेको हुन्छन् । ती गुठीयारहरु पनि धोती र गन्जीमा सजियर केहि नखाइ चोखो नितो भै डोली र केराको बोट बोक्छन् र गुठीयार, छथरी मध्ये घण्टाकर्ण गुठी पालो पर्ने थरी गुठी
Bhimeshwor Temple, Dolakha ❤️
#dolakha #bhimeshwar #religion #religious @followers
Video: Biswash Achaju
Beautiful city on hill, Charikot Dolakha ❤️
#amazing #charikot #dolakha
Video: Indradev Chaulagain
युएई भनेर दलालले इराक पु¥याए, पत्नी बन्ध,क बनाइएको पतिको दावी, उद्दारका लागि अपिल । @followers