Paschim Today

Paschim Today सन्तुलित ताजा समाचार, समसामयीक बिचार,

सुदूर पश्चिमको अग्रणी सञ्चार गृह पश्चिम टुडे मिडिया हाउस अन्तर्गत पश्चिम टुडे दैनिक, रेडियो पश्चिम टुडे र paschimtoday.com सञ्चालनमा छन् । वि .स. २०६६ सालमा सादा दैनिक पत्रिकाबाट सुरु भएको पश्चिम टुडे दैनिक अहिले यस क्षेत्रको एक मात्र रंगिन पत्रिका हो । वि .स. २०६८ साल देखि श्रोताहरूलाई सेवा दिइ रहेको सामुदायिक रेडियो पश्चिम टुडे ८८.८ मेगाहर्ज र आफ्नै अनलाइन पोर्टल www.paschimtoday.com समेत सञ

्चालनमा रहेको छ ।

तथ्य र सन्तुलित समाचार, बिचार ,सूचना तथा मनोरञ्जनात्मक कार्यक्रमका साथै यस क्षेत्रका मुद्दाहरुको उठान गर्दै आएका कारण स्थापनाको छोटो समयमै सुदूरपश्चिमकै लोकप्रिय पत्रिका, रेडियो र अनलाइन हुनुमा अत्याधुनिक स्टुडियो, सशक्त र अनुभवी सञ्चारकर्मी र कार्यक्रम प्रस्तोता यसको सफलता र लोकप्रियताका कडि हुन् ।

सुडानको राजधानी नजिकै भएको गोलाबारीमा १२० बढीको मृत्यु
14/01/2025

सुडानको राजधानी नजिकै भएको गोलाबारीमा १२० बढीको मृत्यु

काठमाडौं । सुडानी स्वयंसेवक उद्धारकर्ताहरूले नाइल नदीको छेउमा रहेको राजधानी खार्तुमको जुम्ल्याहा सहर

एचपीभी खोप अभियानका लागि आवश्यक खोप नेपाल आइपुग्यो
14/01/2025

एचपीभी खोप अभियानका लागि आवश्यक खोप नेपाल आइपुग्यो

काठमाडौ‌ं - पाठेघरको क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप अभियानका लागि आवश्यक करिब १७ लाख ७० हजार ४ सय मात्रा

यु–१९ विश्वकपअघि कप्तानहरुले गरे ट्रफी अनावरण
14/01/2025

यु–१९ विश्वकपअघि कप्तानहरुले गरे ट्रफी अनावरण

काठमाडौँ – यु–१९ विश्वकपअघि सहभागी देशका कप्तानहरुले ट्रफी अनावरण गरेका छन्। मलेसियाको चर्चित ट्विन

परराष्ट्रमन्त्री राणा र कतारका विदेशमन्त्री फोनवार्ता : विपिनको रिहाइको पहलका लागि अपिल
14/01/2025

परराष्ट्रमन्त्री राणा र कतारका विदेशमन्त्री फोनवार्ता : विपिनको रिहाइको पहलका लागि अपिल

काठमाण्डु : हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि परराष्ट्र मन्त्रालयले

महाकुम्भ : मकर सङ्क्रान्तिको बिहान एक करोड ३८ लाखले गरे स्नान
14/01/2025

महाकुम्भ : मकर सङ्क्रान्तिको बिहान एक करोड ३८ लाखले गरे स्नान

एजेन्सी । महाकुम्भ २०२५ को पहिलो ‘अमृत स्नान’ को अवसरमा मङ्गलबार बिहान १०ः३० बजे (स्थानीय समय) सम्म एक करोड ३८

चीनले अमेरिकी टिकटक मस्कलाई बेच्न लागेको हो ?
14/01/2025

चीनले अमेरिकी टिकटक मस्कलाई बेच्न लागेको हो ?

न्युयोर्क । चिनियाँ अधिकारीहरूले भिडियो–सेयरिङ प्लेटफर्म टिकटकले चीनबाट तत्काल विनिवेश गर्नुपर्ने अमेरिकी

सुन खानीमा फसेका सय जना दक्षिण अफ्रिकी मजदुरको भोकले मत्यु
14/01/2025

सुन खानीमा फसेका सय जना दक्षिण अफ्रिकी मजदुरको भोकले मत्यु

एजेन्सी : दक्षिण अफ्रिकाको सुन खानीमा फसेका एक सयभन्दा बढी कामदारको मृत्यु भएको छ। अल जजिराको रिपोर्टका अनुसार

बझाङमा ढुंगा खस्दा एक महिलाको मृत्यु
14/01/2025

बझाङमा ढुंगा खस्दा एक महिलाको मृत्यु

बझाङः बझाङमा ढुंगा खसेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको थलारा गाउँपालिका–३ देबलमाझकी अन्दाजी २४ वर्षीया

डोटीम भूकम्पबाट क्षतिग्रस्त घर सरकारले बनाउने
14/01/2025

डोटीम भूकम्पबाट क्षतिग्रस्त घर सरकारले बनाउने

धनगढीः सरकारले भूकम्प र बाढीपहिरोपछिको पुनर्निर्माणको काम २०८४ असारभित्र सक्ने गरी पुनर्निर्माण तथा

कञ्चनपुरको चुरे क्षेत्रबाट भरुवा बन्दुकसहित प्रहरीका पूर्वअसइ पक्राउ
14/01/2025

कञ्चनपुरको चुरे क्षेत्रबाट भरुवा बन्दुकसहित प्रहरीका पूर्वअसइ पक्राउ

कञ्चनपुरः कञ्चनपुरको चुरे क्षेत्रबाट भरुवा बन्दुकसहित प्रहरीकै पूर्वअसइ पक्राउ परेका छन्। जिल्लाको

एसईई परिक्षा चैत ७ गतेदेखि
14/01/2025

एसईई परिक्षा चैत ७ गतेदेखि

काठमाडौं । एसईई परिक्षा चैत ७ गतेदेखि हुने भएको छ। परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले २०८१ सालको

कैलाली र कञ्चनपुरबाट लागुऔषधसहित २ जना युवक पक्राउ
14/01/2025

कैलाली र कञ्चनपुरबाट लागुऔषधसहित २ जना युवक पक्राउ

धनगढीः कैलाली र कञ्चनपुरबाट लागुऔषधसहित २ जना युवक पक्राउ परेका छन्। कैलालीको टीकापुर नगरपालिका–९

कैलाली र कञ्चनपुरबाट अबैध सामान बरामद
14/01/2025

कैलाली र कञ्चनपुरबाट अबैध सामान बरामद

धनगढीः कैलाली र कञ्चनपुरबाट अबैध सामान बरामद गरिएको छ। कैलालीको धनगढी उपमहानगरपालिका–१९ खेदाघाट र भजनी

डडेल्धुरामा गोली हानेर श्रीमतीको हत्या
14/01/2025

डडेल्धुरामा गोली हानेर श्रीमतीको हत्या

डडेल्धुराः डडेल्धुरामाा श्रीमतीलाई गोली हानेर हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्। हिजो (सोमबार) साँझ

आजदेखि धनगढीमा प्रधानमन्त्री कप महिला क्रिकेट सुरु हुँदै,उद्घाटन खेलमा सुदूरपश्चिम र गण्डकी भिड्ने
14/01/2025

आजदेखि धनगढीमा प्रधानमन्त्री कप महिला क्रिकेट सुरु हुँदै,उद्घाटन खेलमा सुदूरपश्चिम र गण्डकी भिड्ने

 कैलालीको धनगढीमा आज देखि प्रधानमन्त्री कप टी–२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु हुँदै छ। १२

कैलाली भूमि आयोग अध्यक्षमा उपाध्याय नियुक्त , अन्य जिल्लामा कसले पाए जिम्मेवारी
14/01/2025

कैलाली भूमि आयोग अध्यक्षमा उपाध्याय नियुक्त , अन्य जिल्लामा कसले पाए जिम्मेवारी

धनगढी । सरकारले ५८ जिल्लामा भूमि आयोगका अध्यक्ष नियुक्त गरेको छ । सुदूरपश्चिमको कञ्चनपुर र बझाङबाहेक ७

२५ एसपी एसएसपीमा बढुवा सिफारिस (सूचिसहित)
14/01/2025

२५ एसपी एसएसपीमा बढुवा सिफारिस (सूचिसहित)

नेपाल प्रहरीको जनपद प्रहरी तर्फका २५ जना प्रहरी उपरीक्षक (एसपी) वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) मा बढुवाको लागि

आज माघेसङ्क्रान्ति, थारू समुदायमा माघी पर्वको रौनक
14/01/2025

आज माघेसङ्क्रान्ति, थारू समुदायमा माघी पर्वको रौनक

आज माघेसङ्क्रान्ति पर्व । बालबालिकादेखि वृद्धवृद्धाले यस पर्वलाई उल्लासमय तरिकाले मनाइरहेका छन् । विशेष गरी

Address

Sudurpaschim Province, Kailali, Dhangadhi-1, Behind Chaulani Departmental Store
Dhangadhi
10900

Alerts

Be the first to know and let us send you an email when Paschim Today posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Paschim Today:

Videos

Share