संघियता खारेजी, सनातन राष्ट्र नेपाल र राजा आउ देश जोगाउ । विरोध सभाको तयारी ईटहरी
एस.ई.ई आइडल चौथो संस्क सय विध्यार्थीको सहभागीता बाट टप फाईनलमा पुग्ने गायन र नृत्य गरि २० जना विध्यार्थी नै एस.ई.ई विजेता रहेको युएन कलेजका अध्यक्ष डम्बर कुमार तुम्बापोले बताएका छन्।
कोशी प्रदेश मन्त्री रामबाहादुर मगरले पर्यटन क्षेत्रको विकास र प्रबर्द्धनका लागि पर्यटन क्षेत्रको चर्चा र त्यसठाउँका बारेमा जानकारी गराउन पत्रकारहरुले प्रचारप्रसार गर्ने गरेको हुन्छ। यो २ दिने पर्यटन पत्रकारीता तालिमले निकै महत्त्वपूर्ण रहने बताए
विश्व प्रेस स्वातन्त्रता दिवसको अवसरमा प्रदेश मान्ननीय विजय कुमार राईले अहिले पत्रकारहरुको हरेक आन्दोलन राजनीतिदलहरुलाई सुधार र गलत कुरामा निर्देशन गर्ने काम निकै महत्त्वपूर्ण भुमिका हुन्छ तर अहिले पत्रकारहरु व्यक्तिगत रुपले लागेको देखिने बताए। जुनसुकैदल होस अथवा प्रतिनिधिहरुले गरेको गलत कामको सुचना जन्ता सामु ल्याउनुपर्ने राज्य र समाजलाई सुशासन गर्ने काममा लाग्नु पर्ने बताए
कोशी प्रदेश मन्त्री केदार कार्कीले बिदेको नागरिकता भएर पनि जन्म भुमि नेपाललाईको मायाले नेपाली पहिचान,भाषालाई जोडन कमाएको केही रकम नेपालमा लगानी गर्छन् तर सच्चा नेपालीहरु खेतबारी बेचेर विदेशी भुमिलाई आफ्नो सम्झनु गलत सोचाइको प्रविधि बढेकाले अब देशमा नै लगानी गरेर उब्जनी गर्ने सक्ने हुनु पर्ने बताए।
बुढा सुब्बा गोल्डकप फाईन खेल न्युरोड टिम काठमाडौं (एनआरटी) र संग्रीला मोरङ एफ. सि बिच प्रतिस्पर्धात्मक खेल
धरानको तिनकुने जङ्गलमा आगोलागी हुदा जङ्गल छेउछाउको बस्तीमा असर पर्ने सम्भावना