Sunsari Association of the Deaf - SAD

Sunsari Association of the Deaf - SAD never give up

01/01/2025

हार्दिक निमन्त्रणा

29/12/2024

जाने हैन त Dharan Expo !
Date : Poush 25 to Magh 05

 !  !!  !!!                      #सुचना!     #सुचना! !   #सुचना ! ! !             यस सघका सम्पुर्ण बहिरा सद्स्यहरुमा यो ...
29/12/2024

! !! !!!
#सुचना! #सुचना! ! #सुचना ! ! !
यस सघका सम्पुर्ण बहिरा सद्स्यहरुमा यो सुचिम गरिन्छ कि यहि माघ ५ गते शनिबारका दिन भानु भानु चोक (घण्टाघर) धरानद्वारा नाम्जे पिकनिक स्पट र भ्यु पोइन्ट भेडेटारमा वनभोज कार्यक्रम गर्ने निर्णय गरिएकोले २०८१ माघ ३ गते सम्ममा निर्णय भए बमोजिमको प्रति व्यक्ति रु ८५० //(अक्षरेपि रकम रु आठ सय पचिस मात्र ) सयोजक , कोषाध्यक्ष , सचिव , सदस्य समक्ष बुझाउन यो सुचना प्रकाशित गरिएको छ

पिकनिक कार्यक्रम
स्थान नाम्जे ,भेडेटार
मिति २०८१ माघ ५गते
समय ७ बजे पुर्वान्चल बहिरा विद्यालय
सयोजक भानु लाल आचार्य ९८६००३१८००(4g)
सचिव सोफिया ठटाल ९८०४३२८८८२
कोषाध्यक्ष अनुजा पोखरेल ९८१७७५६८२०
सदस्य सोल्मा लिम्बु
जानुका वन ९८६३७०३३३७
महेन्द्र लिम्बु ९८६००३१८८०
दोभाषे सिता दाहाल ९८०४०८११८३

सु ब स
https://maps.app.goo.gl/3h6Y5LA1iyi1wtST8?g_st=ic

राष्ट्रिय बहिरा महासंघ नेपालले आयोजना गरेको रजत जयन्ती समारोह एवं २८ औं वार्षिक साधारण सभाको अवसरमा सुनसरी बहिरा संघलाई ...
16/12/2024

राष्ट्रिय बहिरा महासंघ नेपालले आयोजना गरेको रजत जयन्ती समारोह एवं २८ औं वार्षिक साधारण सभाको अवसरमा सुनसरी बहिरा संघलाई राष्ट्रिय बहिरा महासंघ नेपालको स्थापनामा बहिरा समुदायको पहिचान एवं संस्थागत बिकासमा पुर्याएको अतुलनीय योगदानको कदर स्वरुप संस्थापक सदस्यमा स-सम्मान पत्र प्रदान गर्दाको एक झलक तथा सुनसरी बहिरा संघको संस्थापक अध्यक्ष श्री भानुलाल आचार्य सुन्सरी बहिरा संघको प्रतिनिधित्व गर्दै राष्ट्रिय बहिरा महासंघ नेपालको संस्थापक सदस्य श्री रुद्र उदास रुपमा बहिरा समुदायको संस्थागत बिकास पहिचान अधिकार बिकास तथा सशक्तीकरणका लागि पुर्याउनु भएको महत्त्वपूर्ण योगदानको उच्च कदरमा सम्मान पत्र प्रदान गर्दाको एक झलकहरु ....
National Federation of the Deaf Nepal - NDFN National Federation of the Deaf Nepal - Koshi Province Committee Bhanu Acharya Santosh Kc

06/12/2024

Garo cha😶: कुशाहा-इनरुवा-दुहबी १३२ के.भि.प्रशारण लाईन को क्षमता अभिबृद्धी गर्न कण्डक्टर बदली गर्ने कार्य भैरहेकोमा यस धरान बितरण केन्द्र अन्तर्गतको ३३ के.भि. धरान फिडरको क्रसिङ मा मिति २०८१।०८।२२ गते देखि २०८१।०८।२४ गतेसम्म बिहान ८:०० बजे देखि साझ ५:०० बजेसम्म कण्डक्टर बदली कार्य हुने भएको हुदा सुरक्षाको हेतु माथि उल्लेखित समयावधीमा ३३ के.भि. दुहबी धरान लाईन सटडाउन हुने भएको हुदा यस बितरण केन्द्रको बिधुत सेवा अवरुद्ध हुने ब्यहोरा जानकारी गराइन्छ ।
*पुनश्च: उक्त समयावधीमा ३३ के.भि. धनकुटा फिडरबाट सम्पुर्ण धरान उपमहानगरपालिका तथा बराह नगरपालिकाको आंशिक स्थानहरुमा बिधुत सेवा सुचारु गरिने भएको हुदा लोड नपुग्ने भएको कारण आलो पालो गरि बिभिन्न स्थानहरुको बिधुत सेवा सुचारु गरिने भएको ले बिधुत सेवा अनियमित हुने सक्ने ब्यहोरा समेत जानकारी गराइन्छ ।

यसबाट ग्राहक महानुभाबहरुमा पर्न जाने असुबिधा प्रति ने.बि.प्रा. धरान बितरण केन्द्र क्षमाप्रार्थी छ ।

07/10/2024

कोशी प्रदेशभरि बहिरा नागरिकहरुको लागि संचार सेवाको मुल प्रवाहीकरणमा पहुँच पुर्‍याउन नेपाली सांकेतिक भाषा दोभाषे पदको लागि आवेदन आव्हान







थप जानकारी लागि 9860094565 (4G)/9860094558 ( 4G)
email: [email protected]

हार्दिक शुभकामना
06/10/2024

हार्दिक शुभकामना

सातौ अन्तर्राष्ट्रिय साकेतिक भाषा दिवस- २०८१     प्रभावफेरी कार्यक्रम ,निलो बत्ती कार्यक्रम ,क्यारम तथा चेस प्रतियोगिता ...
24/09/2024

सातौ अन्तर्राष्ट्रिय साकेतिक भाषा दिवस- २०८१
प्रभावफेरी कार्यक्रम ,निलो बत्ती कार्यक्रम ,क्यारम तथा चेस प्रतियोगिता

क्यारम
प्रथम आशिश शेर्पा
द्वितीय धनजित राई
तृतीय बिपिन बोहारा

चेस
प्रथम उजन राई
द्वितिय आशिश शेर्पा
तृतीय रोहन खडका

सु ब स

सातौ अन्तर्राष्ट्रिय साकेतिक भाषा दिवस- २०८१ को अवसरमा भानु चोक स्थितमा सांकेतिक भाषाको प्रतीकको रूपमा बालिएको निलो बत्त...
24/09/2024

सातौ अन्तर्राष्ट्रिय साकेतिक भाषा दिवस- २०८१ को अवसरमा भानु चोक स्थितमा सांकेतिक भाषाको प्रतीकको रूपमा बालिएको निलो बत्ती

सु ब स

"सांकेतिक भाषा अधिकारका लागी संकेत गरौ" भन्ने मूल नाराका साथ सांकेतिक भाषाहरुको अन्तराष्ट्रिय दिवसलाइ आगामी सेप्टेम्बर २...
22/09/2024

"सांकेतिक भाषा अधिकारका लागी संकेत गरौ" भन्ने मूल नाराका साथ सांकेतिक भाषाहरुको अन्तराष्ट्रिय दिवसलाइ आगामी सेप्टेम्बर २३ तारिखदेखि २९ तारिख सम्म बहिरा सप्ताहको रुपमा संसारभरी बिभिन्न कार्यक्रम तय गरी भव्यताका साथ मनाउदै छ l सोहि दाजु भाई तथा दिदी बहिनी हरु, नागरिक समाज, अधिकारकर्मीहरु साथै सांकेतिक भाषा प्रयोगकर्ताहरु सबैमा कार्यक्रमलाई भव्यताका साथ मनाउनुहुन हार्दिक अनुरोध गर्दछौ l
मिति : असोज ७ गते सोमबार
समय : ८ बजेबजे पुग्ने।
स्थान : भानु चोक

15/09/2024
12/09/2024

Job Vacancy: Cook Wanted! 🍳🍽️

We are looking for a talented and passionate cook to join our team! If you have a love for food, a knack for creating delicious dishes, and a commitment to quality, we want to hear from you.

Position: Cook
Location: [Dharan]
Salary: 15k-20k, based on experience

Requirements:

✅Proven experience as a cook
✅Knowledge of various cooking techniques and recipes
✅Ability to work in a fast-paced environment
✅Excellent time management and teamwork skills
✅Attention to detail and commitment to maintaining high hygiene standards
How to Apply:
Send your resume to our Facebook or contact us at [ 9807076741 / 9800909217 ] for more information.

Join us and bring your culinary skills to life!

सुनसरी  बहिरा संघ भित्र बहिरा महिला बिकास समितिले नारी अन्तर महान चाड हरितालिका तीजकोमा दर खुव प्रदान गर्ने कार्यक्रम मह...
01/09/2024

सुनसरी बहिरा संघ भित्र बहिरा महिला बिकास समितिले नारी अन्तर महान चाड हरितालिका तीजकोमा दर खुव प्रदान गर्ने कार्यक्रम महिला बहिरा महिला दिदिबहिनीहरु बिच शुभकामना आदानप्रदान को केहि झलक:
तीज विशेष १५/०५/२०८१ को लागि महिला बहिरा विकास समिति सहित हाम्रो सुनसरी बहिरा संघ सबै बहिरा इटहरी उपमहानगरपालिकाले र धरान उपमहानगरपालिकाले बजेट आर्थिक सहयोग उपलब्ध गराएको छ। हामी दुबै जनालाई धेरै धेरै धन्यवाद पनि दिन्छौं।
1) संयोजक - मिस सोफिया ठटाल
२) सचिव – श्रीमती प्रतिमा राई
3) काेषध्य= मिस प्रतिमा राई
४) सदस्य – श्रीमती सुरेखा राई
५) सदस्य – मिस सीता बस्नेत ।

22/08/2024

📣📣| आउनुहोस् | सहभागी हुनुहोस् | अवलोकन गर्नुहोस् ।📣📣

🔶प्रथम महिला उद्यम प्रदर्शनी २०८१🔶

🔺अन्य आकर्षणहरूः🔻
🔹 स्वादिष्ट परिकारका स्टलहरू
🔹बालबालिकाका लागि (बाल उद्यान)
🔹 निःशुल्क स्वास्थ्य चेकजाँच शरीर/सुगरप्रेसर चेकजाँच

🔸आकर्षक छुट सहित
🔸 निःशुल्क प्रवेश
🔻भाद्र १३,१४ र १५
🔺११ बजेदेखि साँझ ७ बजेसम्म
🔶आकर्षणहरुः
🔹महिलाका लुगाहरू
🔹हस्तकला
🔹श्रृङ्गार सामग्री
🔹 ब्याग
🔹गरगहना
🔹स्थानीय उत्पादन

🔻आयोजक/स्थानः🔻
महिला उद्यमी विकास समिति
सुनसरी उद्योग वाणिज्य संघ, धरान-१
सम्पर्क नं.: ९८५२०४६२६३, ०२५-५७१८९३

Address

Chatara Line
Dharan
56700

Opening Hours

12:00 - 17:00

Telephone

+9779842587826

Website

Alerts

Be the first to know and let us send you an email when Sunsari Association of the Deaf - SAD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share