शरिन ख्युङ्वा तामाङ

शरिन ख्युङ्वा तामाङ A Blue Revolution …..
निलो क्रान्ति 🔔…

धरान स्थित आज सम्पन्न भएको रा स्व पा धरानको वडा 11 को हकमा भएको पहिलो वडा अधिबेशनबाट सभापति Dhundi Raj Thapa दाजुको नेतृ...
03/02/2025

धरान स्थित आज सम्पन्न भएको
रा स्व पा धरानको वडा 11 को हकमा भएको पहिलो वडा अधिबेशनबाट सभापति Dhundi Raj Thapa दाजुको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको जानकारी गराउदै समितिका साथीहरूलाई हार्दिक बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछु।

03/02/2025

2079 मङ्सिर 4 को निर्वाचनमा मेरो चुनावी प्रचारप्रसारको क्रममा मेरो आदरणीय सभापति रबिजिले धरानमा दिनु भएको दम्दार प्रस्तुति।

03/02/2025

आज ९ बजे बराह क्षेत्र आउदै हुनुहुन्छ आदरणीय Mahabir Pun दाजु त्यता तिरका नगरपालिकामा कोहि संघ संस्था , स्कुल र कलेजहरुले कार्यक्रम राखेर किताब किन्न चाहनु हुन्छ भने सम्पर्क गर्नुहोस - महावीर पुन 9841592361।

हाम्रो सबैको प्रिय आदरणीय बैज्ञानिक दाजु Mahabir Pun  भोलि बराहक्षेत्र प्रबेसको तयारीमा हुनुहुन्छ भन्ने जानकारी पाए है स...
02/02/2025

हाम्रो सबैको प्रिय आदरणीय बैज्ञानिक दाजु Mahabir Pun भोलि बराहक्षेत्र प्रबेसको तयारीमा हुनुहुन्छ भन्ने जानकारी पाए है साथीहरू।

सहकारी ठग!!सहकारी ठगी मुद्दामा म्याग्दीको कुमारी सहकारीको डेढ अर्ब रकम हिनामिना गरेको आरोपमा एमाले नेता एवं जिसस प्रमुख ...
02/02/2025

सहकारी ठग!!

सहकारी ठगी मुद्दामा म्याग्दीको कुमारी सहकारीको डेढ अर्ब रकम हिनामिना गरेको आरोपमा एमाले नेता एवं जिसस प्रमुख एराजकुमार थापा पक्राउ परेका छन्। गत वर्ष नै सहकारी हिनामिनाका उनी मुख्य योजनाकार रहेको आरोपसहितको प्रतिवेदन प्रहरीले बुझाएको थियो ।( रातोपाटी)

बन्दको समर्थक कदापि होइन म  तर एउटा् ब्यापारी धनी बनाउने हेतु  भ्रष्टहरुले प्रकृतिकि खानी पुर्वको एतिहासिक पबित्र स्थल म...
02/02/2025

बन्दको समर्थक कदापि होइन म तर एउटा् ब्यापारी धनी बनाउने हेतु भ्रष्टहरुले प्रकृतिकि खानी पुर्वको एतिहासिक पबित्र स्थल मुकुम्लुङको छातिमा डोजर चलाएर छत्तबिछत्त पारेको देख्दा मन रुएको छ। आज र भोलि एम्बुलेन्स बाहेकका सवारी साधन कसैले नचलाउ। राज्यले गरेको बर्बरता दमनको बिरुद्ध पाथिभरा माता मुकुम्कुङका सन्तानहरु हामी एक हौ।

धरान 17 मा वडा भेलाको निमित्त बृहत छलफल।
01/02/2025

धरान 17 मा वडा
भेलाको निमित्त
बृहत छलफल।

गरे के हुदैन साथीहरू हुँदै हुदैन भनेर हरेस चाहिँ चाही। रौतहटको किसानले उत्पादन गरेको बिशादी प्रयोग नगरि उत्पादन गरेको स्...
01/02/2025

गरे के हुदैन साथीहरू हुँदै हुदैन भनेर हरेस चाहिँ चाही। रौतहटको किसानले उत्पादन गरेको बिशादी प्रयोग नगरि उत्पादन गरेको स्वादिलो रातो बयर छिटै मेरो मा ल्याउदैछु है साथीहरू। समय अनुकुल आफ्नै देशको किसानले उत्पादन गरेको फल खाउ किसानलाई हौसला सहितको सहयोग गरौ।

Ashika Tamang आङा भक्तपुर बाट 20K धरौटीमा रिहा भएको छ है साथीहरू।
31/01/2025

Ashika Tamang आङा भक्तपुर बाट 20K धरौटीमा रिहा भएको छ है साथीहरू।

सभामुख देवराज घिमिरेज्यु सङ्ग रा स्व पा सभापति रबिजी बिच भेटवार्ता भएको छ।कानुन विपरित सांसद पदबाट निलम्बन गरिएको भन्दै ...
31/01/2025

सभामुख देवराज घिमिरेज्यु सङ्ग
रा स्व पा सभापति रबिजी बिच भेटवार्ता भएको छ।कानुन विपरित सांसद पदबाट निलम्बन गरिएको भन्दै निलम्बन फुकुवा गर्न सभामुख ज्युसँग आग्रह गर्नु भएको छ।

बिस्तारै माध्यम जुट्दैछ। काम गर्दै जादा बाटो सहकार्य हुने रहेछ साथीहरूसङ्ग। हलेसिमा पनि शुद्ध तोरिको तेल पुर्याउन सके धन...
31/01/2025

बिस्तारै माध्यम जुट्दैछ। काम गर्दै जादा बाटो सहकार्य हुने रहेछ साथीहरूसङ्ग। हलेसिमा पनि शुद्ध तोरिको तेल पुर्याउन सके धन्यवाद बिदुर जि।

लास्साे फ्याफुल्ला नमस्कार!! आजको दिन हामी तामाङहरुको रास्ट्रीय चाड साेनाम ल्हाेछार २८६१ काे सुखद अवसरमा देश बिदेशमा रहन...
30/01/2025

लास्साे फ्याफुल्ला नमस्कार!!

आजको दिन हामी तामाङहरुको रास्ट्रीय चाड साेनाम ल्हाेछार २८६१ काे सुखद अवसरमा देश बिदेशमा रहनुहुने तपाईं सम्पुर्ण आदरणीय नेपाली दाजुभाइ तथा दिदिबहिनी- हरुमा यहाँहरुको सुख स्वस्थ्य निरोगिताको कामना व्यक्त गर्दछु।

नमस्कार उदयपुर।रा स्व पा यसैगरी हासेको सुहाउछ खुशी भएको सुहाउछ एक अर्कामा मिलेर अघि बढेको सुहाउछ भन्दै धन्यवाद उदयपुरका ...
30/01/2025

नमस्कार उदयपुर।
रा स्व पा यसैगरी हासेको सुहाउछ खुशी भएको सुहाउछ एक अर्कामा मिलेर अघि बढेको सुहाउछ भन्दै धन्यवाद उदयपुरका सम्पुर्ण तह र तप्कामा आ आफ्नो जिम्मेवारीमा हुनु भएका साथीहरू हिजो के थियो होइन आज एक भएर अघि बढनुपर्छ चुनौतीपूर्ण यात्रामा एकता अति आवस्यकता छ साथीहरू
जय घन्टी।

धरान स्थित आज सम्पन्न भएको रा स्व पा धरानको वडा 3 को हकमा भएको पहिलो वडा अधिबेशनबाट सभापति Krishna Raja Shresthaa जि को ...
29/01/2025

धरान स्थित आज सम्पन्न भएको रा स्व पा धरानको वडा 3 को हकमा भएको पहिलो वडा अधिबेशनबाट सभापति Krishna Raja Shresthaa जि को नेतृत्वमा चयन भएको नयाँ समिति त्यसैगरी वडा 6 को हकमा Padam Paudel जिको नेतृत्वमा चयन भएको नयाँ समितिका साथीहरूलाई हार्दिक बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछु।

29/01/2025

धरानको कार्यपालिकाको बैठक माछाभौडी भन्दा कम भएन कहिल्यै धरानको बिकास लथालिङ्ग शिक्षा स्वस्थ दुर्ब्यसनी अन्त लगाएत बेरोजगार युवाहरूलाई रोजगारि कसरी बनाउन सकिन्छ। बड्दो कर वृद्धिलाइ कम गर्न स्थानीय आयस्रोत के बनाउन सकिन्छ ? दिनहुुँ मन्दिको कारण ब्यापार घाटा बड्दो छ कैयौं दोकानहरु बन्द भैरहेको छ यी लगाएत धेरै भएको स्थानीय समस्याहरुको बिषयमा कहिल्यै भएन छलफल जहिल्यै बाझेको बाझेइ बाझेरै सक्किने भो यो कार्यकाल सबैको हैट🤔।

28/01/2025

राज्यकोषमा ढुकुटी रित्तिएको कारण दुई तिहाई सरकार विरुद्ध बोलेमा 50 हजार देखी 25 लाख सम्मको जरिवाना😀।

मेरो एकल प्रयास जारी छ मलाई बिश्वास गर्नुहुने सबैमा एकमुष्ट हार्दिक नमन व्यक्त गर्दै शुद्ध गाइको घ्यु मासुको अचार भिर मा...
28/01/2025

मेरो एकल प्रयास जारी छ मलाई बिश्वास गर्नुहुने सबैमा एकमुष्ट हार्दिक नमन व्यक्त गर्दै शुद्ध गाइको घ्यु मासुको अचार भिर माहुरिको मह मुलाको ताजा अचार अनि तोरिको तेल यात्राको तयारीमा।

Address

Omshanti Marga
Dharan
56700

Telephone

+9779828046663

Website

Alerts

Be the first to know and let us send you an email when शरिन ख्युङ्वा तामाङ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share