Loksewa aayog & bank tayari

Loksewa aayog & bank tayari Newly developing conformation about feelings and caring sharing

11/07/2023
•Spandan S***a wins the title of Voice of Kids Season 2. 🙅‍♂️❤️
20/05/2023

•Spandan S***a wins the title of Voice of Kids Season 2. 🙅‍♂️❤️

17/05/2023

काठमाडौंलाई कहिले नेपालको राजधानी बनाइएको थियो?

29/05/2022
21/05/2022
15/05/2022


Kathmandu
5:00 PM Update:
Lauro: 3532
Surya: 1856
Rukh: 1668
--------------------
Difference - 1676

14/05/2022

Kathmandu latest update
Surya: 319
Rukh: 202
Kalam: 10
Taraju: 13
Halo: 53
Khada: 4
Tir: 1
Sato: 1
Putali: 1
Lauro: 402

14/05/2022

भरतपुरमा ३५० मत गणना हुँदा
रेनु दाहाल: १३३
बिजय सुवेदी: १२७
जगन्नाथ पौडेल: ४१

उपमेयर:
चित्रसेन अधिकारी १६२
हिमला गुरुङ ९१
धारा १

14/05/2022

Kathmandu latest update
B***n : 1123
Keshav : 880
Srijana : 908

14/05/2022

Kathmandu latest update
B***n : 568
Keshav : 415
Srijana : 307

14/05/2022

New Update : काठमाडौं महानगरपालिका
बालेन्द्र साह-297
केशव स्थपित -192
सिर्जना - 148

14/05/2022

काठमाडौं महानगरपालिका update

B***n shah- 200
Sthapit-150
Srijana -140

14/05/2022

काठमाडौं महानगरपालिका
बालेन्द्र शाह =१३०
केशव स्थापित =१०३
सिर्जना सिंह =९५

14/05/2022

काठमाडौं महानगरपालिका update

B***n shah- 77
Sthapit 44
Srijana 42

14/05/2022

१ करोड ७७ लाख ३३ हजार मतदातामध्ये ६६.८६ प्रतिशतले मतदान गरेको निर्वाचन आयोगको प्रारम्भिक तथ्यांक 🙏❣️
➖️➖️➖️➖️➖️➖️➖️➖️➖️➖️➖️➖️➖️➖️➖️➖️➖️➖️
☆कर्णालीमा सबैभन्दा बढी ७० प्रतिशतले मतदान गरेका छन् भने वाग्मतीमा सबैभन्दा कम ६४.१६ ले मात्र

☆स्थानीय तह निर्वाचनमा ६६.८६ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।

☆आयोगले मध्यराति उपलब्ध गराएको प्रारम्भिक तथ्यांकअनुसार १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदातामध्ये १ करोड १८ लाख ५६ हजारले मतदान गरेका छन् ।

☆२०७४ को स्थानीय तह निर्वाचनमा ७४.५२ प्रतिशतले मतदान गरेका थिए ।

☆आयोगका अनुसार कर्णालीमा सबैभन्दा बढी ७० प्रतिशतले मतदान गरेका छन् भने वाग्मतीमा सबैभन्दा कम ६४.१६ ले मात्र ।

☆धेरै मतदाता भएको काठमाडौंमा नै ६९.७८ प्रतिशतले मतदान गरेको आयोगले जनाएको छ ।

☆२०४७ यता पहिलो पटक सबै स्थानीय तहमा एकै चरणमा निर्वाचन भएको हो ।

☆राजनीतिक दल तथा उम्मेदवारबीच विवाद हुँदा १६ जिल्लाका ४३ मतदान स्थलको ७७ मतदान केन्द्रमा मतदान स्थगित भएको आयोगले जनाएको छ ।

☆लुम्बिनी र गण्डकीमा कुनै पनि मतदान केन्द्रमा स्थगित भएको जानकारी नआएको आयोगले जनाएको छ ।

☆प्रदेश १ मा एक, मधेसमा २९, वाग्मतीमा ५, कर्णालीमा ६, सुदूरपश्चिमा ३३ मतदान केन्द्रमा स्थगित भएको आयोगले जनाएको छ ।

11/05/2022
18/04/2022

२.नेपाली निजी लगानीकर्ताहरुको पुर्ण लगानिमा खोलिएको नेपालको पहिलो वाणिज्य बैंक कुन हो ?
A. कुमारी बैंक
B. लुम्बिनी बैंक
C. माछापुच्छ्रे बैंक
D. लक्ष्मी बैंक

Address

Dolakha

Website

Alerts

Be the first to know and let us send you an email when Loksewa aayog & bank tayari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share

Category


Other Publishers in Dolakha

Show All