Pradip Khadka

Pradip Khadka "हरेक विहान तपाईसंग दुईटा विकल्प हुन्छन : निद्रालाई निरन्तरता दिने वा उठेर सपना पछ्याउने ।"
Namaste 🙏🇳🇵
एक यात्री🏃
(2)

श्री पञ्चमी २०८१ को अवसरमा हाम्रो विद्यालय Discovery Secondary School को प्राङ्गणमा आयोजना गरिने सरस्वती पूजन समारोहमा स...
02/02/2025

श्री पञ्चमी २०८१ को अवसरमा हाम्रो विद्यालय Discovery Secondary School को प्राङ्गणमा आयोजना गरिने सरस्वती पूजन समारोहमा सरिक भई प्रसाद ग्रहण गरिदिनुहुन सम्पूर्ण शुभचिन्तक ज्यूहरुलाई हार्दिक अनुरोध गर्दछु।
#प्रdip

Your father is the only man who is happy when you are better than him. 💯      #प्रdip
01/02/2025

Your father is the only man who is happy when you are better than him. 💯

#प्रdip

यो दिल कहिले पनी कापेन्काप्ने पनि छैन 💪🤞   #प्रdip
30/01/2025

यो दिल कहिले पनी कापेन्
काप्ने पनि छैन 💪🤞
#प्रdip

सम्पुर्ण शहिदहरुमा श्रध्दा सुमन🙏🙏सहिद दिवस देशका लागि प्राण आहुति दिने सहिदहरूको सम्झना गरिने दिन हो। नेपालमा माघ १६ गते...
29/01/2025

सम्पुर्ण शहिदहरुमा श्रध्दा सुमन🙏🙏
सहिद दिवस देशका लागि प्राण आहुति दिने सहिदहरूको सम्झना गरिने दिन हो। नेपालमा माघ १६ गतेलाई सहिद दिवसको रूपमा मनाइन्छ। राणा शासन बिरूद्ध लडेका सहिदहरूको सम्झनामा सहिद दिवस मनाउन थालिएको हो। यस दिन सहिद धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री लगायतका सहिदहरूको सम्झना गरिन्छ

#वीर_सहिद_प्रती_हार्दिक_श्रद्धा_सुमन
#प्रdip

28/01/2025

Ohhhh Yessssss💪🤞

#प्रdip

26/01/2025

आफ्नो बाटोमा काँडा लागे पनि,
अरूको लागि फूल छरिदेऊ।
दुखले सिकाउँछ साहसको मर्म,
त्यसैले कहिल्यै नहारिदेऊ।
#प्रdip
#शुभ_रात्री

24/01/2025

जिन्दगीको रफ्तार
जिन्दगी आफ्नै रफ्तारमा बगेको छ,
न डर छ, न भरोसा,
बस आफ्नो यात्रामा आफैंलाई चिन्दै छु।

पथ गहिरो छ, तर मन दृढ छ,
हावासँग संघर्ष गरेर
आफ्नो गन्तव्य बनाउँदै छु।

डरले रोक्न खोज्छ,
भरोसाले कहिलेकाहीँ डगमगाउँछ,
तर आफ्नो साहस नै
मेरो बाटोको दीप बनेको छ।

जिन्दगीको रफ्तारलाई
छोडिदिएको छु बग्न,
मात्र आफ्नो कदमलाई
अडिग बनाउँदै अघि बढ्दै छु।
#प्रdip

15/01/2025

मिति २०८१ साल पौष २७ गतेदेखि माघ ५ गतेसम्म Chaitanya Pathashala ले आयोजना गरेको प्रथम चैतन्य विद्यार्थी महोत्सव २०८१ को अन्तरविद्यालय स्तरीय कविता प्रतियोगितामा सहभागी भई हाम्रो यस Discovery Secondary School कक्षा ९ मा अध्ययनरत मेधावी छात्रा नानु प्राप्ति बस्नेतले प्रथम स्थान हासिल गर्न सफल हुनुभएकोमा हार्दिक बधाई तथा उज्ज्वल भविष्यको कामना नानु ।
THANK YOU CHAITANYA
CONGRATULATIONS TO US DISCOVERY FAMILY

#प्रdip

जिन्दगीको गन्तव्य मृत्यु हो, त्यसैले यात्रामा रमाइलो गर घमण्ड होइन।दसौं पटक सुने, जति सुनो त्यती नै सुनी राखौ लाग्ने!!
14/01/2025

जिन्दगीको गन्तव्य मृत्यु हो, त्यसैले यात्रामा रमाइलो गर घमण्ड होइन।
दसौं पटक सुने, जति सुनो त्यती नै सुनी राखौ लाग्ने!!

Vijay & Sara Podcast बा - छोरीको पोडकास्ट / उर्जा (energy) र अनुभव (experience) बिच संवाद !

परम्पराको संरक्षण,धार्मिक तथा सांस्कृतिक पहिचानको निर्माण,समाजमा एकता, भातृत्व , आपसी सद्भाव तथा सम्मान ,धार्मिक सहिष्णु...
10/01/2025

परम्पराको संरक्षण,धार्मिक तथा सांस्कृतिक पहिचानको निर्माण,समाजमा एकता, भातृत्व , आपसी सद्भाव तथा सम्मान ,धार्मिक सहिष्णुता तथा विकासमा टेवा पुर्याउने मूल उद्देश्यले हाम्रो यस Discovery Secondary School ले सुदूरपश्चिमेलिहरुको धार्मिक एबम सांस्कृतिक महत्त्व बोकेको मौलिक पर्व माघे संक्रान्ति (माघी पर्व) २०८१ को पुर्वसन्ध्या अर्थात यहि पौष महिना को २९ गते मध्याह्न १२:०० देखि विद्यालय प्राङ्गणमा FIRST DISCOVERY MAGHI FEST २०८१ को आयोजना गर्न गइरहेकोले सम्पुर्ण अभिभावक, शिक्षक/शिक्षिका, विध्यार्थीहरु तथा शुभचिन्तक ज्यूहरुको गरिमामय उपस्थितिका लागि सादर आमन्त्रण गर्दछौं ।
सो अवसरमा विद्यालयमा हुने कार्यक्रमहरु:
👉शिक्षक/शिक्षिका , विद्यार्थीका साथै अन्य आमन्त्रित स्थानीय कलाकारहरुको सांस्कृतिक प्रस्तुती ,
👉शुभकामना आदानप्रदान
👉 बिद्यार्थी द्वारा स्थानीय खाद्य परिकारको स्टल आदि ।

#प्रdip

When books will become lover,Success will come very close.. ❤️   #प्रdip
10/01/2025

When books will become lover,
Success will come very close.. ❤️
#प्रdip

I.Q. GURU Madan Khadka IQ प्रशिक्षक आदरणीय दाई मदन खड्का ज्यु, तपाईंको जन्मदिनको यस विशेष अवसरमा तपाईँलाई हार्दिक शुभकाम...
07/01/2025

I.Q. GURU Madan Khadka IQ प्रशिक्षक आदरणीय दाई मदन खड्का ज्यु, तपाईंको जन्मदिनको यस विशेष अवसरमा तपाईँलाई हार्दिक शुभकामना व्यक्त गर्दछु।
तपाईंको ज्ञान, सहयोग, र नेतृत्वले हामीलाई सदैव प्रेरित गरेको छ। तपाईँको जीवनमा अझ धेरै सफलता, खुशी,सुख शान्ति समृद्धि र दिर्घायुको कामना सहित जन्मदिन को अनमोल शुभकामना,हजुर को शतक आयु,आरोग्य, यश, ऐश्वर्य, विद्या,बुद्धि, विवेक र प्रेम सद्धभावले परिपूर्ण होस , भगवानको कृपादृष्टि सधै रहिरहोस।
HAPPY BIRTHDAY TO YOU DAI 🎉🎂 ❤️

भारतले अन्तरिक्षमा पठाएको काउलीको बिउमा टुसा पलायो😮➟भारतले अन्तरिक्षमा पठाएको काउलीको बिउ अङ्कुराएको छ । भारतीय अन्तरिक्...
05/01/2025

भारतले अन्तरिक्षमा पठाएको काउलीको बिउमा टुसा पलायो😮
➟भारतले अन्तरिक्षमा पठाएको काउलीको बिउ अङ्कुराएको छ । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो)ले विज्ञप्ती निकालेर अन्तरिक्षमा पठाएको काउलीको बिउमा चार दिनमा टुसा पलाएको जानकारी गराएको हो ।
➟इसरोले टुसा पलाएको काउलीको फोटो सार्वजजिक गर्दै चाँडै पात पलाउने आशा रहेको बताएको छ ।
➟इसरोले डिसेम्बर ३० अर्थात् पुष १५ गते राति झन्डै १० बजे प्रक्षेपण गरेको स्प्याडेक्स मिसनअन्तर्गतको यानमा काउलीको बिउ पनि पठाएको हो ।
#प्रdip

03/01/2025



परीक्षामा सफलताका लागि अभिभावकको मार्गदर्शन (Parental Guidance for Exam Success)

1. सकारात्मक वातावरण सिर्जना गर्नु (Create a Positive Environment)

✦ घरमा शान्त र सहयोगी वातावरण बनाउनुहोस् ।
✦ विद्यार्थीलाई तनावमुक्त महसुस गराउन सहयोग गर्नुहोस् ।

2. समय व्यवस्थापनमा सहयोग गर्नु (Help with Time Management)

✦ पढाइ र आरामको लागि तालिका बनाउन मद्दत गर्नुहोस् ।
✦ समयको सही उपयोग गर्न प्रोत्साहन गर्नुहोस् ।

3. सकारात्मक सोच विकसित गर्नु (Develop Positive Thinking)

✦ विद्यार्थीलाई आत्मविश्वास दिलाउनुहोस् ।
✦ प्रयासलाई महत्त्व दिन सिकाउनुहोस् ।

4. स्वास्थ्यको ख्याल राख्नु (Take Care of Health)

✦ पौष्टिक खाना र राम्रो निद्राको सुनिश्चितता गर्नुहोस् ।
✦ नियमित विश्रामको समयको व्यवस्था गर्नुहोस् ।

5. प्रेरणादायी वातावरण सिर्जना गर्नु (Create a Motivational Atmosphere)

✦ सफल व्यक्तिहरूका कथाहरू साझेदारी गर्नुहोस् ।
✦ परीक्षालाई चुनौतीको रूपमा लिन प्रेरणा दिनुहोस् ।

6. पढाइमा सहजीकरण गर्नु (Facilitate Study Process)

✦ अध्ययन सामग्री उपलब्ध गराउन सहयोग गर्नुहोस् ।
✦ अभ्यास गर्नका लागि सुझाव दिनुहोस् ।

7. दबाब नदिनुहोस् (Avoid Pressuring the Student)

✦ अनावश्यक अपेक्षा नराख्नुहोस् ।
✦ तुलना गर्नबाट बच्नुहोस् ।

8. भावना र समस्या बुझ्नुहोस् (Understand Emotions and Problems)

✦ विद्यार्थीका समस्या र भावना सुन्ने प्रयास गर्नुहोस् ।
✦ तनाव कम गर्न सहानुभूति देखाउनुहोस् ।

9. अध्ययनको सही वातावरण बनाउनु (Provide a Suitable Study Environment)

✦ पढाइका लागि व्यवस्थित ठाउँको व्यवस्था गर्नुहोस् ।
✦ विचलन गर्ने उपकरणहरू हटाउन सहयोग गर्नुहोस् ।

10. साना-ठूला उपलब्धिलाई प्रशंसा गर्नु (Appreciate Small and Big Efforts)

✦ प्रयासका लागि विद्यार्थीको प्रशंसा गर्नुहोस् ।
✦ असफलतामा पनि सकारात्मक दृष्टिकोण अपनाउन सिकाउनुहोस् ।

11. विविध गतिविधिमा सहभागी गराउनु (Encourage Participation in Other Activities)

✦ हल्का खेलकुद वा रचनात्मक गतिविधिमा संलग्न गराउनुहोस् ।
✦ मानसिक ताजगीको लागि विश्रामको व्यवस्था गर्नुहोस् ।

12. जीवनको सन्दर्भमा परीक्षा बुझाउन सिकाउनु (Teach the Context of Exams in Life)

✦ विद्यार्थीलाई परीक्षा जीवनको एउटा हिस्सा मात्र हो भनेर बुझाउन सहयोग गर्नुहोस् ।
✦ सफलताभन्दा प्रयासलाई महत्त्वपूर्ण ठान्ने दृष्टिकोण बनाउनुहोस् ।

यी सबै उपायहरूले विद्यार्थीलाई परीक्षामा राम्रो प्रदर्शन गर्न मात्र होइन मानसिक रूपमा स्वस्थ र आत्मविश्वासी बन्न पनि मद्दत गर्छ ।
#साभार
#प्रdip

31/12/2024

समयले यति शान्त बनाएको छ कि मलाई न कसैसँग बहस गर्न मन छ न कसैलाई बुझाउन मन छ ।❤️‍🩹
#प्रdip

30/12/2024

किन पढ्ने ? कसरी पढ्ने ? के का लागि पढ्ने ? हेरौ ।
#प्रdip

Address

Doti
Dhangadhi
091

Alerts

Be the first to know and let us send you an email when Pradip Khadka posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share

Category