राम्रो नेपाल हाम्रो सपना

  • Home
  • Nepal
  • Dharan
  • राम्रो नेपाल हाम्रो सपना

राम्रो नेपाल हाम्रो सपना मेरो प्राण मेरो देश नेपाल

आशिका तामाङको हातमा हतकडि ! यो त ज्यानमारालाई गरेको भन्दा पनि बढी भएन र नालायक सरकार😡🔥😡🔥
27/01/2025

आशिका तामाङको हातमा हतकडि ! यो त ज्यानमारालाई गरेको भन्दा पनि बढी भएन र नालायक सरकार😡🔥😡🔥

 #अदालत निष्पक्ष हुनु पर्दैन पार्टी र सरकारको दलाल बन्ने होर ...?
26/01/2025

#अदालत निष्पक्ष हुनु पर्दैन पार्टी र सरकारको दलाल बन्ने होर ...?

26/01/2025

संचालक समीतिका दिपेश पुन लाई ४ लाख ढलौटीमा छाड्ने अदालतले संचालक समितीको निर्णय मानेर चेक काटने रवि लाई चाही १ करोड ढलौटी यो कस्तो न्याय हो न्यायधीसको..?

26/01/2025

कानुन को जालसाजी सबै सोझा जनतालाई मात्र ऐमाले कांग्रेसका दलाल र चोरहरुलाई हैन रहेछ न्याय मरेको देश ..😡🔥🔥

26/01/2025

न्यायलयलाई प्रभाव पार्ने नेपालको चोर सरकार र चोर न्यायधिसहरु मुर्द्राबाद😡🔥

26/01/2025

नेपालको न्यायलय ऐमाले कांग्रेसको दलाल रहेछ ..!

22/01/2025

रवि लामिछानेलाई रुपन्देही अदालतले परिवारको जिम्मा लगाएको छ , भोलि फेरि अदालत उपस्थित हुनुपर्ने आदेश ..✍️

22/01/2025

सल्यानको वनगाड कुपिन्डे नगरपालिका–११ की २६ वर्षीया पूर्णिमा राना मगरले आफ्ना २ छोरीको हत्या गरेको खुलेको छ । उनले गत पुष २४ गते घरभित्रै आफ्नी ३ वर्ष र ६ महिनाकी छोरीहरूको घाँटी थिचेर हत्या गरेको खुलेको हो

22/01/2025

आफू अविवाहित भनेर प्रेमीलाई ढाँटिन्, प्रेमीले थाहा पाउने डरले आफनै दुई छोरीको ह-त्या गरेकी छीन् सल्यान घटना omg 😳 💔

19/01/2025

यस्ता पुलीस मेरो साथी र रक्षक कहीले पनि नह़ोस मेरो पनि..!जनता कुट्टने..! पुलिसको मानवता...?

19/01/2025

चोरै चोरहरुले चलाएको हाम्रो देश नेपाल ..! जनतामा बुध्दी पलाओस !रगतमा पार्टी हैन देश बसोस्स...!

 #लौन हजुर रवि लामिछानेलाई झुटो मुध्दा लगाएर वा भ्रम छरेर भए पनि जेल कोच्नै  पर्यो नत्र हामीलाई ८४ मा सक्काउने भयो कमरेड...
18/01/2025

#लौन हजुर रवि लामिछानेलाई झुटो मुध्दा लगाएर वा भ्रम छरेर भए पनि जेल कोच्नै पर्यो नत्र हामीलाई ८४ मा सक्काउने भयो कमरेड बचाउनु पर्यो मेरो झुटो आवाजलाई 🙏 म गगने हो ...😀

 #अब घाम पनि सरकारमा, रुख पनि सरकारमा !अरु छायाँमा ! भुटानीशरनार्थी सबै अमेरीका(Old News)
16/01/2025

#अब घाम पनि सरकारमा, रुख पनि सरकारमा !
अरु छायाँमा ! भुटानीशरनार्थी सबै अमेरीका
(Old News)

16/01/2025

यस्ता कांग्रेसको चाकरी गर्ने अधिबक्तालाई के भन्नु खै ..? जनताको के छ प्रतिक्रीया..?

🌼🌸🌺🌼🌸🌺🌝🌼🌸🌺🌺🌝🌼🌼🌼🌼🌼जय श्रीस्वस्थानी माता की जय🙏🙏🌼🌸🌺🌼🌸🌺🌼🌸🌺🌼🌸🌺🌼🌸🌺🌼🌸🌺🌝🌼🌸🌺🌼
14/01/2025

🌼🌸🌺🌼🌸🌺🌝🌼🌸🌺🌺🌝🌼🌼🌼🌼🌼जय श्रीस्वस्थानी माता की जय🙏🙏🌼🌸🌺🌼🌸🌺🌼🌸🌺🌼🌸🌺🌼🌸🌺🌼🌸🌺🌝🌼🌸🌺🌼

11/01/2025

अमेरीकाको आगलागी🔥

10/01/2025

अमेरीकाको Los Angels मा भएको आगलागी कुनै बम भन्दा कम रहेनछ ..!😳

09/01/2025

एमालेका काठमाडौँ जिल्ला सदस्य पूर्णमान लामा बलात्कार आरोपमा पक्राउ 😡

Address

Dharan
44600

Website

Alerts

Be the first to know and let us send you an email when राम्रो नेपाल हाम्रो सपना posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share