Mr.TechyHuman

Mr.TechyHuman online Edv form fill up. I can provide you all the information related to edv start your booking.
(2)

05/01/2024
11/12/2023

साइबर अपराध सम्बन्धी निवेदन दर्ताको लागिhttps://www.nepalpolice.gov.np/media/filer_public/e0/23/e0231f21-d6e5-4951-b7b5-fd841fbef6e7/application_format_cb.pdf लिंकमा गई विवरण भर्न सक्नुहुनेछ ।
निवेदनमा उल्लेख गर्नुपर्ने विवरण एवं कागजातहरूः –
१. पीडित र पीडकसँग सम्बन्धित URL ID Link
२. नेपाल सरकारबाट जारी व्यक्तिगत परिचयपत्र (नागरिकता, राहदानी, सवारी चालक अनुमती पत्र) को प्रतिलिपी (दुवै तर्फको स्पष्ट बुझिने गरी)
३. बालबालिकाको हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपी
४. घटना सम्बन्धि माध्यम/सञ्जाल र छोटकरी विवरण
५. ढाँचा बमोजिम स्पष्ट बुझिने गरि भरेर दस्तखत गरिएको निवेदन
६. घटनासँग सम्बन्धीत Screenshot हरू
७. घटनासँग सम्बन्धीत अन्य विवरणहरू
माथी उल्लेखित विवरणहरू स्पष्ट भरी यस साइवर ब्युरोको इमेलमा निवेदन पठाउन सक्नुहुनेछ । अथवा नजिकको जिल्ला प्रहरी कार्यालयमा गई निवेदन दिन सक्नुहुनेछ ।
साइबर ब्युरो, भोटाहिटी, काठमाडौँ
Email ID: [email protected]
सम्पर्क नम्बरः ०१ ५३१९०४४, ९८५१२८६७७०

09/12/2023

Please stay safe
Ailey rajesh hamal ley hello bhajey bhafat paisa diney bhanney videos haru circulate bhayiraheko ra tyo sabai video haru scam hun. Please be safe 🙏

04/12/2023

नेपाल प्रहरीको अनुरोध

26/11/2023

Please share this video.

25/11/2023

HAPPY BIRTHDAY to our incredible Co-Founder & Director , Mr. Hem Raj Dhakal !!

May your birthday be as extraordinary as you are, and may the year ahead be filled with continued success, happiness, and fulfillment.

To run TikTok's performance without the need for a VPN, navigate to your device settings. Locate the (Private DNS) optio...
16/11/2023

To run TikTok's performance without the need for a VPN,
navigate to your device settings.
Locate the (Private DNS) option,
select a private DNS provider,
and input the following details:
(DNS.google)
Save the settings,
and enjoy a seamless TikTok experience.🥰

"अमेरिकामा बसोबास तथा रोजगारको सुनौलो अवसर EDV 2025 शुभारम्भ 🛑 EDV 2025 भर्न अनिवार्य चाहिने जानकारीहरू के के हुन् ? 1️⃣...
05/10/2023

"अमेरिकामा बसोबास तथा रोजगारको सुनौलो अवसर EDV 2025 शुभारम्भ 🛑 EDV 2025 भर्न अनिवार्य चाहिने जानकारीहरू के के हुन् ?
1️⃣ आवेदक १२ कक्षा उत्तिर्ण हुनुपर्नेछ। यदि हाल १२ कक्षा अनउत्तिर्ण भएमा २ बर्ष भित्र उत्तिर्ण हुनसक्ने आवेदक हुनुपर्छ।
2️⃣ आवेदकको पुरा नाम, जन्म मिति, जन्म स्थान
3️⃣ आवेदक विवाहित भए जहाँ तथा २१ बर्ष मूनिका अविवाहित बच्चाहरूको पुरा नाम, जन्म मिति, जन्म स्थान
4️⃣ ईमेल
5️⃣ फोन नम्बर
6️⃣ हालको ठेगाना
7️⃣ २ बाई २ को सबैको फोटो । विगतको EDV मा प्रयोग भईसकेको फोटो पून: यस पालीको EDV मा प्रयोग भएमा आवेदन अयोग्य हुनेछ ।
8️⃣ वैवाहिक स्थिती 🛑 EDV 2025 का महत्वपूर्ण जानकारीहरू के के हुन् ? 1️⃣ EDV 2025 भर्न पासपोर्ट चाहिने छैन। 2️⃣ उमेरको कुनै सीमा छैन। 3️⃣ EDV 2024 मा 3863 जना नेपालीहरूलाई EDV परेको छ। 4️⃣ विगतको EDV मा प्रयोग भईसकेको फोटो पून: यस पालीको EDV मा प्रयोग भएमा आवेदन अयोग्य हुनेछ । 5️⃣ EDV 2025 अनलाईन भर्ने अवधि 4th October 2023 to 7th November 2023 हो । 6️⃣ EDV 2025 को नतिजा आगामी 4th May 2024 मा प्रकाशन हुनेछ । ▶️ EDV नभरे त पर्दै पर्दैन, भरे अवश्य पर्न सक्छ । 7️⃣ EDV भर्दा अमेरिकी सरकारलाई कुनै पनि शुल्क तिर्नु पर्ने छैन तर फोटो खिच्ने, फोटो स्क्यान गर्ने, फोटो भेरीफिकेशन तथा ईडिट गर्ने , नेपाल सरकारको कर तथा अन्य सेवा शुल्क मात्र लाग्ने छ। 🛑 थप जानकरी लिन वा EDV 2025 भर्न फोन नम्बरमा वा ठेगानामा बिहानको ८ बजे देखी बेलुकी ७ः३० बजे भित्र सम्पर्क गर्नुहोला । 1️⃣ सुरक्षाको लागी सबै कल रेकर्ड गरिनेछ। 2️⃣ शनिबार कार्यालय बन्द रहनेछ । "

05/10/2023

Hurry up book your dateForm opening October 4.
01/10/2023

Hurry up book your date
Form opening October 4.

15/09/2023

Book your date now
Hurry up
Edv 2025
Fist come first serve.

EDV 2025Oct4Try your luck with us.
12/09/2023

EDV 2025
Oct4
Try your luck with us.

12/09/2023

Your photos must be: Printed on photo quality paper. 2 x 2 inches (51 x 51 mm) in size.

12/09/2023

here to help you with any questions or problems you might have. Feel free to ask me anything!

Default (GPT-3.5)

User
Edv benefits and importance of form fillup write in nepali

ChatGPT
ईडीभीको लाभ र फारम भर्ने महत्त्व:

शैक्षिक विकासको साथमा आर्थिक सहयोग: ईडीभी फारम भरेर तपाईंको शैक्षिक विकासका लागि आवश्यक आर्थिक सहयोग प्रदान गर्दछ।

कर्मचारी पढ्नका लागि सुविधा: तपाईंको परिवारको कर्मचारीहरूले ईडीभीको लाभ पाएमा, उनीहरूले उच्च शैक्षिक योग्यताका लागि अधिक अवसर प्राप्त गर्दछन्।

आर्थिक स्वावलम्बन: ईडीभी फारममा बुझ्नुहोस् कि तपाईंको आर्थिक स्थिति र क्षमतामा कसरी सुधार गर्न सक्दैन, र यसले तपाईंलाई स्वावलम्बन पनि प्रदान गर्दछ।

सरकारको योजना र नीति अनुसरण: आफ्नो ईडीभी फारम भरेर तपाईं सरकारको योजना र नीतिको अनुसरण गर्न मद्दत गर्दछ, र सरकारले प्रदान गरेका सुविधाहरूमा पाइएको पनि होस्।

सामाजिक उत्थान: ईडीभीको परिप्रेक्ष्यमा तपाईंलाई समाजमा प्रतिष्ठा र मान्यता प्राप्त गर्दछ, र यसले सामाजिक उत्थानमा मद्दत पनि पुर्याउँछ।

ईडीभी फारम भर्दा, तपाईंको परिवारको आर्थिक र सामाजिक अवस्था परिस्थिति परिक्षेपण गर्दछ र तपाईंलाई सरकारको सहयोग पनि प्राप्त हुन्छ।

User
Edv usa requirements

ChatGPT
The requirements for the Electronic Diversity Visa (EDV) program, also known as the Diversity Visa (DV) Lottery for the United States, can change from year to year, so it's essential to check the official U.S. Department of State website for the most up-to-date information. However, here are some general requirements that have applied in the past:

Eligible Countries: You must be a native of a qualifying country. The list of eligible countries may change each year.

Educational or Work Experience: You must have either a high school education or its equivalent, defined as successful completion of a 12-year course of formal elementary and secondary education, OR two years of work experience within the last five years in an occupation that requires at least two years of training or experience.

Entry Period: The DV Lottery is typically open for a specific period each year. You must submit your entry during this time frame. Entries are typically accepted online.

One Entry Per Person: Each person can submit only one entry. If you or your spouse submit more than one entry, you will be disqualified.

Photograph Requirements: You will need to submit a recent photograph of yourself and photographs of your spouse and children (if applicable) as part of the entry process. The photograph requirements can be strict, so follow the guidelines provided.

Confirmation Number: After submitting your entry, you will receive a unique confirmation number. It's crucial to keep this number safe, as it's the only way to check the status of your entry later.

No Fee to Enter: There is no fee to enter the DV Lottery. The U.S. government will not send you an email or notification asking for payment.

Results Checking: After the entry period closes, you can check the results on the official DV Lottery website using your confirmation number. If you are selected, you will receive further instructions on the next steps.

Visa Application and Interview: Being selected does not guarantee a visa. You will still need to go through the visa application process, including an interview at the U.S. embassy or consulate in your home country.

Please note that these requirements can change, so it's crucial to verify the current requirements and procedures on the official U.S. Department of State website when the DV Lottery is open. The application process is entirely free, so be cautious of any scams or unauthorized websites claiming to help with the DV Lottery for a fee.

12/09/2023

ईडीभीको लाभ र फारम भर्ने महत्त्व:

1. **शैक्षिक विकासको साथमा आर्थिक सहयोग:** ईडीभी फारम भरेर तपाईंको शैक्षिक विकासका लागि आवश्यक आर्थिक सहयोग प्रदान गर्दछ।

2. **कर्मचारी पढ्नका लागि सुविधा:** तपाईंको परिवारको कर्मचारीहरूले ईडीभीको लाभ पाएमा, उनीहरूले उच्च शैक्षिक योग्यताका लागि अधिक अवसर प्राप्त गर्दछन्।

3. **आर्थिक स्वावलम्बन:** ईडीभी फारममा बुझ्नुहोस् कि तपाईंको आर्थिक स्थिति र क्षमतामा कसरी सुधार गर्न सक्दैन, र यसले तपाईंलाई स्वावलम्बन पनि प्रदान गर्दछ।

4. **सरकारको योजना र नीति अनुसरण:** आफ्नो ईडीभी फारम भरेर तपाईं सरकारको योजना र नीतिको अनुसरण गर्न मद्दत गर्दछ, र सरकारले प्रदान गरेका सुविधाहरूमा पाइएको पनि होस्।

5. **सामाजिक उत्थान:** ईडीभीको परिप्रेक्ष्यमा तपाईंलाई समाजमा प्रतिष्ठा र मान्यता प्राप्त गर्दछ, र यसले सामाजिक उत्थानमा मद्दत पनि पुर्याउँछ।

ईडीभी फारम भर्दा, तपाईंको परिवारको आर्थिक र सामाजिक अवस्था परिस्थिति परिक्षेपण गर्दछ र तपाईंलाई सरकारको सहयोग पनि प्राप्त हुन्छ।

12/09/2023

The Diversity Visa Lottery 2025 entry period will open on October 4, 2023.

12/09/2023

The Diversity Visa Lottery 2025 entry period will open on October 4, 2023.
Book your date inbox me.

लोकसेवा सुदुरपस्चिम को विज्ञापन खोलेको छ। फर्म भर्न इनबक्स मा मेसेज गर्नु होला।इसेवा imepay मार्फत अनलाइन भुक्तानी गर्न ...
11/01/2023

लोकसेवा सुदुरपस्चिम को विज्ञापन खोलेको छ। फर्म भर्न इनबक्स मा मेसेज गर्नु होला।
इसेवा imepay मार्फत अनलाइन भुक्तानी गर्न मिल्छ।

01/01/2023

Form opened dhangadi

20/10/2022

सूचना सुचना

24/09/2022

सुचना

05/08/2022

२०७९/४/२१ गते सन्चालन हुने लिखित परीक्षा निम्न बमाेजिम सन्चालन हुनेछ ।

28/07/2022

वर्ग B कार जिप डेलिभरी भ्यानकाे Re Trail सन्चालन बारे सुचना ।

25/07/2022

सूचना सूचना ....

20/06/2022
31/05/2022

सवारी चालक अनुमतिपत्रको नयाँ अनलाईन आवेदन प्रणालीमा अनलाईन भुक्तानी सम्बन्धी सूचना ।

Contact us for form fillup.
31/05/2022

Contact us for form fillup.

30/05/2022

सवारी चालक अनुमतिपत्रको नयाँ अनलाईन आवेदन प्रणाली सुरु हुने सम्बन्धी सूचना ।

25/05/2022

Visit date सम्बन्धि सूचना ....

Address

Dhangadhi
10900

Telephone

+9779848659999

Website

Alerts

Be the first to know and let us send you an email when Mr.TechyHuman posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Mr.TechyHuman:

Videos

Share

Nearby media companies