Santosh kottari

Santosh kottari For Information

31/10/2024

शुभ दिपावली र छठ पर्वको पावन अबसरमा देश तथा विदेशमा रहनु हुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

मार्मा गाउँपालिका वडा नम्बर ६ मल्ला निम्ठा निवासी आदरणीय दाईहरु जन्त देउरूसी मदन देउरुसी स्व. गोरे देउरुसीका ममतामयी आमा...
20/09/2024

मार्मा गाउँपालिका वडा नम्बर ६ मल्ला निम्ठा निवासी आदरणीय दाईहरु जन्त देउरूसी मदन देउरुसी स्व. गोरे देउरुसीका ममतामयी आमाको यही मिति २०८१ असोज ३ गते भएको निधनप्रति हामी दुःखी एवं मर्माहित भएका छौं।
दुःखको यस घडीमा शोकाकुल परिवारजन प्रति हार्दिक समबेदना प्रकट गर्दै मृत आत्माको चिर शान्तीको कामना सहित भावपूर्ण श्रद्वाञ्जली व्यक्त गर्दछु।

08/09/2024

तीज बिशेष

20/09/2023

विश्वकै सबैभन्दा महँगोमध्येको भनिएको नेपालको संविधान निर्माणका लागि लागेको समयावधि पनि अन्य देशहरूको तुलनामा ...

हिउँदमा.......
03/09/2023

हिउँदमा.......

17/08/2022

'आफ्नो जीवन जीतमा रमाएर होइन, हारलाई हराएर मनाउनु पर्दछ'...

10/04/2022

नयाँ नेपाल समाचार, दार्चुला । महाकाली नगरपालिका वडा नम्बर ४ खलंगास्थित एक वियर बारमा काम गर्ने विवाहित महिलाले...

10/04/2022

हेलो दार्चुला

24/03/2022

लाेक तथा दाेहाेरी गीतको साथमा सामुदायिक रेडियो नयाँ नेपाल एफएमको दैनिक प्रस्तुती कार्यक्रम विहानी प्रत्येक दिन बिहान ९ः०० बजेको नेपाल खबरपछी करीब ९ः५५ बजे सम्म तपाईहरुको घरघरको रेडियो सेट सम्म आउने गछौँ । आज पनि रेडियोबाट र फेसबुकबाट प्रत्यक्ष लाईभमा सुन्ने र हेर्ने प्रयास गर्नु होला । विहानी कार्यक्रम लोक सस्कृतिको जर्गेना , लोप हुदै गएको लोक सस्कृति तथा लोक दोहोरी गीतहरुको संरक्षण गर्ने तथा लोक सर्जकहरुको खोजी गर्ने एउटा यो सानो प्रयास मात्र हो । साथै कार्यक्रममा सहभागीताको लागी फोन न ०९३ ४२०५०१ मा फोन गर्नुहोला र हरेक दिन म तपाईहरुको आवाजको सहयात्री कार्यक्रम सञ्चालक उद्धब धामीको ‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍साथमा सुन्दै आउनु भएको छ । कार्यक्रम सियर अवस्य गर्नु हाेला कमेन्ट वाचन गर्नेछाैँ ।

16/03/2022

>>>>>>>>>>>>होली पर्वको नाममा इच्छा विपरित रंग दल्ने, पानी छ्याप्ने, लोला हान्ने जस्ता गतिविधि हुने गरेका छन् । उल्लासपूर्ण ढंगले शुभकामना आदान प्रदान गर्दै मनाइने होली पर्वमा गरिने यस्ता कार्यलाई तपाई के भन्नु हुन्छ ??? >>

एन्टेना फाउन्डेशन नेपालले उत्पादन गरेको धाराबाहिक रेडियो नाटक ''रोपेगुना फल '' साेमबार र विहीबार ८:१५-८:३० विहान
07/03/2022

एन्टेना फाउन्डेशन नेपालले उत्पादन गरेको धाराबाहिक रेडियो नाटक ''रोपेगुना फल '' साेमबार र विहीबार ८:१५-८:३० विहान

Address

Darchula

Website

Alerts

Be the first to know and let us send you an email when Santosh kottari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share

Category