09/11/2023
Sabai Jana lai aanurod xw
सूचना सूचना सूचना !!!
खेल प्रेमि हरु को लागि हार्दिक निमन्त्रणा 🙏
आउदै गरेको महान चाड शुभ दिपावली तथा छैठ पर्बको अबसर मा यस
सान्तिनगर गाउँपालिका युबा फुटबल को बिकास र बिस्तार गर्ने लगाएत आउँदो यहि मिति : २०८०-७- २५ गते देखि शान्तिनगर गाउँपालिका वडा इस्तृय प्रथम खसी कप कार्यक्रम हुने भयकोले फुटबल प्रतियोगिता आयोजना गर्ने निर्णय F.C.B टिम ले गरेको छ !
इच्छुक खेलाडी, टिम, साथीभाई हरुलाई यस खेलमा सहभागी
गराईदिनुहुन हार्दिक अनुरोध गरिन्छ !
नोट : टिम दर्ता शुल्क रु: / २५००
प्रथम पुरुसकार खसि 🐐
दितिय पुरुसकार : नगत टिम अनुसार खुलाईने छ ।
खेल हुने समय र स्थान
(क) टिम दर्ता गर्ने मिति २०८०-७-२४ गते
४ बजे सम्म गरि सक्नु पर्ने छ
(ख) मिति २०८०-७-२५ गते बिहान ७:३० बजे बाट पहिलो गेम
(ग) खेल हुने स्थान सिम सुनदर फिल्डमा हुने
खेलका नियमहरु /
(क) खेलमा समाबेश हुनको लागि टिम दर्ता हुन पर्ने छ !
(ख) खेलमा कुनै विवाद आएमा खेल खेलाउनि यमपाएर को निर्णय
नै आधिकारिक हुने छ!
(ग) आयोजक को सुझाब लाई अटेर गरि खेल मैदानमा हो हल्ला गरि खेल बिथोल्न खोजेमा खेल बाटै आउट गरिन छ!
(घ) खेल मैदानमा चोट पटक लागेमा आयोजक जिम्मेवारि हुने छैन!
(ङ) टिममा २ जना बाहिरको राख्न पाईने छ अरु राखेमा टिम नकआउट हुने छ
सम्पर्क नः दुर्गा ओलि : 9829819784 बिशाल बिष्ट : 9829833263
रुपचन्द्र डाँगी :9810843893
आयोजक शान्तिनगर २ वडा परिवार
शुभ दिपावलि तथा छैठ पर्बको हार्दिक मंगलमय सुभ कामना व्यक्त गर्दछाै