Routine of Dhangadhi

Routine of Dhangadhi News from East,west, north,south. Official page.
(4)

कैलालीको धनगढीमा शिक्षकका भाइले एक विद्यार्थीलाई कुटेका छन्।
18/02/2024

कैलालीको धनगढीमा शिक्षकका भाइले एक विद्यार्थीलाई कुटेका छन्।

कैलालीको धनगढीमा रहेको SPA College का एक प्राध्यापक Student लाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन्।
12/02/2024

कैलालीको धनगढीमा रहेको SPA College का एक प्राध्यापक Student लाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन्।

Wow: धनगढीमा Valentine का दिन प्रेमपत्र प्रतियोगिता हुने भएको छ।😲
06/02/2024

Wow: धनगढीमा Valentine का दिन प्रेमपत्र प्रतियोगिता हुने भएको छ।😲

28/01/2024

कैलालीको धनगढीबाट दिउसै साइकल चोरी भएको छ।

Sad: धनगढीका एक व्यवसायीले घरको ५ तलाबाट हाम फालेका छन् ।😢
24/01/2024

Sad: धनगढीका एक व्यवसायीले घरको ५ तलाबाट हाम फालेका छन् ।😢

धनगढीका नगर प्रमुख हमाललाई गठबन्धन राजीनामा दिन बाध्य बनाउँदै
23/01/2024

धनगढीका नगर प्रमुख हमाललाई गठबन्धन राजीनामा दिन बाध्य बनाउँदै

Death body found of 30 Yr old woman at Kanchanpur.
23/01/2024

Death body found of 30 Yr old woman at Kanchanpur.

सुदूरपश्चिममा ८० पुरुषले दोस्रो श्रीमती भित्र्याएको पाइएको छ।
20/01/2024

सुदूरपश्चिममा ८० पुरुषले दोस्रो श्रीमती भित्र्याएको पाइएको छ।

नेपाल आइडलको अडिसन कैलालीको अत्तरियामा हुने भएको छ।
19/01/2024

नेपाल आइडलको अडिसन कैलालीको अत्तरियामा हुने भएको छ।

Sad : कैलालीको धनगढीमा घरको छतबाट लडेर एक वृद्धको मृत्यू भएको छ।
17/01/2024

Sad : कैलालीको धनगढीमा घरको छतबाट लडेर एक वृद्धको मृत्यू भएको छ।

कैलालीमा रुखबाट खसेर एक किशोरीको मृत्यु भएको छ।
17/01/2024

कैलालीमा रुखबाट खसेर एक किशोरीको मृत्यु भएको छ।

अछाममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ।
05/08/2023

अछाममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ।

बैतडीमा एक उपमेयरले ‘ठकुरीकी छोरी हुँ, दलितले छोएको खान्नँ’ भनेपछि…
15/06/2023

बैतडीमा एक उपमेयरले ‘ठकुरीकी छोरी हुँ, दलितले छोएको खान्नँ’ भनेपछि…

कैलालीमा ९ वर्षीय बालकको मृत्यु भएको छ।
15/06/2023

कैलालीमा ९ वर्षीय बालकको मृत्यु भएको छ।

ACC Women's Emerging Teams Asia CupNepal 🇳🇵🆚 🇮🇳 India A (Tomorrow 11:15am)ICC World Cup Qualifier Warm-up Match Nepal🇳🇵🆚...
14/06/2023

ACC Women's Emerging Teams Asia Cup

Nepal 🇳🇵🆚 🇮🇳 India A (Tomorrow 11:15am)

ICC World Cup Qualifier Warm-up Match

Nepal🇳🇵🆚 🇴🇲 Oman (Tomorrow 12:45pm)

   : सन्दिप लामिछाने र दिपेन्द्र सिंह ऐरीले GT20 Canada लिग खेल्ने भएका छन् । सन्दिपलाई Surrey Jaguars र दिपेन्द्रलाई Mo...
14/06/2023

: सन्दिप लामिछाने र दिपेन्द्र सिंह ऐरीले GT20 Canada लिग खेल्ने भएका छन् । सन्दिपलाई Surrey Jaguars र दिपेन्द्रलाई Montreal Tigers ले ड्राफ्ट मार्फत अनुबन्ध गरेको हो ।🎉😘

धनगढीको सिनेमा घरले पूरै टिकट नबेच्ने, एक सिट हनुमानका लागि राख्ने
13/06/2023

धनगढीको सिनेमा घरले पूरै टिकट नबेच्ने, एक सिट हनुमानका लागि राख्ने

Nepal airlines are likely to operate direct flights from Kathmandu to Sydney from ashar 6/june 21. 😲
27/05/2023

Nepal airlines are likely to operate direct flights from Kathmandu to Sydney from ashar 6/june 21. 😲

21/03/2023

जुन छोडेर गैस्क्यो,उसको के मलाल गरु।
जुन हासिल छ,हिड उसलाइ नै प्रस्न गरु।।

धेरै टाढा सम्म जान्छन,याद का घडी हरु।
फेरि किन पुरानो याद मा दिनहरु बर्बाद गरु।।

माने एक कमि झै छ,जिन्दगी थमे झै छ।
तर हौसला र उत्साहका पाइला किन पछी सारु।।
Happy world Poetry day 🌸

Tanzania set to build Africa's 2nd tallest tower, Zanzibar Domino, to revive tourism after COVID.
19/03/2023

Tanzania set to build Africa's 2nd tallest tower, Zanzibar Domino, to revive tourism after COVID.

Sudur Paschim Pradesh Government has decided to give NRs. 2 Lakhs each to DS Airee & Bhim Sarki for their first team per...
18/03/2023

Sudur Paschim Pradesh Government has decided to give NRs. 2 Lakhs each to DS Airee & Bhim Sarki for their first team performance & NRs. 1 Lakh to Sandeep Jora & 50,000 each to Kamal Singh Airee and Arjun Saud as per their secretariat. 🤞

!! हे नारी!!हे नारी तिमि देवी हौं नडराउनु हैं,पिडा सहेर मन मनै नकराउनु हैं!!तिमिलाई घात पुर्याउने त निर्दयी हो,कुलको इज्...
18/03/2023

!! हे नारी!!
हे नारी तिमि देवी हौं नडराउनु हैं,
पिडा सहेर मन मनै नकराउनु हैं!!
तिमिलाई घात पुर्याउने त निर्दयी हो,
कुलको इज्जतका निम्ति आफ्ना आँसु नलुकाउनु हैं !!

हे नारी तिम्रो त आवाजमा नै तागत छ
कहिल्यै कसैबाट दबिएर नरहनु हैं!!
एक्ली हुनु परे परोस् तिम्ले,
तर अन्याय अत्याचार भने नसहनु हैं!!
🖋️-जेस्सिका बिनाडी

17/03/2023

मागेर केही कुरा मिल्थ्यो भने
सवैले खुशी माग्थे होला 💫✨
Good morning 🌞🌅
Routine of Dhangadhi

17/03/2023

जीवनमा आफ्नो तुलना कहिल्यै अरू सँग तुलना नगर्नु तिमी जे जस्तो छौ स्वर्वश्रेष्ट छौ! ❤️🌼

शुभरात्री 🥰🌃

‘तिमीलाई हेर्ने बानी पर्‍यो’ गीतको फिमेल भर्सनबाट पुनरागमन गर्दै पल शाह ....Routine of Dhangadhi
17/03/2023

‘तिमीलाई हेर्ने बानी पर्‍यो’ गीतको फिमेल भर्सनबाट पुनरागमन गर्दै पल शाह ....
Routine of Dhangadhi

धनगढीको आकाशमा बुद्ध एयरलाइन्सको जहाजले फन्को मारिरहेको छ। धनगढी विमानस्थल हुँदै बजार क्षेत्रमा फन्को मारिरहेको जहाज उडे...
17/03/2023

धनगढीको आकाशमा बुद्ध एयरलाइन्सको जहाजले फन्को मारिरहेको छ। धनगढी विमानस्थल हुँदै बजार क्षेत्रमा फन्को मारिरहेको जहाज उडेको उड्यै गरेको छ। यो बिना यात्रुको जहाज हो यसमा दुई जना पाइलट र एक जना कोपाइलटले जहाज उडाइरहेका हुन्। यो ट्रेनिङ फलाइट हो ।

धनगढी उप-महानगरपालिका द्वारा विभिन्न स्थानमा राखिएको डस्टविनहरू मध्ये धनगढी उप-महानगरपालिका वडा न.१३ राजपुर चोकमा रहेको ...
17/03/2023

धनगढी उप-महानगरपालिका द्वारा विभिन्न स्थानमा राखिएको डस्टविनहरू मध्ये धनगढी उप-महानगरपालिका वडा न.१३ राजपुर चोकमा रहेको डस्टिविनको लक चोरी भएको र पार्क मोडमा रहेको डस्टविन तोडफोड भएको हुदा , त्यस्ता कार्य गर्ने व्यक्तिहरूलाई चिन्नु हुने आमाबाबु, दाजुभाइ, दिदिबहिनीले सम्पर्क न. 984-8838895/ 091-590690 मा जानकारी गरि सहयोग गरिदिनहुन अनुरोध गर्दछु ।
आ-आफ्नो घर अगाडीको सडकमा राखिएको ड्स्टविनको सुरक्षा र सम्भार गरिदिन हुन सम्पूर्ण नगरवासीमा हार्दिक अपिल गर्दछौ।:- मेयर गोपाल हमाल ❤️

Dhangadhi SPA College ❤️🌼
17/03/2023

Dhangadhi SPA College ❤️🌼

Good Morning Dhangadhi from Doti.🙏❤️Pic: lil_Rossi
17/03/2023

Good Morning Dhangadhi from Doti.🙏❤️

Pic: lil_Rossi

"हाम्राे प्रयास":  Clean Energy Nepal (CEN) को सहयोगमा Dhangadhi Youth Team(रितु नाथ, प्रतिभा कुद्मल, जेस्सिका बिनाडी, द...
16/03/2023

"हाम्राे प्रयास": Clean Energy Nepal (CEN) को सहयोगमा Dhangadhi Youth Team(रितु नाथ, प्रतिभा कुद्मल, जेस्सिका बिनाडी, दीपेन्द्र जोशी,सागर रोकाया)ले धनगढी उपमहानगरपालिका स्थित विभिन्न विद्यालयहरुमा प्लाष्टिकजन्य पदार्थको रोकथामका निमित्त कपडाको झोला, प्लाष्टिक जन्य पदार्थबाट घरको सजावटिमा प्रयोग हुने सामाग्रीको तालिम र वायु पदूषण सम्बन्धि जनचेतनामूलक कार्यक्रम गरेका छन।

यस युवा टोलीको अभिभाकत्वको भूमिकामा कैलाली उध्योग वाणिज्य संघका कार्यसमिती सदस्य "सुरेन्द्र कुमार बोहरा" रहनुभएको छ।

Address

Dhangadhi
10900

Alerts

Be the first to know and let us send you an email when Routine of Dhangadhi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine of Dhangadhi:

Videos

Share