Nepal Wide

Nepal Wide यो www.nepalwide.com को पेज हो । कहिँकतै बेथिति भएका छन् भने गोप्य रुपमा सूचना दिनहुन अनुरोध छ । - 9852849492 or 9862847015

21/12/2024

दोर्पाचिउरीडाँडाबाट जनयुद्धमा भूमीगत भएका १६ जना, २ शहीद परिवार र २२ जना सेल्टरदातालाई सम्मान गरेको हो ।

20/12/2024

श्रीमाबि बाँसबोटेमा जस–मैयाँ किरात राई चाम्लिङ लाफेहँछा अक्षयकोष स्थापना गरिएको छ ।

19/12/2024

विद्यार्थीको सिकाई उपलव्धी मूल्यांकन गर्दै नतिजा सुधारका लागि वडा कार्यालयले वडास्तरिय परीक्षा सञ्चालन गरेको हो ।

18/12/2024

२०७९ सालदेखि एमएस्सी केमिस्ट्री प्रशिक्षक खोजीरहेको विद्यालयले हालसम्म चाहेको शिक्षक भेट्टाउन सकेको छैन ।

17/12/2024

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले शान्ति माबि टेम्माको शिक्षकको एक दिनको तलव भत्ता कटाउने निर्णय गरेको छ ।

16/12/2024

दिक्तेलको समिक्षालय हलमा पुस १ गतेदेखि नाटक ‘एक चिहान’ देखाउन सुरु गरिएको हो ।

दिक्तेल रुपाकोट मझुवागढीमा नगरस्तरीय चित्रकला प्रतियोगिता हुने
16/12/2024

दिक्तेल रुपाकोट मझुवागढीमा नगरस्तरीय चित्रकला प्रतियोगिता हुने

खोटाङ, १ पौष । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सरस्वती जयन्तीको अवसर पारेर आगामी माघ २१ गते नगरस्तर...

पत्रकार महासंघ खोटाङको भवन निर्माणका लागि भौतिक पूर्वाधारमन्त्रीलाई ज्ञापनपत्र
15/12/2024

पत्रकार महासंघ खोटाङको भवन निर्माणका लागि भौतिक पूर्वाधारमन्त्रीलाई ज्ञापनपत्र

खोटाङ, ३० मंसिर । नेपाल पत्रकार महासंघ खोटाङ शाखाले आफ्नो कार्यालय भवन निर्माणका लागि कोशी प्रदेश सरकारका भौतिक .....

15/12/2024

राई समुदायको बसोबास रहेको स्थान ढोल, झ्याम्टा र साकेला गीतले गुञ्जिरहेका छन् ।

जिल्ला अस्पताल खोटाङलाई  स्वास्थ्य सामाग्री हस्तान्तरण
14/12/2024

जिल्ला अस्पताल खोटाङलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

खोटाङ, २९ मंसिर । कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले जिल्ला अस्पताल खोटाङलाई महत्वपूर्ण स्वास्थ्य सामाग्री र औष.....

12/12/2024

फोक्सिङटारको पक्की पुल गत असोज १२ गते आएको बाढीले बगाएपछि बेलिब्रिज राख्न सुरु गरिएको हो ।

विपन्न ज्येष्ठ नागरिकलाई जाडो छल्न न्यानो सिरक वितरण
08/12/2024

विपन्न ज्येष्ठ नागरिकलाई जाडो छल्न न्यानो सिरक वितरण

खोटाङ, २३ मंसिर । खोटाङको रावाबेँसी गाउँपालिका६ हौँचुरले जाडोयाममा विपन्न ज्येष्ठ नागरिकहरूलाई राहत पुयाउने उद...

राष्ट्रपतिदेखि सभामुखसम्मलाई नगरपालिकाद्धारा बाँसको कुर्सी उपहार  !
08/12/2024

राष्ट्रपतिदेखि सभामुखसम्मलाई नगरपालिकाद्धारा बाँसको कुर्सी उपहार !

खोटाङ, २१ मंसिर । स्थानीय उत्पादन र वातावरण संरक्षणमा जोड दिने उद्धेश्यले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरप....

श्रवण शक्ति नभएका व्यक्तिहरूका लागि खोटाङमा दोभाषे सेवा सञ्चालन
08/12/2024

श्रवण शक्ति नभएका व्यक्तिहरूका लागि खोटाङमा दोभाषे सेवा सञ्चालन

खोटाङ, २० मंसिर । खोटाङका श्रवण शक्ति नभएका व्यक्तिहरूले अब सरकारी तथा गैरसरकारी कार्यालयबाट सहज रूपमा सेवा पाउन...

08/12/2024

प्रतिवद्धता कागजमै सिमित !

03/12/2024

खोटाङमा बहिरा वा सुस्त श्रवण भएका नागरिकका लागि दोभाषे सेवा सुरु गरिएको छ ।

02/12/2024

दुईदेखि तीन दशकको अवधिमा साविकको डाँडागाउँ–८ खुतुम्बुमा ९४ घर परिवारको बसोबास थियो । तिव्र बसाइसराईका कारण खुतुम्बुमा ३३ घर मात्रै बाँकी रहे ।

01/12/2024

गत वर्ष मात्रै खोटाङ बुईपा अचार उद्योग दर्ता गरेकी जुनी आफु स्वरोजगार त बनिन् नै दुई जनालाई नियमित रोजगार पनि दिलाएकी छन् ।

Address

Diktel
Diktel Bazar

Alerts

Be the first to know and let us send you an email when Nepal Wide posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal Wide:

Share

Category