Dullu Tech

Dullu Tech Technology, News, Information, History

28/08/2023
प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षा(विषयगत) को केन्द्र - कर्णाली प्रदेश
19/06/2022

प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षा(विषयगत) को केन्द्र - कर्णाली प्रदेश

निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षा(विषयगत) को केन्द्र - कर्णाली प्रदेश
19/06/2022

निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षा(विषयगत) को केन्द्र - कर्णाली प्रदेश

31/12/2020

सिट सिमित रहेको हुँदा समयमै सम्पर्क गर्नुहोला ।

30/05/2020

दुल्लु नगरपालिकाको क्वारेन्टाइनमा बसेका एकजना व्यक्तिको शनिबार बिहान मृत्यु भएको छ । उनी १० दिनअघि भारतको गुजर.....

नमस्कार,हाल माहामारीको रूपमा चलिरहेको कोभिड-१९लाई ध्यानमा राख्दै नेपाल स्वास्थ्य अनुसन्धान परिषदले एउटा सर्वेक्षण गरिरहे...
14/05/2020

नमस्कार,

हाल माहामारीको रूपमा चलिरहेको कोभिड-१९लाई ध्यानमा राख्दै नेपाल स्वास्थ्य अनुसन्धान परिषदले एउटा सर्वेक्षण गरिरहेको छ। यस सर्वेक्षणले कोभिड-१९ का कारण जनमानसमा क्वारेन्टाइन/ आइसोलेशनले पार्न गएको मनोवैज्ञानिक प्रभाव बारे जानकारी हासिल हुनेछ जस्ले निति निर्माणमा सहयोग पुर्याउने छ । यसका लागी करीव १० मिनेट समय लाग्नेछ ।

कृपया चैत्र महिनामा बिदेश बाट नेपाल फर्कनु भएका र अन्य कारणले क्वारेन्टाइन/ आइसोलेशनमा बस्नु भएका सबै ब्यक्तिले तल दिइएको लिन्क खोलेर यस सर्वेक्षणमा भाग लिन हुन बिनम्र अनुरोध गर्दछौ ।



https://www.surveymonkey.com/r/LWZ5QRB

साथै, क्वारेन्टाइन/ आइसोलेशनमा बसिसकेर निस्केको ७ दिन पुरा भएका ब्यक्तिले तलको लिन्क बाट सर्वेक्षण भरिदिनु हुन बिनम्र अनुरोध गर्दछौ

https://www.surveymonkey.com/r/7NB29D5

Take this survey powered by surveymonkey.com. Create your own surveys for free.

24/04/2020

काठमाण्डौ - देशभर लकडाउन छ । यो समयमा धेरैजसो नागरिक घरभित्रै बस्नुभएको छ  । सरकारको आदेश पालना गर्नु नागरिकको कर.....

18/04/2020

महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो)ले फिल्डमा खटिएका प्रहरीलाई नउक्साउन आग्रह गरेको छ।

CORONAVIRUS Update 2076-12-18-09:14 PM
31/03/2020

CORONAVIRUS Update 2076-12-18-09:14 PM

23/11/2019
20/09/2019
स्वास्थ्य सन्चार सचेतना कार्यक्रम दुल्लुमा सन्चालन म स्वस्थ मेरो देश स्वस्थ्य भने मुल नाराको साथ सर्ने तथा नसर्ने रोगहरु...
17/05/2019

स्वास्थ्य सन्चार सचेतना कार्यक्रम दुल्लुमा सन्चालन
म स्वस्थ मेरो देश स्वस्थ्य भने मुल नाराको साथ सर्ने तथा नसर्ने रोगहरुको बारेमा सन्चार सिप तलिम दुल्लु नगरपालिका को ११ वटा स्वस्थ्य सस्थाका प्रमुखहरुको सहभागितामा सम्पन्न भयो। कार्यक्रम को सहजीकरण मोतिराम आचार्य ले गरेका थिए । नगर प्रमुख घनश्याम भण्डारीले सबै नगरिकलाइ स्वस्थ राख्न सचेतता जगाउनुपर्ने धारणा राख्नु भयो।

पाठ्यसामग्री निर्माण सम्बन्धि तालीम सम्पन्न  शिक्षा र स्वास्थ को सुधार बिना समाजको बिकास सम्भब नभएको दुल्लु नगरपालिकाका ...
25/04/2019

पाठ्यसामग्री निर्माण सम्बन्धि तालीम सम्पन्न
शिक्षा र स्वास्थ को सुधार बिना समाजको बिकास सम्भब नभएको दुल्लु नगरपालिकाका नगरप्रमुख घनश्याम भण्डारीले बताएका छन। नारायण नगरपालिका का उप प्रमुख साबित्री मल्लले सन्जाल लाइ दुई लाख अनुदान दिने घोषणा गर्नुभयो। दुल्लुनगरपालिका १० र ११का ३ वटा बिद्यालय र नारायण नगरपलिकाका ७ विद्यालय गरी १० बिधालय संजालमा समाबेश छन । ४० जना शिक्षकहरुको तालिममा सहभागीता रहेको थियो।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत दुल्लु नगरपालिका ले ईलाका प्रहरी कार्यलय  दुल्लु लाइ नयाँ पल्सर बाइक उपलब्ध गर...
25/04/2019

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत दुल्लु नगरपालिका ले ईलाका प्रहरी कार्यलय दुल्लु लाइ नयाँ पल्सर बाइक उपलब्ध गराएको छ। दुल्लु नगरपालिका का नगरप्रमुख घनश्याम भण्डारीले ईलाका प्रहरी कार्यलय का प्रमुख प्रहरी निरीक्षक ब्रजिर सिंह बिष्ट लाइ मोटरसाइकल को चाबी कार्यक्रम को बिच हस्तान्तरण गर्नु भयो। कार्यक्रममा उप प्रमुख बिण्णु थापाले नेपाल प्रहरी स्रोत साधनले सम्पन्न भए मात्र शान्ति सुरक्षाको प्रत्याभूति दिन सक्ने धारणा राख्नु भयो। नगरप्रमुख भण्डारीले सबै मिलेर बिकास र शान्ति को लागी लाग्नुपर्ने धारणा राख्नु भयो।

दुल्लु नगरपालिकाको आयोजनामा नव बर्ष २०७६ को शुभकामना आदानप्रदान तथा शैक्षिक पात्रो बिमोचन कार्यक्रम सम्पन्न भयको छ। संवि...
14/04/2019

दुल्लु नगरपालिकाको आयोजनामा नव बर्ष २०७६ को शुभकामना आदानप्रदान तथा शैक्षिक पात्रो बिमोचन कार्यक्रम सम्पन्न भयको छ। संविधान सभा सदस्य लक्ष्मी प्रसाद पोखरेल ले शैक्षिक पात्रोको बिमोचन बिजया माध्यमिक बिद्यालय दुल्लुमा सम्पन्न भएको छ। कार्यक्रममा दुल्लु नगरका सम्पुर्ण बिद्यालयका प्रधानाध्यापकहरुको सहभागिता रहेको थियो। नेपाली काङ्ग्रेसका नेता भरत रिजाल किरण कुमार भण्डारी नेकपा का नेता बरुनाथ योगी तिलक प्रसाद रिजाल राप्रपा नेपालका नेता गणेश प्रसाद उपाध्यायको सहभागिता रहेको कार्यक्रम मा दुल्लु नगरपालिकाका उपप्रमुख बिण्णु थापाले गुरुहरु को आबश्याकताको सम्बोधन गर्ने र नैतिकताको प्रश्न उठ्ने बाताबरण सृजना नगर्न अनुरोध गर्नुभयो। कार्यक्रममा पोखरेल ले सामुदायिक बिधालय को उत्पादनमा बिश्वास लाग्ने बाताबरणको सृजना गर्न अनुरोध गर्नु गर्नु भयो। नगरपालिका को सबै बिधालय को भौतिक सुधार र सैक्षिक गुणस्तर मा नपाले ध्यान दिने बताउनु भयो।

दुल्लु नगरपालिका वडा नम्बर २ को कार्यालय भबनको उदघाटन नयाँ बर्षको सुरुको दिनमा सम्पन्न भएको छ। कर्णाली प्रदेस सभा सदस्य ...
14/04/2019

दुल्लु नगरपालिका वडा नम्बर २ को कार्यालय भबनको उदघाटन नयाँ बर्षको सुरुको दिनमा सम्पन्न भएको छ। कर्णाली प्रदेस सभा सदस्य सुशीलकुमार थापा र नगरप्रमुख घनश्याम भण्डारीले सन्युक्त रुपमा उद्घाटन गर्नुभयो। नगर प्रमुख घनश्याम भण्डारीले पर्यटनलाई बिकास गरी दुल्लुको मुहारमा परिवर्तन गर्नुपर्ने धारणा राख्नु भयो। बिकास नेताले नभई नितिले हुनेहुदा सबै नागरिक को सक्रियताले दुल्लुको बिकाश हुने धारणा राख्नु भयो। संविधान सभा सदस्य लक्ष्मी प्रसाद पोखरेलले संस्कृतीको संरक्षण र शिक्षाको बिकासमा जोड दिन बताउनु भयो। २ नम्बर वडा अध्यक्ष लछिराम थापाको अध्यक्षतामा कार्यक्रम संचालन भएको थियो।

06/03/2019

Baburam Bhattarai's vision on Development बाबुरामको आक्रोश ‘द्वन्द्वको दण्ड भोग्न तयार छु’ नया शक्ति पार्टीले पुर्वको चियोभन्ञ्याङ्ग देख...

Baburam Bhattarai (Dullu - speech)
03/03/2019

Baburam Bhattarai (Dullu - speech)

स्पाईडरम्यान जस्ता ‘बहुचर्चित पात्रहरूको ब्रह्माण्ड’ नै खडा गरेको श्रेय मिल्ने अमेरिकी लेखक तथा मार्भल कमिक्सका पूर्वप्र...
13/11/2018

स्पाईडरम्यान जस्ता ‘बहुचर्चित पात्रहरूको ब्रह्माण्ड’ नै खडा गरेको श्रेय मिल्ने अमेरिकी लेखक तथा मार्भल कमिक्सका पूर्वप्रमुख स्टेन लीको निधन

Address

Dullu-7, Dailekh, Dullu
Dailekh
21608

Alerts

Be the first to know and let us send you an email when Dullu Tech posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dullu Tech:

Share