नमस्ते खोटाङ - Namaste Khotang

नमस्ते खोटाङ - Namaste Khotang खोटाङ जिल्लाको सम्पुर्ण जानकारी दिने एक मात्र चर्चित पेज, खोटाङको पलपलको खबरको लागि फलो गर्नुहोस l
(18)

नेपालको पूर्वी पहाडी जिल्लाहरुमध्ये एक खोटाङ जिल्ला पनि हो । संघीय संरचना अनुसार प्रदेश नं. १ मा पर्ने यस जिल्लामा दुई नगरपालिका र आठ गाउँपालीका रहेका छन | पूर्वमा भोजपुर, पश्चिममा ओखलढुङ्गा, उत्तरमा सोलुखुम्बु र दक्षिणमा उदयपुर जिल्लाको सिमाना रहेको यस जिल्लाको क्षेत्रफल १,५९१ वर्ग किलोमिटर रहेको छ | समुद्र सतहबाट १५२ मिटर देखि ३,६२० मिटरसम्मको उचाईमा अवस्थित खोटाङ जिल्ला २६º५०ʺ देखि २७º २८ʺ उत

्तर अक्षांस र ८६º २६ʺ देखि ८६º ५९ʺ पुर्व देशान्तरमा फैलिएको छ । वि.स. २०६८ को जनगणना अनुसार यस जिल्लाको कुल जनसंख्या २,२७,३०६ रहेको पाईन्छ ।
माझकिराँतको रूपमा परिचित खोटाङ यातायातको दृष्टिले ज्यादै दुर्गम र पूर्वाधार विकासको दृष्टिले पनि पछि परेको जिल्ला हो । तीनवटा विमानस्थल रहेको यस जिल्लालाई मध्यपहाडी लोकमार्गले शहरी सञ्जाललाई जोडेको छ | धार्मिक तथा पर्यटकीय स्थल हलेसी महादेवस्थान, बराहापोखरी लगायत ट्याम्केडाँडा, मैयू, मेरुङ्गडाँडा, रुपाकोटडाँडा, मझुवागढी जस्ता प्राकृतिक सुन्दरताले भरिएको खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलबजारमा रहेको छ ।

जिल्ला समन्वय समिति परिसर।दिक्तेल, खोटाङ ।📷: सन्तोष पौडेल
27/11/2024

जिल्ला समन्वय समिति परिसर।
दिक्तेल, खोटाङ ।
📷: सन्तोष पौडेल

प्लेनमा जाने भाडा नभएर रेलमा गएको नेपाली Team ले Blind World Cup मा अफगानिस्तानलाई १०८ रनले हराएको छ।
26/11/2024

प्लेनमा जाने भाडा नभएर रेलमा गएको नेपाली Team ले Blind World Cup मा अफगानिस्तानलाई १०८ रनले हराएको छ।

बुढापाकाले गाउँने एउटा गीतको टुक्रा ...🤗
26/11/2024

बुढापाकाले गाउँने एउटा गीतको टुक्रा ...🤗

शुभ बिहानी, तपाईंको दिन शुभ रहोस्।🙏आज मंगलबार गणेश भगवानको दर्शन गर्नुहोस्।
26/11/2024

शुभ बिहानी, तपाईंको दिन शुभ रहोस्।🙏
आज मंगलबार गणेश भगवानको दर्शन गर्नुहोस्।

"मेरो गोल लैङ्गिक हिंसा बिरुद्वको बोल !" भन्ने नाराका साथलैङ्गिक हिंसा बिरुद्वको १६ दिने अभियानको अबसरमा हलेसी तुवाचुङ न...
25/11/2024

"मेरो गोल लैङ्गिक हिंसा बिरुद्वको बोल !" भन्ने नाराका साथ
लैङ्गिक हिंसा बिरुद्वको १६ दिने अभियानको अबसरमा हलेसी तुवाचुङ नगरपालिकाले आयोजना गरेको खुल्ला महिला फुटबल प्रतियोगिता को समापन कार्यक्रम कोशी प्रदेश सामाजिक बिकास मन्त्री माननीय श्री पाँचकर्ण(पिके) राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ |

प्रतियोगितामा खोटाङ, ओखलढुंगा र भोजपुर गरि १६ टिमको सहभागिता रहेको थियो । फाइनलमा ओखलढुंगालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै हलेसिले उपाधी चुमेको छ । त्यसै गरी भोजपुर नगरपालिका र जन्तेढुङ्गा गाउँपालिका भने सेमिफाइनललीस्ट बन्न सफल भएका हुन । खेलको उद्घाटन भौतिक पुर्वाधार तथा स्वास्थ्य मन्त्री भुपेन्द्र राईले गर्नु भएको थियो ।
बिजेता टिम हलेसीले नगद रु १,११,१११
उपबिजेता पद्मा स्पोर्ट्स क्लब ओखलढुङ्गाले नगद रु ५५,५५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् भने
सेमिफइनलिस्ट भोजपुर न पा.ले नगद रु २२,२२२
सेमिफइनलिस्ट जन्तेढुङ्गा गा पा.ले नगद रु २२,२२२ सहित प्रमाणपत्र प्राप्त गरेका छन् |

सर्वेत्कृष्ट खेलाडी हलेसी महादवस्थानकी प्रतिक्षा ठकुरी
उत्कृष्ट डिफेन्डर महादवस्थानकी वर्षा ओली
उत्कृष्ट मिडफिल्डर ओखलढुङ्गाकी खुस्मा राई
उत्कृष्ट गोलकीपर महादेवस्थानकी सुजता तामाङ
धेरै गोलकर्ता ओखलढुङ्गाकी सुप्रिया मियाँ र
उत्कृष्ट कोच महादेवस्थानका लोकेन्द्र केसी बनेका छन् |
श्रोतः हलेसी तुवाचुङ नगरपालिका

25/11/2024

आहा ! कस्तो मिठो गीत गाउनु भएको आमाहरूले। गाउँघरमा गायिने मिठो भाका सुन्नुहोस्।
भिडियो: प्रनिस कोयी राई (Mr.Xotu)

25/11/2024

गाउँबेसी रमाईलो टारी खेतैले....
हौंचुर, खोटाङ।

कोदो।
25/11/2024

कोदो।

खोटाङ जिल्ला बराहपोखरी गाउँपालिका वडा नं-४ (फाक्टाङ) स्थित मासिन्टारमा बिहानै देखि खेतमा हलगोरु सहित किसान । फोटो : मोहन...
24/11/2024

खोटाङ जिल्ला बराहपोखरी गाउँपालिका वडा नं-४ (फाक्टाङ) स्थित मासिन्टारमा बिहानै देखि खेतमा हलगोरु सहित किसान ।
फोटो : मोहन सङ्ग्राम

कोदो टिप्न धमाधम।बुईपा, खोटाङ। 📷 : रिजन राई
23/11/2024

कोदो टिप्न धमाधम।
बुईपा, खोटाङ।
📷 : रिजन राई

गाउँले खाजा मन पराउने कति हुनुहुन्छ ? 🤗
23/11/2024

गाउँले खाजा मन पराउने कति हुनुहुन्छ ? 🤗

सबैको दिन शुभ रहोस : आज शनिबार घरमै बसेर कालभैरब को दर्शन गर्नुहोस !! 🙏♥
23/11/2024

सबैको दिन शुभ रहोस : आज शनिबार घरमै बसेर कालभैरब को दर्शन गर्नुहोस !! 🙏♥

खोटाङ र भोजपुर सिमाना चखेवाबाट शुभ बिहानी शुभ दिन 🙏🙏photo : ridam magar
23/11/2024

खोटाङ र भोजपुर सिमाना चखेवाबाट शुभ बिहानी शुभ दिन 🙏🙏

photo : ridam magar

नमस्ते खोटाङ - Namaste Khotang  🙏🙏🙏
22/11/2024

नमस्ते खोटाङ - Namaste Khotang 🙏🙏🙏

Lakpa Gelu Foundation (America) को आर्थिक सहयोगमा हलेसी तुवाचुङ नगरपालिका वडा न.-७, महादेवस्थान स्थित बसाहा गुफामा ८ कोठ...
21/11/2024

Lakpa Gelu Foundation (America) को आर्थिक सहयोगमा हलेसी तुवाचुङ नगरपालिका वडा न.-७, महादेवस्थान स्थित बसाहा गुफामा ८ कोठे आधुनिक सुविधा सम्पन्न सार्वजनिक शौचालय निर्माण हुने भएको छ ।
हलेसी तुवाचुङ नगरपालिकाकीनगर प्रमुख श्री बिमला राई ज्यु, वडाअध्यक्ष कमल गिरी ज्यु, मन्दिर व्यावसथापन समिति, Lakpa Gelu Foundation (America) र Give Nepal Foundation बिच सार्वजानिक शौचालय बनाउने सम्बन्धमा छलफल भएको छ।
श्रोतः मेयर बिमला राईको सचिवालय

21/11/2024

देशको सार्वजनिक ऋण:- २५ खर्ब १८ अर्ब ६ करोड रुपैयाँ । एक जना अर्थात् तपाईँको भाग:- ८६ हजार ३४० रुपैयाँ । घरमा कति जनाको परिवार छ ? हिसाब किताब आफै गर्नु होस्। 🤪

21/11/2024

खोटाङ तिर आज कता कता असिना पानी पर्‍यो नि ??

Address

Khotang
Diktel Bazar

Alerts

Be the first to know and let us send you an email when नमस्ते खोटाङ - Namaste Khotang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to नमस्ते खोटाङ - Namaste Khotang:

Videos

Share


Other Media/News Companies in Diktel Bazar

Show All