आहा सुदूरपश्चिमको अग्लो शिखर अपि हिमालको आधार सिबिर #fbreelsfypシ゚viral#fallowers#fbreels#highlights
जाजरकोटको उत्तरी भेग बारेकोट गाउँपालिका वडा नं.६ को वन जंगल घुम्दा भिर चट्टानमा देखिएका भिर मौरीका गोलाहरुका दृश्य ।
भिडियो : गोविन्द् सिंह #fbreels#fbreelsfypシ゚viral
दैलेखको ठाटीकाँध गाउँपालिकामा नाचिएको ढाल तरबार नाच ।
शुभ कार्य र चाडपर्वमा सधैँ नाचिने उक्त नाच अहिले कमै मात्र नाचिन्छ । विवाह, व्रतबन्ध, चाडपर्व एवं सभा, समारोहमा पुरुषहरू सहभागी भएर ढाल तरबार समातेर नाचिने नाच अहिले नाच्नै छोडिएपछि पुर्खादेखिको संस्कृति लोप हुने अवस्थामा छ । ढाल तरबार नाच जगेर्नाको लागि नयाँ पुस्ताले सिक्न र नयाँ पुस्तामा हस्तान्तरण हुन आवश्यक छ ।
भिडियो : मन्दिर बुढा
#highlights#everyone#fallowers#fbreels
पछिल्लो समय सामाजिक संजालमा भाइरल बनेको भिडियो
बस किन हल्लाउथ्यो र राज्यले हल्लायो #fbreels#highlightseveryone#fallowers#highlights
संसदमा सांसद ज्ञानेन्द्र शाहीको गर्जन #fbreelsfypシ゚viral#fbreelsfypシ゚viral#fallowers#highlights
जुम्लाका दुइजना महिला परम्परागत रुपले बनेको हाते मुसलले मकै कुट्दै गरेको दृश्य #fbreels#fbreels23#highlights
'यहाँ भष्टाचारी कर्मचारी अपराधि कर्मचारीहरु के कर्णालीमा पठाएर कर्णालीलाई डम्पिङ साइट बनाएको हो ?' : सांसद ज्ञानेन्द्र शाही
यो वर्षको बजेटभित्र पनि कर्णाली राजमार्ग स्तरोन्नतिका लागि बजेट परेन भने संसदमा पनि आन्दोलन हुन्छ सडकमा पनि आन्दोलन हुन्छ : सांसद ज्ञानेन्द्र शाही
प्रतिनिधि सभामा बोल्दै सांसद सिता कुमारी राना । #fbreels
दैलेख जिल्ला नारायण नगरपालिका वडा नम्बर १ पुरानो बजार देखि पञ्चकोशि तिर्थस्थल नाबिस्था, श्रीस्थान, धुलेश्वर पादुका मुख्य श्रीस्थान सडकको बारेमा प्रतिनिधि सभामा बोल्दै प्रतिनिधि सभा सांसद सुर्य कुमारी श्रेष्ठ । #fbreels
सुर्खेत र दैलेखको सिमानास्थित गुराँस गाउँपालिका– ५ मा रहेको गुराँसपार्क तथा भ्यूटावर। गुराँस फुलेसँगै यहाँ भ्यूटावर अवलोकन गर्न दैनिक पर्यटक आउने गरेका छन् ।
तस्बिरः सुरेश आचार्य/रासस #fbreels#highlights#everyone
श्री कर्णाली माध्यामिक विद्यालय, टोप्ला ,मुगु SEE का विद्यार्थीलाई विदाई गर्दाको दृश्य । विद्यार्थीहरुको भबिष्य उज्वल रहोस् शुभकामना ! 💐 । Video 📷 सीपी संघर्ष #highlightseveryone
नखाएको बिष लाग्नु हुँदैन : गगन थापा #highlights#everyone#fallowers
अहिलेको आवश्यकता गर्भवती आमालाइ पोषण रहेछ । #highlights #fallowers
प्रतिनिधि सभामा बोल्दै चन्द्र भण्डारी भन्नुहुन्छ', '६४ अर्ब खर्च गरेर ल्याएको मेलम्चीमा पानी आउँदैन उद्धाटन मात्रै हुन्छ किन देख्दैनन् भन्दा मलाई लाग्यो आमालाई पौष्टिक आहारको आमालाई कमि भयो । पहाडी इलाकामा पौष्टिक आहार कम भएका बच्चा जन्मे उनीहरुको तन्तु बिग्रो के तन्तु बिग्रो ? पैसा देख्दा पनि लोभ लाग्ने, सुन देख्दा लोभ लाग्ने बच्चाहरु जन्मे एउटा रोग भयो । शहरी इलाकामा पौष्टिक आहार बढी भयो उस्ले नेपाललाई देख्न सकेन । त्यसैले भोलीको नेपाल बनाउन पौष्टिक आहार प्राथमिकतामा हुनुपर्छ ।' #fallowers #highlights
प्रतिनिधि सभा सदस्य सिता कुमारी राना दैलेख जिल्ला प्रेट्रोल अन्वेषण कार्यको लागि आयका उपकरणहरु भन्सारमा रोकीयको ले उक्त उपकरण छिटो पठाइयोस भनि संसद मार्फत सम्बन्धीत निकायलाइ ध्यानाकर्षण गराउनुहुँदै #fbreels23#fbreels#fallowers#fypシ゚viralシ#viralreelsfb#nepal
प्रतिनिधिसभा सदस्य सिता कुमारी रानाले अलपत्र परेको दैलेखको गिताचौर–रावतकोट बृहत सिंचाई योजना सम्पन्न गर्नका लागि तत्काल थप रकम बिनियोजित गरि आयोजनालाई अगाडि बढाउन नेपाल सरकारसँग जोडदार माग गर्नुभएको छ । #sita#Rana#fbreels#fallowers#everyone
प्रतिनिधिसभा बैठकमा आफ्ना कुरा राख्नुहुदै प्रतिनिधि सभा सांसद सिता कुमारि राना । #fbreels#fallowers#fbreelsfypシ゚viral#everyone
सुर्खेत नगर विकास समितिको जग्गामा बनाइएका संरचना खाली गर्न डोजरसहितको टोली परिचालन गरिएको छ । #fbreels#fallowers#fbreelsfypシ゚viral#highlights#everyone