अछामको बान्नीगढी जयगढ गाउँपालिका केन्द्र नजिकै रहेको बिधालयको अवस्था ।जहा नागपञ्चमी भन्दै शिक्षक उपस्थिति भएनन् ।
कालोपत्रे एक महिनामा उप्किएपछि सडकको हालत नाजुक
कालोपत्रे एक महिनामा उप्किएपछि सडकको हालत नाजुक
पूरा कार्यक्रम: youtu.be/1BHlrQKtLRM
#Sidhakura #Galaxy4K
बाजुराबाट Madan BK को रिपोर्ट
अछामका आयोजना यति सम्मको अल्छिपना ।
#galaxy
#SidhaKura
अछामका आयोजना यति सम्मको अल्छिपना ।
#galaxy
#sidhakura
जिल्ला प्रशासन कार्यालय अछाममा सहायक प्रमुख जिल्ला अधिकारी र प्रशासकीय अधिकृत नहुदा दैलेख,बाजुरा र डोटीबाट बोलाएर सेवा प्रवाह
बाजुराकाे कर्णाली नदिमा जलयात्रा !
बाजुराकाे कर्णाली नदिमा जलयात्रा । Madan BK report
माओवादी र सरकार पक्षबाट १७ हजार नागरिकको ज्यान गयो । अंगभंग हुनेको हिसाब छैन । देशमा व्यवस्था बद
माओवादीको दश वर्षे सशस्त्र विद्रोहको बलमा देशमा गणतन्त्र आयो । गाउँगाउँमा राजनीतिक र सामाजिक चेतना फैलिनुमा पनि विद्रोहको योगदान छ । समानुपातिक समावेशी प्रतिनिधित्वको सुनिश्चितता पनि माओवादी विद्रोहकै योगदान हो । विद्रोहको कहालीलाग्दो पाटो पनि छ । माओवादी र सरकार पक्षबाट १७ हजार नागरिकको ज्यान गयो । अंगभंग हुनेको हिसाब छैन । देशमा व्यवस्था बदलिए पनि पीडित परिवारको अवस्था भने जस्ताको तस्तै छ । विद्रोह सुरु गरेको दिनलाई दिवस मनाउन सरकारले सार्वजनिक बिदा दिएको विरोधमा केही पीडितले प्रदर्शन गरे ।
#Galaxy4K #GalaxyNewsReport
#galaxy4knews > भीम बहादुर शाह
#Galaxy 4k
अछाम १ को चुनावी हिसाब
अछाम १ को चुनावी हिसाब
पुष्करनाथ ओझाले घोषणा गरे स्वतन्त्र उम्मेदवारी | Galaxy News Report
पुष्करनाथ ओझाले घोषणा गरे स्वतन्त्र उम्मेदवारी | Galaxy News Report
पुष्कर नाथ ओझा
नेपालको राजनीतिमा २०४८ सालको संसदीय निर्वाचनदेखि निकै सुनिँदै आएको नाम हो, भीम रावल । २०६४ सालमा समानुपातिकमा बसेका रावल ४८, ५१, ५६, ७० र ७४ मा अछामबाट चुनाव लडेका छन् । ४८ र ५६ मा पराजित भएका उनी ५१, ७० र ७४ मा विजयी बने । राष्ट्रवादी नारा दिएर जनतालाई आफूमा अल्झाउन सिपालु रावलको हरेकपटकको जितले सत्ता यात्रा तय गरेको छ । मंसिर ४ को निर्वाचनका लागि पनि रावल अछाम क्षेत्र नम्बर १ बाट सर्वसम्मत सिफारिस भइसकेका छन् ।
#Galaxy4K #GalaxyNewsReport
Taraman Khadka
चर्को विरोध पछि अछामको रामारोशन गाउँपालिका अध्यक्षकि श्रीमतीले भान्से पदबाट राजिनामा दिएकी छन।
Taraman Khadka
बाजुराकाे गाैमुल गाउँपालिकाले मदिरा सेवन कार्ड अनिवार्य गरेपछि पालिकाभित्र महिला हिंसाका घटनाकामा कमी आएकाे छ। बाजुराबाट
Madan BK को रिपोर्ट
अछामको बुढिगंगा नदिमा निर्माण हुने २० मेगावाटको बुढिगंगा जलविद्युत आयोजनाले आह्वान गरेको ठेक्का रद्द
Taraman Khadka
प्रदेश निजामती विधेयक फिर्ता गर्न माग गर्दै कैलालीमा अनेरास्ववियुको विरोध र्याली
Galaxy4k Team sudurpaschim
Galaxy4k Team sudurpaschim
अछामको साफेबगरका किसानले लगाएको धान बालिमा रोग लागेर सुकेपछि के खाने किसानलाई पिर
अछामबाट तारामान खड्काको फिल्ड रिपोर्ट
देउवाको गृहजिल्ला डडेलधुरामा यसपाली फरक चुनावी माहोल । के सहज होला त देउवालाई ? https://youtu.be/Yw8yaqrRMr4
देउवाको गृहजिल्ला डडेलधुरामा यसपाली फरक चुनावी माहोल ।
के सहज होला त देउवालाई ?
https://youtu.be/Yw8yaqrRMr4#galaxy4ksudurpaschim #sherbahadurdeuba #sagardhakal #karnamalla