Prembadi update

Prembadi update प्रकृतिको नियमलाई स्विकार्नु नै धर्म हो ।

ॐ नमः शिवाय : "Wishing you a blissful Maha Shivaratri filled with divine blessings and joy."HAR HAR MAVADEV 🔱🙏
08/03/2024

ॐ नमः शिवाय : "Wishing you a blissful Maha Shivaratri filled with divine blessings and joy."

HAR HAR MAVADEV 🔱🙏

Beautiful picture found on the Facebook profile of Bharat Chamling.Art's by Meen shayee Rai
14/02/2024

Beautiful picture found on the Facebook profile of Bharat Chamling.

Art's by Meen shayee Rai

Being prepared  :  ढुङ्गा माटोको प्रयोग गरेर निहिन तयार गरिदै ।
21/12/2023

Being prepared : ढुङ्गा माटोको प्रयोग गरेर निहिन तयार गरिदै ।

Mention the artist who created this beautiful art.📷️ तस्बिर फेसबुक
19/12/2023

Mention the artist who created this beautiful art.

📷️ तस्बिर फेसबुक

19/12/2023

विद्वान्
•विद्वान् त्यो हो जसले असल र अपरिहार्य मार्गदर्शन दिन्छ तर धेरै पढेर ,प्रमाणपत्र प्राप्त गरेर विद्वान् कहलिनु केवल मुर्खहरुको जमातबाट प्रहारित ढुङ्गा मात्र हो।

•विद्वान् को परिचय , प्रमाणपत्रमा होइन व्यवहारमा झल्किन्छ ।

•मान्छेको सबभन्दा विद्वता व्यवहारकुशल बन्नु हो ।

Mention the photographer who took this amazing photo.📷️ तस्बिर फेसबुक
15/12/2023

Mention the photographer who took this amazing photo.

📷️ तस्बिर फेसबुक

Do you remember those days? 💁: विश्व बदल्नु अघि देश बदल, देश बदल्नुअघि आफ्नो समाज बदल, समाज बदल्नु अघि आफ्नो परिवार बदल,...
09/12/2023

Do you remember those days? 💁
: विश्व बदल्नु अघि देश बदल, देश बदल्नुअघि आफ्नो समाज बदल, समाज बदल्नु अघि आफ्नो परिवार बदल,
परिवार बदल्नु अघि आफैलाई बदल , आफूलाई बदल्नका लागि आफ्नो सोच बदल । लक्ष्य जती नै उच्च भए पनि सुरूवात आफैबाट गर।

Suren Jeemi Raeee📷️

अभ्यास सफलताको पहिलो खुड्किलो हो। प्रयास सफलताको सुत्र। अभ्यासले मानिसलाई पुर्ण बनाउछ र प्रयासले अभ्यासलाई निखार्छ । चित...
04/12/2023

अभ्यास सफलताको पहिलो खुड्किलो हो। प्रयास सफलताको सुत्र। अभ्यासले मानिसलाई पुर्ण बनाउछ र प्रयासले अभ्यासलाई निखार्छ । चित्रकार प्रती सम्मान 🙏

तस्बिर फेसबुकमा भेटिएको।

Beautiful picture found on the Facebook profile of Yatri Santosh. High respect for the painter's art. 👏
17/11/2023

Beautiful picture found on the Facebook profile of Yatri Santosh. High respect for the painter's art. 👏

तपाईंको घरमा लक्ष्मीले बास गरून्।
12/11/2023

तपाईंको घरमा लक्ष्मीले बास गरून्।

Wonderful art found on Facebook. Respect to the painter.
22/09/2023

Wonderful art found on Facebook. Respect to the painter.

Wow, great art. High regard for the painter's art. 🙏
02/09/2023

Wow, great art. High regard for the painter's art. 🙏

Wonderful art found on Facebook. Respect to the painter.Pencil Art by Samir Rai.  🌃💗
17/08/2023

Wonderful art found on Facebook. Respect to the painter.

Pencil Art by Samir Rai.

🌃💗

13/08/2023

अमरवाणि
•अरुको नकारात्मक तवरबाट कहिल्यै विरोध नगर-नकारात्मक विरोध गर्ने समयको सदुपयोग गर।

•चिन्ताले मानिसलाई घाँस कुहियर गय झै बिस्तारै-बिस्तारै कुहाँउदै लान्छ।

•मुर्ख मानिसहरुबाट ज्ञान सिक्नु खोज्नु आफै नै पनि मुर्ख बन्नु हो।

•समस्यालाई समाधानको रूपमा होईन-तर,अवसरको रुपमा हेर्ने गर।

•जसले आफ्नो आत्मालाई चिनेको हुन्छ,उसले आफ्नो जिवनलाई पनि बुझेको हुन्छ।

•मानिसको जिन्दगी र भविस्य आफ्नो विचार कर्मद्वारा निर्धारित हुन्छ ।

•जो जस्तो प्रकारको समस्यामा परेको छ,उसलाई त्यस्तै प्रकारको सहायता गर्नु नै वास्तविक प्रेम हो।

•एउटा रोटी खायर कोहि सन्तोसका साथ रहन सक्छन् ।तर, कोहि दश ओटा रोटि खायर पनि अरुको भाग लुट्न तत्पर छन् -अनि यिनिहारुले नै संसारमा अशान्ति ल्यायका हुन् ।

•यदि डाक्टरको सिफारिस अनुसार विरामिले औषधि सेवन गरेन भने डाक्टर ,विरामिको साथमै रहेता पनि बिरामी निको हुन सक्दैन ।

Another wonderful art found on Facebook. Respect to the painter.Pencil Art by Gaurav Rai.  🌃
10/08/2023

Another wonderful art found on Facebook. Respect to the painter.

Pencil Art by Gaurav Rai.

🌃

Happy birthday dearest Gurujiw and hope for your good health.
06/08/2023

Happy birthday dearest Gurujiw and hope for your good health.

Found this beautiful picture on Facebook. High regard for the artist's art.👏 💗
04/08/2023

Found this beautiful picture on Facebook. High regard for the artist's art.👏

💗

Whoever drew this picture has a lot of respect for your art. 👏
02/08/2023

Whoever drew this picture has a lot of respect for your art. 👏

Good night everyone ❣️
13/07/2023

Good night everyone ❣️

28/06/2023

जिन्दगी बस्तु हो यसलाई सजाउनु र बिगार्नु आफ्नै हातमा छ।

27/06/2023

पैसा,धन सम्पत्ति ईश्वर लाई मन्दिरमा चढाउदैमा ईश्वर खुसी हुने हो भने गरिबको लागि ईश्वर हुँदैन।

Great Job 👏
26/06/2023

Great Job 👏

25/06/2023

Wisdom Quotes

One day, we will no longer be on this Earth. Afterwards, we will not be remembered for how much wealth and honour we have accumulated. What will ultimately count is how loving and supportive we were while we were here.

_HHMG

21/06/2023

Past is gone, future is yet to come, present is here,
Let’s get the things done !
Time doesn’t wait
What’s the value of faith ?
If you don’t act now
Your energy and dreams will fade !

अमरवाणाी        #परिवर्तन 1.कुनै पनि मानिसको भौतिक रुप होइन तर उसको मनलाई नै परिवर्तन गरिदिय मात्र ऊ परिवर्तन हुन्छ।2.अर...
09/06/2023

अमरवाणाी
#परिवर्तन
1.कुनै पनि मानिसको भौतिक रुप होइन तर उसको मनलाई नै परिवर्तन गरिदिय मात्र ऊ परिवर्तन हुन्छ।

2.अर्थ नभयको लाखौं श्लोक अध्ययन गर्नुभन्दा अर्थसहितको केवल एउटै श्लोक याद गर्दा पनि जिवनमा ठूलो परिवर्तन आउन सक्छ,तर अर्थ नभयको श्लोकहरुले त अल्छी मात्र बनाइरहेको हुन्छ।

07/06/2023
𝓗𝓪𝓹𝓹𝔂 𝓵𝓸𝓿𝓲𝓼𝓶 𝓭𝓪𝔂❤️🙏🏻
21/05/2023

𝓗𝓪𝓹𝓹𝔂 𝓵𝓸𝓿𝓲𝓼𝓶 𝓭𝓪𝔂❤️🙏🏻

Happy heavenly day ❤️
20/05/2023

Happy heavenly day ❤️

Address

Diktel Bazar

Website

Alerts

Be the first to know and let us send you an email when Prembadi update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Prembadi update:

Videos

Share

Category