Nepaliict

Nepaliict Stay Informed, Stay inspired ... fast tracker student meee

01/02/2025

डिभोर्स गर्ने बेलामा पनि पति सम्झिएर किन रोइन एलिना चौहान ? यस्तो छ कारण

ट्रक चढेको हेलिकप्टर :  #नेपाली सेनाको हेलिकप्टर ट्रकमा राखेर सेनाको मुख्यालय भद्रकालीबाट त्रिभुवन विमानस्थलस्थित सेनाको...
01/02/2025

ट्रक चढेको हेलिकप्टर :
#नेपाली सेनाको हेलिकप्टर ट्रकमा राखेर सेनाको मुख्यालय भद्रकालीबाट त्रिभुवन विमानस्थलस्थित सेनाको हवाइ महानिर्देशनालयमा लगिँदै। सेना दिवसको अवसरमा सैनिक मुख्यालय भद्रकालीमा आयोजित प्रदर्शनीका लागि सो हेलिकप्टर ल्याइएको थियो।
तस्वीर : हरि लामिछाने/रासस

01/02/2025

लामो समय कुलतमा फसेका उनी सुध्रिएको २ बर्षमा मनाए उत्सब , केक काटेर खुसी साट्दै

संसद्को हिउँदे अधिवेशनमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले झुट बोलेका छन् । शुक्रबार दिउँसो सुरू भएको अधिवेशनमा बोल्...
31/01/2025

संसद्को हिउँदे अधिवेशनमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले झुट बोलेका छन् । शुक्रबार दिउँसो सुरू भएको अधिवेशनमा बोल्दै प्रधानमन्त्री ओलीले नागरिक एप नेपालमा सबैभन्दा बढी डाउनलोड हुने नेपाली एपहरूमा पहिलो नम्बरमा रहेको भन्दै झुट बोलेका हुन् ।

तर प्रधानमन्त्री ओलीले भने जस्तो नेपालमा सबैभन्दा बढी डाउनलोड हुने एप भने नागरिक एप होइन् हाम्रो पात्रो हो ।

Just In: आशिका तामाङलाई भक्तपुर जिल्ला अदालतले रु. २० हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ।
31/01/2025

Just In: आशिका तामाङलाई भक्तपुर जिल्ला अदालतले रु. २० हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ।

31/01/2025
31/01/2025

बिदेशीएको छोरा सम्झिदै वाचन गरिन कबिता

28/01/2025

सामाजिक सञ्जाल विधेयकमा हर्क साम्पाङको कटाक्ष: सास फेर्दा कति जरिवाना तिर्नुपर्ला ?

28/01/2025

एक्टरको प्रीमियर सोमा हट अवतारमा आना र दिब्या प्रदिपको लुक्स कस्तो ?
゚viral

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तथा अधिवक्ता सोविता गौतमले सभापति रवि लामिछानेलाई अदालतले एक करोड रुपैयाँ धरौटी माग ग...
27/01/2025

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तथा अधिवक्ता सोविता गौतमले सभापति रवि लामिछानेलाई अदालतले एक करोड रुपैयाँ धरौटी माग गरेपछि असन्तुष्टि व्यक्त गरेकी छन्।

उनले भनिन्, "यही अदालतमा सहकारीका सञ्चालकहरू ५ लाख, १० लाख, १२ लाख धरौटीमा छुटेका छन्। तर सभापतिजीलाई सबै प्रमाण हुँदाहुँदै पनि एक करोड धरौटी मागिएको छ। अदालतको आदेश मान्नैपर्छ, तर यो धरौटी व्यक्तिगत रूपमा बढी हो कि भन्ने महसुस भएको छ।"

उनले अदालतको आदेशलाई ससम्मान स्वीकार गर्ने बताउँदै भनिन्, "अदालतको आदेशलाई हामीले प्रश्न गर्न मिल्दैन। तर, यो बिगो र धरौटीको विषयमा स्पष्ट कानुनको अभाव छ भन्ने कुरा मैले संसदमा पनि उठाएको छु। यो समस्या सभापतिजी मात्र होइन, धेरैलाई परेको छ।"

27/01/2025

रक्सिले झ्याप भएका भू -तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापका हाकिम..

24/01/2025

सिमेन्टको मुल्य बढेको होइन, सिजन अनुसारको तोकिएको हो

ट्राफिक प्रहरीले अब चालकको चाबी खोस्न नपाउने
24/01/2025

ट्राफिक प्रहरीले अब चालकको चाबी खोस्न नपाउने

काठमाडौं। ट्राफिक प्रहरीले अब सवारी चालकको चाबी खोस्न नपाउने भएको छ। पाटन उच्च अदालतले यस्तो कार्यलाई गैरकानुन.....

काठमाडौं र भैरहवामा डेटा सेन्टर निर्माण : ह्वावेसँग टेलिकमको ठेक्का सम्झौता
24/01/2025

काठमाडौं र भैरहवामा डेटा सेन्टर निर्माण : ह्वावेसँग टेलिकमको ठेक्का सम्झौता

काठमाडौं। नेपाल टेलिकमले काठमाडौं र भैरहवामा निर्माण गर्न लागेको डेटा सेन्टरको पूर्वाधार आपूर्ति, स्थापना, परी.....

स्टिभ जब्सको कुम्भ मेलासँग जोडिएको पत्र ७ करोडमा लिलामी, श्रीमती महाकुम्भ मेलामा सहभागी
20/01/2025

स्टिभ जब्सको कुम्भ मेलासँग जोडिएको पत्र ७ करोडमा लिलामी, श्रीमती महाकुम्भ मेलामा सहभागी

काठमाडौं । एप्पल कम्पनीका सह-संस्थापक स्टिभ जब्सको हस्तलिखित पत्र उच्च मूल्यमा लिलामी बिक्री भएपछि चर्चामा आएक.....

एनसेलमा चिफ बिजनेस अफिसरको जागिर खुल्यो, यसरी दिनुहोस् आवेदन
20/01/2025

एनसेलमा चिफ बिजनेस अफिसरको जागिर खुल्यो, यसरी दिनुहोस् आवेदन

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक निजी कम्पनी एनसेलले प्रमुख व्यावसायिक अधिकृत (सीबीओ) पदका लागि आवेदन आह्वान गर...

इन्स्टाग्रामले नयाँ भिडियो एडिटिङ एप ‘एडिट्स’ घोषणा गर्‍यो
20/01/2025

इन्स्टाग्रामले नयाँ भिडियो एडिटिङ एप ‘एडिट्स’ घोषणा गर्‍यो

काठमाडौं । इन्स्टाग्रामले भिडियो एडिटिङका लागि नयाँ एप 'एडिट्स' सार्वजनिक गर्ने घोषणा गरेको छ। इन्स्टाग्रामका प....

बन्द भएको १२ घण्टा पनि नबित्दै अमेरिकामा टिकटक पुनः सञ्चालन, कसरी भयो सम्भव ?
20/01/2025

बन्द भएको १२ घण्टा पनि नबित्दै अमेरिकामा टिकटक पुनः सञ्चालन, कसरी भयो सम्भव ?

काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलपछि अमेरिका भित्र टिकटक पुन: सञ्चालनमा आएको छ। टिकटकको मातृ कम्पनी बा....

Address

Dhangadhi

Alerts

Be the first to know and let us send you an email when Nepaliict posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepaliict:

Videos

Share