Crazy Dharan

Crazy Dharan The one and only entertainment/news/photos/Events/Video/Advertising and maney more .

21/11/2022

डडेल्धुरा बाट देउवा अगाडि
झापा बाट ओली अगाडि
गोर्खा बाट प्रचण्ड अगाडि
देश सधै पछाडि 😂

11/11/2022
12/10/2022

सुनसरी क्षेत्र नं १ का उम्मेद्वारहरुलाई पनि बुधबार धरान ८ स्थित सभागृहमा रहेको निर्वाचन अधिकृतको कार्यालयले चुनाव चिह्न प्रदान गरेको छ ।

धरान १५ बुढासुब्बा चोकमा अन्दाजी २ बर्षको नानी (छोरी) अभिभाबक बिहिन भेटिएकी  छिन । नानी तराइबासी जस्तो देखिन्छन । हामीले...
13/09/2022

धरान १५ बुढासुब्बा चोकमा अन्दाजी २ बर्षको नानी (छोरी) अभिभाबक बिहिन भेटिएकी छिन । नानी तराइबासी जस्तो देखिन्छन । हामीले धरान प्रहरीलाई खबर गरिसकेका छौ नानिको अभिभावकले धरान डिएसपी ज्युलाइ ९८५२०९०७५५मा सम्पर्क गर्नुहोला ।

थोपा थोपा मिलेर सागर बन्छ भनेझै तपाईहरुको सानो सहयोगले पनी केहि मद्धत हुनेछ |So,हाम्रो धरानकाे एकमात्र  Streamer Raaza G...
19/08/2022

थोपा थोपा मिलेर सागर बन्छ भनेझै तपाईहरुको सानो सहयोगले पनी केहि मद्धत हुनेछ |
So,
हाम्रो धरानकाे एकमात्र Streamer Raaza Gaming (राजा) को छोरा रबिहाङ्ग राई Blood Cancer भएर अहिले बि.पि. क्यान्सर हस्पिटल भरतपुरमा उपचार गराइरहेको छ । डाक्टरले उपचार सम्भब छ तर धेरै खर्चालु उपचार हुन्छ भनेको छ So Lets support him.

SANJU ALE
Account Number: 012011090000621
Bank Name: Sanima Bank

ESEWA : 9845592902

streamer Raaza Gaming Son Rabihang Rai is now suffering from blood cancer.P.cancer Hospital is being treated in Bharatpur.Doctor said treatment is possible but treatment is very expensive.so let's support him 🤲
🙏

Good night ,🤣
17/08/2022

Good night ,🤣

08/08/2022

'Facebook”त लेख्न सजिलाे छ
उल्टो 'ʞooqəɔɐɟ' लेखेर देखाउनुस् हाेस् एक पल्ट ।

अब धेरै चाँडै। धरानेहरु प्रतिक्षा साँच्नु होला।
08/08/2022

अब धेरै चाँडै।
धरानेहरु प्रतिक्षा साँच्नु होला।

होइन् नेपाली समाज कता जाँदै छ। के हुँदै छ नेपालमा। के यो कुरो साँच्चै होत। 🤔🤔
31/07/2022

होइन् नेपाली समाज कता जाँदै छ। के हुँदै छ नेपालमा। के यो कुरो साँच्चै होत। 🤔🤔

Great Work: On behalf of SAVE GHOPA CAMPAIGN Team of Hami Nepal, has hand over 20 patient trolly, 20 visitor chair & 54 ...
29/07/2022

Great Work: On behalf of SAVE GHOPA CAMPAIGN Team of Hami Nepal, has hand over 20 patient trolly, 20 visitor chair & 54 CCTV camera to BPKIHS, Dharan. Still 30 visitor chairs will be handed over within next week according to the Founder of Hami Nepal Sudan Gurung.
P.S. As soon as the donation reached to Dharan they directly took them to Emergency ward of BPKIHS and hand over to the department and the patients have already started using it.

29/07/2022

We are now Doing Shoots For new Model
Male & Female.
if u want to start your career In Modeling Industry
Start Your career with us
We are Now doing Portfolio shoot for New talent

In Frame : Samikshya
Mau : Aarya beauty art & academy

मुग्री माछा नपाल्नुहोला ! नेपालमा प्रतिवन्धित छ है । कति जनालाई खान मन पर्ला, कतिले पाल्न पनि खोजिरहनु भएको होला ! खान र...
28/07/2022

मुग्री माछा नपाल्नुहोला ! नेपालमा प्रतिवन्धित छ है । कति जनालाई खान मन पर्ला, कतिले पाल्न पनि खोजिरहनु भएको होला ! खान र पाल्नु अघि विचार पुर्याउनु !

विश्व मा पत्ता लागेको मुग्री माछामा सबैभन्दा धेरै क्यानसर सर्ने छमता भएको हुदा अहिले थाईल्याण्ड म्यानमार बंगलादेश हुदै भारतमा समेत प्रतिबन्ध छ । नेपालमा भने भारतबाट लुकाएर भित्र्याउने गरिन्छ ! अहिले नेपालमा पनि Ban भएको छ . यसलाई प्रतिबन्ध गर्नुको मुख्य कारण भनेको यसमा पाईने पारोको(Mercury)अधिक मात्रा हो। सामन्यत; सबै माछाहरुमा पारोको केही न केही मात्रा हुन्छ नै तर ती मानव जिवनलाई हानी त्यति पुर्याउदैन। तर यस माछामा असाधारण रुपमा पारोको मात्रा भएकोले यसलाई खान अयोग्य श्रेणिमा राखिएको छ। पारो क्यान्सर गराउने प्रमुख तत्वहरुमा पर्दछ। हामिलाई थाहा छ ज्वरो नाप्ने थर्मोमिटरपनि पारोले बनेका हुन्थे।
तर त्यस्को असरको कारण हाल त्यस्ता थर्मोमिटरहरु अस्पतालमा चलाउन छोडिसकेको छ। कतिपय अस्पतालमा हामी पारो मुक्त अस्पताल लेखेको देख्न सकिन्छ।

21/07/2022

👉चीनमा : - भ्रष्टाचार गर्ने फाँसिमा झुन्डिन्छ !!
👉नेपालमा : - भ्रष्टाचार गर्ने सत्तामा झुन्डिन्छ !
👉भारतमा : - हरिण मार्ने जेलमा छिर्छन !!
👉नेपालमा : - मान्छे मार्ने सिंहदरबार छिर्छन !
👉जापानमा : कानुन संग नेता डराउँछ !!
👉नेपालमा : नेता सँग कानुन डराउँछ !
👉मलेशियामा : - भ्रष्टाचार हुँदा छानबिन आयोग गठन हुन्छ !!
👉नेपालमा : - भ्रष्टाचार हुँदा ढाकछोप आयोग गठन हुन्छ !
👉कोरियामा : - राजनिती सबैभन्दा ठूलो सेवा हो !!
👉नेपालमा : - राजनिती सबैभन्दा ठूलो व्यापार हो !
👉बेलायतमा : - उद्योगपति सबैभन्दा धनी हुन्छन !!
👉नेपालमा : - राजनितीज्ञ सबैभन्दा धनी हुन्छन !
👉संयुक्त राष्ट्र संघ : - गाँजालाई लागू औषध सुचीबाट हटाउछ!!
👉 नेपालमा : - गाँजालाई लागू औषध भनेर जेल हाल्छन् ।
👉स्विजरल्यान्डमा : - बच्चा पेटमै हुँदा भत्ता प्राप्त गर्छ !!
👉नेपालमा : - बच्चा पेटमै हुँदा ऋणको भारी बोक्छ !
👉विश्वमा : - विदेशी राजदूत प्रधानमन्त्री कहाँ धाउँछन !!
👉नेपालमा : - प्रधानमन्त्री विदेशी राजदूत कहाँ धाउँछन !
👉फ्रान्समा : - पानी पर्यो भने ५ मिनेट पछि सडकबाट पानी हराउछ !!
👉नेपालमा : - पानी पर्यो भने ५ मिनेट पछि सडक नै गाएब हुन्छ !!

Wedding Dharan
21/07/2022

Wedding Dharan

असार ४ गते शनिबारका दिन, भानुचोक जाऊ, बिसाल भेलामा सहभागी बनौ! हाम्रो अस्पताललाई बचाउन 'एक घर एक धराने' लगायत सम्पूर्ण आ...
16/06/2022

असार ४ गते शनिबारका दिन, भानुचोक जाऊ,
बिसाल भेलामा सहभागी बनौ!

हाम्रो अस्पताललाई बचाउन 'एक घर एक धराने' लगायत सम्पूर्ण आसपासबाट पनि सबै जना आइ घोपा क्याम बचाउ अभियानमा सम्पूर्ण सघ संस्था पनि सहभागी हौ!

हाम्रो लागी, हाम्रो सन्तानका लागी

स्थान: भानुचोक, लोकतान्त्रिक चौतारी
समय: शनिबार २:०० बजे

Address

2016
Dharan

Telephone

9819091412

Website

Alerts

Be the first to know and let us send you an email when Crazy Dharan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Crazy Dharan:

Videos

Share

Category