Naya Yougbodh Daily

Naya Yougbodh Daily The First Newspaper of Mid-Western Development... Providing you news since 2033..
(7)

काठमाडौँ पशुपतिनाथ मन्दिर परिसरमा बाला चतुदर्शी औसीँको अघिल्लो दिन पितृको सम्झनामा बत्ती बाल्न आएका भक्तजनहरु बत्ती बाले...
10/12/2023

काठमाडौँ पशुपतिनाथ मन्दिर परिसरमा बाला चतुदर्शी औसीँको अघिल्लो दिन पितृको सम्झनामा बत्ती बाल्न आएका भक्तजनहरु बत्ती बालेर जाग्राम बस्दै। तस्बिर: हरिराम भेटुवाल

काठमाडौँ पशुपतिनाथ मन्दिर परिसरमा बाला चतुदर्शी औसीँको अघिल्लो दिन पितृको सम्झनामा बती बाल्न आएका सर्वसाधारणहरुको घुइँचो...
10/12/2023

काठमाडौँ पशुपतिनाथ मन्दिर परिसरमा बाला चतुदर्शी औसीँको अघिल्लो दिन पितृको सम्झनामा बती बाल्न आएका सर्वसाधारणहरुको घुइँचो । तस्बिर: हरिराम भेटुवाल

कैलाली उद्योग वाणिज्य संघद्वारा धनगढीमा सञ्चालित सुदूरपश्चिम महोत्सवका अवसरमा आइतबार भुँव नृत्य प्रस्तुत गर्दै कलाकार । ...
10/12/2023

कैलाली उद्योग वाणिज्य संघद्वारा धनगढीमा सञ्चालित सुदूरपश्चिम महोत्सवका अवसरमा आइतबार भुँव नृत्य प्रस्तुत गर्दै कलाकार । तस्बिरः तिलकराज ओझा

रासस लुम्बिनी प्रदेश कार्यालयको आयोजना  तथा लुम्बिनी प्रदेश सरकार गृह मन्त्रालयको सहयोगमा लुम्बिनी प्रदेश अन्तर्गतका रास...
10/12/2023

रासस लुम्बिनी प्रदेश कार्यालयको आयोजना तथा लुम्बिनी प्रदेश सरकार गृह मन्त्रालयको सहयोगमा लुम्बिनी प्रदेश अन्तर्गतका राससका स्थानीय समाचारदाताहरूका लागि आइतबारदेखि सुरु भएको अभिमुखिकरण तालिममा सहभागी लुम्बिनी प्रदेशका स्वास्थमन्त्री राजु खनाल ,राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा,महाप्रबन्धक सिद्धराज राई,पत्रकार महासङ्घका अध्यक्ष बिपुल पोख्रेल लगायत । तस्वीर : कुलदीप न्यौपाने

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-७  स्थित प्रसिद्ध तीर्थस्थल सुपा देउराली मन्दिर । तस्बिर : प्रेमनारायण आचार्य
10/12/2023

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-७ स्थित प्रसिद्ध तीर्थस्थल सुपा देउराली मन्दिर । तस्बिर : प्रेमनारायण आचार्य

भालुबाङ-बुटवल सडक खण्डको भालुबाङमा शनिबार राति ना ६ ख २७४९ नम्बरको  दुर्घटना परेको ट्रक  । ट्रक चालक र सहचालकको घटना स्थ...
10/12/2023

भालुबाङ-बुटवल सडक खण्डको भालुबाङमा शनिबार राति ना ६ ख २७४९ नम्बरको दुर्घटना परेको ट्रक । ट्रक चालक र सहचालकको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । तस्बिर : रञ्जिता अधिकारी

रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–११ रिठामा भूकम्पपीडित दीपेन्द्र मल्लको अस्थायी आवास निर्माण गर्दै नगर प्रमुख रवि केसी ...
10/12/2023

रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–११ रिठामा भूकम्पपीडित दीपेन्द्र मल्लको अस्थायी आवास निर्माण गर्दै नगर प्रमुख रवि केसी लगायत जिल्लाका क्रियाशील पत्रकारको समूह । भूकम्प प्रवाहित परिवारका लागि अस्थायी आवास निर्माण नहुँदा त्रिपालन मै रात काटिरहेका छन् । तस्बिरः बलबहादुर ओली

हिउँ परेपछि चिसोले जमेको हिमाली जिल्लाको मनाङ ङिस्याङ गाउँपालिका–९ स्थित चार हजार ९१९ मिटर उचाइमा अवस्थित तिलिचो ताल । ह...
10/12/2023

हिउँ परेपछि चिसोले जमेको हिमाली जिल्लाको मनाङ ङिस्याङ गाउँपालिका–९ स्थित चार हजार ९१९ मिटर उचाइमा अवस्थित तिलिचो ताल । हिमपात भइरहेको अवस्थामा पनि वाह्य पर्यटक यो ताल हेर्न आउने गरेका छन् । तस्बिर: नवीन लामिछाने

बाँकेको कोहपुर नगरपालिका–१० मन्नापुरमा जाडो महिनामा गाईवस्तुलाई न्यानो पार्नका लागि गोठ बार्न र आगो ताप्न सामुदायिक वनबा...
10/12/2023

बाँकेको कोहपुर नगरपालिका–१० मन्नापुरमा जाडो महिनामा गाईवस्तुलाई न्यानो पार्नका लागि गोठ बार्न र आगो ताप्न सामुदायिक वनबाट भट्टेसेउलाका सेठ्ठा ल्याउँदै स्थानीयवासी । तस्बिरः रुपनी जि एम

कर्णाली प्रदेशको वीरेन्द्रनगरस्थित प्रदेश अस्पतालमा रहेको घामबाट खाना पकाउने प्रविधि ‘सोलार कुकिङ सिस्टम’ । यो प्रविधि छ...
10/12/2023

कर्णाली प्रदेशको वीरेन्द्रनगरस्थित प्रदेश अस्पतालमा रहेको घामबाट खाना पकाउने प्रविधि ‘सोलार कुकिङ सिस्टम’ । यो प्रविधि छिटो र सजिलो हुनुका साथै खाना पकाउने लागत समेत घटनाउने गर्छ । तस्बिरः सुरेश आचार्य

तनहुँको कर्णाली भनेर चिनिने देवघाट गाउँपालिका–३ स्थित लुम्रिङमा फलेका सुन्तला बिक्री गर्न बजार लैजान  टिपिँदै । यहाँ स्थ...
10/12/2023

तनहुँको कर्णाली भनेर चिनिने देवघाट गाउँपालिका–३ स्थित लुम्रिङमा फलेका सुन्तला बिक्री गर्न बजार लैजान टिपिँदै । यहाँ स्थलमार्ग सहज नहुँदा सुन्तला व्यवसायीले दोब्बर भाडा तिरेर घुमाउरो बाटोमार्फत बजार पुर्याउनुपर्ने बाध्यता छ । तस्बिर: मिला दरै

बागलुङ नगरपालिका–१४ कैया फाँटमा ट्रयाक्टरको सहायताले खेत जोत्दै किसान । बागलुङमा पछिल्लो समय गोरु पाइन छोडेपछि प्रविधिको...
10/12/2023

बागलुङ नगरपालिका–१४ कैया फाँटमा ट्रयाक्टरको सहायताले खेत जोत्दै किसान । बागलुङमा पछिल्लो समय गोरु पाइन छोडेपछि प्रविधिको सहायताले खेतबारी जोतिन्छ । तस्बिर:खेमराज गौतम

तनहुँको देवघाट गाउँपालिका–३ छापस्वाँरामा लटरम्म फलेका सुन्तला । यहाँ उत्पादन भएको सुन्तला नारायणगढ, दमौली, पोखरा, काठमाड...
10/12/2023

तनहुँको देवघाट गाउँपालिका–३ छापस्वाँरामा लटरम्म फलेका सुन्तला । यहाँ उत्पादन भएको सुन्तला नारायणगढ, दमौली, पोखरा, काठमाडौँ लगायतका सहरमा पठाउने गरिएको छ । तस्बिरः कृष्ण न्यौपाने

नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरद्वारा म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरमा ४० मेघा...
10/12/2023

नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरद्वारा म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरमा ४० मेघावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको निर्माणाधीन जलविद्युत गृह । तस्बिरः सन्तोष गौतम

दाङको घोराही उपमहानगरपालिका–१७ गैरागाउँस्थित सिजनसील मूर्ति उद्योगमा भगवान् विष्णु र लक्ष्मीेको मूर्ति बनाउँदै जानकी मगर...
10/12/2023

दाङको घोराही उपमहानगरपालिका–१७ गैरागाउँस्थित सिजनसील मूर्ति उद्योगमा भगवान् विष्णु र लक्ष्मीेको मूर्ति बनाउँदै जानकी मगर । उहाँले श्रीमानसँगै करिब १० वर्षदेखि विभिन्न आकृतिका मूर्ति निर्माण गर्ने र आफूहरुले निर्माण गरिएका मूर्ति बिक्री गर्दै आउनुभएको छ । तस्बिरः कुलदीप न्यौपाने

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले साइबर सुरक्षा राष्ट्रिय सुरक्षाकै नयाँ आयाम भएकाले यसप्रति सरकार गम्भीर र स...
10/12/2023

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले साइबर सुरक्षा राष्ट्रिय सुरक्षाकै नयाँ आयाम भएकाले यसप्रति सरकार गम्भीर र संवेदनशील रहेको बताउनुभएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले साइबर सुरक्षा राष्ट्रिय सुरक्षाकै नयाँ आयाम भएकाले यसप्रति सरकार ...

एसीसी १९ वर्षमुनिको एसिया कप क्रिकेटमा पाकिस्तानले भारतलाई हराएको छ ।
10/12/2023

एसीसी १९ वर्षमुनिको एसिया कप क्रिकेटमा पाकिस्तानले भारतलाई हराएको छ ।

नेपालको संविधान र कानुनले सबै जाति, वर्ग, लिङ्गबीच समानता कायम गर्ने व्यवस्था गरे पनि व्यवहारमा पूर्णरूपमा कार्यान्वयन ह...
10/12/2023

नेपालको संविधान र कानुनले सबै जाति, वर्ग, लिङ्गबीच समानता कायम गर्ने व्यवस्था गरे पनि व्यवहारमा पूर्णरूपमा कार्यान्वयन हुन सकेको छैन ।

नेपालको संविधान र कानुनले सबै जाति, वर्ग, लिङ्गबीच समानता कायम गर्ने व्यवस्था गरे पनि व्यवहारमा पूर्णरूपमा कार्य...

प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव अधिकार आयोगले गरेका सिफारिस शतप्रतिशत कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्...
10/12/2023

प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव अधिकार आयोगले गरेका सिफारिस शतप्रतिशत कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव अधिकार आयोगले गरेका सिफारिस शतप्रतिशत कार्यान्वयन गर्ने प्रति...

अदुवाले राम्रो मूल्य पाए पनि उत्पादनमा गिरावट आउँदा भने किसान निराश बनेका छन् ।
10/12/2023

अदुवाले राम्रो मूल्य पाए पनि उत्पादनमा गिरावट आउँदा भने किसान निराश बनेका छन् ।

मानव अधिकारका सवालमा राज्यलाई जिम्मेवार बनाउन निरन्तर पैरवी गर्नुपर्नेमा जोड दिइएको छ ।
10/12/2023

मानव अधिकारका सवालमा राज्यलाई जिम्मेवार बनाउन निरन्तर पैरवी गर्नुपर्नेमा जोड दिइएको छ ।

आज मंसिर २४ अर्थात १० डिसेम्बर । हरेक वर्षको १० डिसेम्बरमा अन्तर्राष्ट्रिय मानवअधिकार दिवस मनाउने गरिन्छ ।
10/12/2023

आज मंसिर २४ अर्थात १० डिसेम्बर । हरेक वर्षको १० डिसेम्बरमा अन्तर्राष्ट्रिय मानवअधिकार दिवस मनाउने गरिन्छ ।

घोराही उपमहानगरपालिका–१७ पचुर्खा गाउँका बालबालिका शनिबार बिहान कौडा खाँदै ।
10/12/2023

घोराही उपमहानगरपालिका–१७ पचुर्खा गाउँका बालबालिका शनिबार बिहान कौडा खाँदै ।

सरकारी निकाय तथा सम्बन्धित सामुदायिक वनसँग समन्वय नहुँदा सुरक्षा निकायले अनावश्यक हैरानी भोग्नुपरेको भन्दै समन्वय गरेर म...
10/12/2023

सरकारी निकाय तथा सम्बन्धित सामुदायिक वनसँग समन्वय नहुँदा सुरक्षा निकायले अनावश्यक हैरानी भोग्नुपरेको भन्दै समन्वय गरेर मात्रै सार्वजनिक स्थानमा निर्माण तथा सर्भेक्षणको काम गर्न अनुरोध गरिएको छ ।

सरकारी निकाय तथा सम्बन्धित सामुदायिक वनसँग समन्वय नहुँदा सुरक्षा निकायले अनावश्यक हैरानी भोग्नुपरेको भन्दै सम....

राप्ती बचत तथा ऋण सहकारी संस्थाको २६ औं साधारणसभा शनिबार घोराहीमा सम्पन्न भएको छ ।
10/12/2023

राप्ती बचत तथा ऋण सहकारी संस्थाको २६ औं साधारणसभा शनिबार घोराहीमा सम्पन्न भएको छ ।

लुम्बिनी प्रदेशका अर्थमन्त्री तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य धनबहादुर मास्कीले जनयुद्धमा महिलाले देखाएको योगदानले...
10/12/2023

लुम्बिनी प्रदेशका अर्थमन्त्री तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य धनबहादुर मास्कीले जनयुद्धमा महिलाले देखाएको योगदानले नै नेपाली सेनाले महिलालाई पनि भर्ति गर्न थालेको बताउनु भएको छ ।

लुम्बिनी प्रदेशका अर्थमन्त्री तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य धनबहादुर मास्कीले जनयुद्धमा महिलाले देखा...

बुद्ध जन्मस्थल लुम्बिनीमा भएको निःशुल्क आँखा शिविरबाट तीन हजार सात सय ५५ जनाले लाभ लिएका छन् ।
10/12/2023

बुद्ध जन्मस्थल लुम्बिनीमा भएको निःशुल्क आँखा शिविरबाट तीन हजार सात सय ५५ जनाले लाभ लिएका छन् ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) घोराही नगर कमिटीको पाँचाैं साधारणसभा शनिबार सम्पन्न भएको छ ।
10/12/2023

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) घोराही नगर कमिटीको पाँचाैं साधारणसभा शनिबार सम्पन्न भएको छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) घोराही नगर कमिटीको पाँचाैं साधारणसभा शनिबार सम्पन्न भएको ....

सहकारी आर्थिक विकासको एक मेरुदण्डका रुपमा विकास भएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।
10/12/2023

सहकारी आर्थिक विकासको एक मेरुदण्डका रुपमा विकास भएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।

पतन्जलि योग समिति दंगीशरणको आयोजना तथा दंगीशरण गाउँपालिकाको आर्थिक सहयोगमा योग जागरण अभियान वडा नं. १ को शिवपुरीमा सम्पन...
10/12/2023

पतन्जलि योग समिति दंगीशरणको आयोजना तथा दंगीशरण गाउँपालिकाको आर्थिक सहयोगमा योग जागरण अभियान वडा नं. १ को शिवपुरीमा सम्पन्न भएको छ ।

पतन्जलि योग समिति दंगीशरणको आयोजना तथा दंगीशरण गाउँपालिकाको आर्थिक सहयोगमा योग जागरण अभियान वडा नं. १ को शिवपुरी...

गौरीशंकर बचत तथा ऋण सहकारी संस्था घोराहीको १५ औं साधारणसभा शनिबार अम्बिकेश्वरीमा सम्पन्न भएको छ ।
10/12/2023

गौरीशंकर बचत तथा ऋण सहकारी संस्था घोराहीको १५ औं साधारणसभा शनिबार अम्बिकेश्वरीमा सम्पन्न भएको छ ।

घोराही उपमहानगरपालिका वडा नं. १४ ले लैंगिक हिंसाविरुद्धको अभियानलाई सफल बनाउन टोलबासीहरुसँग अन्तर्क्रिया गरेको छ ।
10/12/2023

घोराही उपमहानगरपालिका वडा नं. १४ ले लैंगिक हिंसाविरुद्धको अभियानलाई सफल बनाउन टोलबासीहरुसँग अन्तर्क्रिया गरेको छ ।

घोराही उपमहानगरपालिका वडा नं. १४ ले लैंगिक हिंसाविरुद्धको अभियानलाई सफल बनाउन टोलबासीहरुसँग अन्तर्क्रिया गरेक....

टाउन प्लानिङ क्षेत्र रातोडाँडा टोल विकास संस्था लमही–५ को अध्यक्षमा ताराप्रसाद खनाल निर्वाचित हुनुभएको छ ।
10/12/2023

टाउन प्लानिङ क्षेत्र रातोडाँडा टोल विकास संस्था लमही–५ को अध्यक्षमा ताराप्रसाद खनाल निर्वाचित हुनुभएको छ ।

नेकपा एमालेका ज्येष्ठ कम्युनिष्ट संगठित सदस्य घोराही उपमहानगरपालिका वडा नं. १७ गुलरिया निवासी हरिलाल केसीको निधन भएको छ ...
10/12/2023

नेकपा एमालेका ज्येष्ठ कम्युनिष्ट संगठित सदस्य घोराही उपमहानगरपालिका वडा नं. १७ गुलरिया निवासी हरिलाल केसीको निधन भएको छ ।

नेकपा एमालेका ज्येष्ठ कम्युनिष्ट संगठित सदस्य घोराही उपमहानगरपालिका वडा नं. १७ गुलरिया निवासी हरिलाल केसीको नि.....

कानुनको अभाव छैन र भए पनि बनाउन सकिन्छ, मुख्य कुरा भ्रष्ट आचरणबाट सार्वजनिक पदमा पुगेका व्यक्तिहरु जोगिन सदाचार संस्कृति...
10/12/2023

कानुनको अभाव छैन र भए पनि बनाउन सकिन्छ, मुख्य कुरा भ्रष्ट आचरणबाट सार्वजनिक पदमा पुगेका व्यक्तिहरु जोगिन सदाचार संस्कृतिको खाँचो छ ।

कानुनको अभाव छैन र भए पनि बनाउन सकिन्छ, मुख्य कुरा भ्रष्ट आचरणबाट सार्वजनिक पदमा पुगेका व्यक्तिहरु जोगिन सदाचार .....

विश्वका धेरै मुलुकहरुमा सरकारी तवरबाटै मानव अधिकार आयोगहरु स्थापना भएका छन् । नेपालमा पनि सन् २००० मा राष्ट्रिय मानव अधि...
10/12/2023

विश्वका धेरै मुलुकहरुमा सरकारी तवरबाटै मानव अधिकार आयोगहरु स्थापना भएका छन् । नेपालमा पनि सन् २००० मा राष्ट्रिय मानव अधिकार आयोग स्थापना गरिएको थियो । नेपाल र विश्वमा मानवअधिकार सम्बन्धी काम गर्ने मान्यता प्राप्त गैर सरकारी राष्ट्रिय अन्तर्राष्ट्रिय संस्थाहरु बगे्रल्ती छन् । राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा मानव अधिकार हननका विषयलाई लिएर पर्याप्त आवाजहरु उठ्ने गरेका छन् । जर्नल र पुस्तकहरु प्रकाशित भइरहन्छन् । तर दुःखको कुरा मानवअधिकार हननको श्रृंखलामा त्यति धेरै कमी आएको देखिन्न ।

विश्वका धेरै मुलुकहरुमा सरकारी तवरबाटै मानव अधिकार आयोगहरु स्थापना भएका छन् । नेपालमा पनि सन् २००० मा राष्ट्रिय ...

हाल आएर धेरै मानिसहरु आफू योग्य र सस्तो उपचारका लागि खासगरी कस्मेटिक शल्यक्रिया गर्न ठाउँ, शहर र देश–देश घुम्ने बढ्दो चल...
10/12/2023

हाल आएर धेरै मानिसहरु आफू योग्य र सस्तो उपचारका लागि खासगरी कस्मेटिक शल्यक्रिया गर्न ठाउँ, शहर र देश–देश घुम्ने बढ्दो चलनले गर्दा यो सुपर बग विश्वभर चाँडै फैलिन सक्ने डरले विश्व आतंकित बनेको छ ।

हाल आएर धेरै मानिसहरु आफू योग्य र सस्तो उपचारका लागि खासगरी कस्मेटिक शल्यक्रिया गर्न ठाउँ, शहर र देश–देश घुम्ने ब....

२०८० साल मंसिर २४ गते आइतवार
10/12/2023

२०८० साल मंसिर २४ गते आइतवार

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बहुआयामिकरूपमा रहेको भ्रष्टाचारलाई सरकारी, सार्वजनिक, निजी क्षेत्र र नागरिक समा...
09/12/2023

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बहुआयामिकरूपमा रहेको भ्रष्टाचारलाई सरकारी, सार्वजनिक, निजी क्षेत्र र नागरिक समाजसँगको सहकार्य एवं सहयोगमा निवारण गर्न सरकार प्रयत्नशील रहेको बताउनुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बहुआयामिकरूपमा रहेको भ्रष्टाचारलाई सरकारी, सार्वजनिक, निजी क्षेत्र .....

दाङको घोराही उपमहानगरपालिका-१७ स्थित घनिबगियाबाट शनिबार देखिएको सूर्यास्तको दृश्य । तस्बिर  : कुलदीप न्यौपाने
09/12/2023

दाङको घोराही उपमहानगरपालिका-१७ स्थित घनिबगियाबाट शनिबार देखिएको सूर्यास्तको दृश्य । तस्बिर : कुलदीप न्यौपाने

Address

Ghorahi
Dang District
22400

Alerts

Be the first to know and let us send you an email when Naya Yougbodh Daily posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Naya Yougbodh Daily:

Videos

Share

About Naya Yougbodh Daily

The First Newspaper of Mid-Western Development region. Providing credible news, features and critical analysis news since 2033.